मन्त्रिपरिषद् बैठकले गर्यो यी १८ निर्णयहरु
काठमाडौं । सरकारको साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा...
म:ममा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य...
पर्यटन विभागका निर्देशक यादवमाथि ९७ लाखको अवैध सम्पत्ति मुद्दा, पत्नीसमेत प्रतिवादी
काठमाडौँ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग भृकुटीमण्डप काठमाडौँका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०६६ साल जेठ २४...
लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड बिच “७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनका लागि सम्झौता भएको छ । निष्काशन तथा बिक्री प्रबन्धकका...
नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १२ प्रतिशत दरको कुल ५५ लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत...
तीन दर्जनबढी लघुवित्तको खुद नाफा, ब्याज आम्दानी, ईपीएस र खराब कर्जा दाँजेर हेर्दा, लगानी गर्न कुन उपयुक्त ?
काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट लयमा फर्किदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो...
खराब कर्जा घटेसँगै सामुदायिक लघुवित्तको मुनाफा घनात्मक, अन्य सूचकमा कस्तो छ प्रगति ?
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनी विस्तारै लयमा फर्कि रहेको देखिएको हो । अघिल्लो आर्थिक वर्षमा ४ करोड १७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको...
अन्नपूर्ण न्यूरो हस्पीटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न. ११ बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैकंका कर्मचारी र कर्मचारीका परिवारजन...
साता कारोबारको अन्तिम दिन यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ को बिन्दुमा कायम भएको छ । बिहीबार विभिन्न सेक्टरका कुल १०८ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ...
पुँजी बजारमा झिनो सुधारः शेयर बेचेर बाहिरिँदै लगानीकर्ता, के अझै गिरावट हुन्छ ?
काठमाडौँ । निरन्तर राताम्य बन्दै आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेप्से सूचक सानो अंकले बढे पनि लगानीकर्तामा उत्साह भने देखिएन । पछिल्ला दिनमा लगातारको घटबढले बजारको मनोबल कमजोर बनाउँदै लगानीकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको...
पुनर्बीमा र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ को बिन्दुमा कायम भएको छ । शेयर बजारबढेसँगै आज बुधबारको तुलनामा कारोबार पनि बृद्धि भएको छ ।...
लयमा फर्कियो धौलागिरी लघुवित्तः अधिकांश सूचकमा ग्रोथ, कुन कति मजबूद ?
काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफामा ऋणात्मक रहेको कम्पनीका सकारात्मक तरि फर्किएको हो । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा कम्पनीको नाफा १ करोड ४४ लाख...
कन्सल्टेन्सीको छानविन गर्दा बाणिज्य विभागको महानिर्देशकको सरुवा
काठमाडौं । देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा...
सम्पत्ति शुद्धीकरण विभागमा सचिव उदयबहादर मगरलाई लैजाने सरकारको तयारी
काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सचिव उदयबहादुर मगरलाई लैजाने तयारी गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यरत रहेका मगरलाई सम्पत्ति शुद्धीकरण विभागमा लैजाने रणनीति अनुरुप हाल प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो । संघीय मन्त्रिपरिषद्को...
स्वावलम्बन लघुवित्तको अधिकांश सूचकमा चमकः नाफा ४४ करोड २६ लाख, प्रतिशेयर आम्दानी कति ?
काठमाडौँ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ४४ करोड २६ लाख ७४ हजार रुपैयाँ...
स्वस्तिक लघुवित्तको आईपीओ भोलिदेखि खुल्दै, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दैछ। कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बेच्न लागेको हो। कम्पनीले...
१५ वाणिज्य बैंकको वित्तीय रिपोर्टः कुन सूचकमा को अब्बल ? (तथ्याङ्गसहित)
काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १५ बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकको नाफा तथा अन्य वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ । लामो समयदेखि खराब कर्जाको दबाबमा...
कालिमाटी खोला किनारामा महानगरले डोजर लगाएर १०० मिटरभित्रका संरचना भत्कायो
काठमाडौं । कालीमाटी क्षेत्रमा बग्ने खोलामाथी बनेका स्वीकृति बेगरका पक्की पुलसमेत डोजर र ब्रेकर लगाएर काठमाडौं महानगरपालिकाले भत्काएको छ । कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्रका संरचना भत्काइएको हो। उक्त संरचनाहरु काठमाडौं महानगरपालिकाको स्वीकृति बिनै बनाएका थिए । जसले...
मनकामना इन्जिनियरिङ हाइड्रोपावरद्वारा हकप्रद जारी गर्ने निर्णय
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सम्बन्धि विशष प्रस्ताव राख्दै पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भदौ २० गते शुक्रबार रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगंजमा बस्नेगरी पाँचौ...
बुटवल पावरको मुनाफा २२ करोड ६१ लाख, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको अन्त्यमा १९ करोड ३९ लाख...




















