१० वाणिज्य बैंकको लोभलाग्दो ग्रोथः प्रमुख वित्तीय सूचक दाँजेर हेर्दा कुनमा को अब्बल ?(तथ्यांकसहित)

काठमाडौँ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । सार्वजनिक विवरणका आधारमा अधिकांश बैंकको नाफा र अन्य वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ । लामो समयदेखि खराब कर्जाको चपेटामा रहेका बैंकहरु...


स्वरोजगार लघुवित्तको नाफा दोब्बरले बढ्यो, आम्दानी पनि उच्च

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) मा दोब्बरभन्दा बढी खुद नाफा कमाएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ११ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको...


वर्षदिनमा युनिक नेपाल लघुवित्तले कमायो ८.७४ करोड नाफा, अधिकांश सूचकमा बृद्धि

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार वर्षदिनमा संस्थाले नाफा लगायतका सूचांकहरुमा सामान्य सुधार गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४ करोड ५...


कालिका पावरको आम्दानीसँगै मुनाफामा सामान्य बृद्धि

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासँगै बिद्युत बिक्री आम्दानी पनि बढेको हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म नौ करोड ४१ लाख रुपैयाँ...


निरन्तर घट्दै सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको...


चिलिमे हाइड्रोपावरको वर्षदिनः विद्युत बिक्री आम्दानीसँगै नाफा बृद्धि

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले...


अझै माथि उठ्न सकेन घोराही सिमेन्टः नाफा र ईपीएस ऋणात्मक, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नोक्सानी घटाउँदै लगि रहेको हो । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा १ अर्ब ४४ करोड रुपैयाँ...


कलंकीको नापी कार्यालयका सहयोगी घुस सहित रंगेहात पक्राउ, कार्यालय प्रमुख र सर्भेक्षकको मोबाइल बरामद

काठमाडौं । काठमाडौंको नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर घुस रकम सहित रंगेहात पक्राउ परेका छन् भने सोही कार्यालयका प्रमुख र सर्भेक्षकको मोबाइल बरामद भएको छ। कार्यालय सहयोगी कुँवरले चन्द्रागिरीमा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउन आएका...


भन्सार छलीको सामानमा घुस माग्ने सशस्त्रका जवान रंगेहात पक्राउ

काठमाडौं । भन्सार छलेर ल्याएको सामानमा घुस लिएर चेकपास गराउने क्रममा सशस्त्र प्रहरीका जवान याम बहादुर खत्री रंगेहात पक्राउ परेका छन्। रुपन्देहीको कोटहीमाई गाउँपालिकास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मझगावामा कार्यरत जवान खत्री १५ हजार रुपैयाँ...


२० हजार वैदेशिक रोजगारेले पाए बुङ्गल हाइड्रोको आईपीओ, नपाउनेको रकम फिर्ता गरिंदै

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूका लागि जम्मा २ लाख ७ हजार ५०० कित्ता आईपीओ गत असार २९...


प्रतिकित्ता ३८७.०३ रुपैयाँमै फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४५१ कित्ता संस्थापक शेयर लिलाम बढाबढ (अक्सन) मार्फत बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३८७.०३ रुपैयाँ तोकेर अक्सनमा राखेको हो। यसमा संस्थापक शेयरधनी, सर्वसाधारण, संगठित संस्था...


नबिल बैंकको वित्तीय सूचकमा ग्रोथः खुद नाफा १५ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचकहरूमा ग्रोथ देखिएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएकोमा...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफासँगै आम्दानी बढ्यो, बीमाकोष १६ प्रतिशतले वृद्धि

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा वृद्धि देखिएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ६८ करोड ८१ लाख रुपैयाँ...


एनएमबि बैंकको प्रगतिः नाफासँगै ईपीएस बढ्यो, आम्दानीमा पनि वृद्धि

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले गत वर्ष लोभलाग्दो प्रगति गरेको देखिएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब २४ करोड...


हिमालयन बैंकको नाफा २२ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्ता?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २२.१५ प्रतिशत खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आवको अन्त्यसम्म १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको अन्त्यसम्म १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको हो। यद्यपि...


प्रतिकित्ता १०० रुपैयाँमै तेह्रथुम पावरको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा आएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री खुलाएको हो। यसमा बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता र बढीमा सबै कित्ता...


अनलाईन भुक्तानीमा राष्ट्र बैंकको निगरानी, नियमनमा नरहे २० लाख रूपैयाँसम्मको जरिवाना

काठमाडौं । अब अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरूले सरकार र युएन लगायतका निकायले वित्तीय कारोबारका लागि प्रतिबन्ध लगाएकाहरूबाट हुन सक्ने कारोबारको निगरानी गर्ने भएको छ । हालै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम पालना नगरेको भन्दै नेपाल दुई...


सात वाणिज्य बैंकहरुको चौथौ त्रैमासः कस्को लाभांश क्षमता कति ?

काठमाडौं । वाणिज्य बैंकहरूमध्ये सातवटा बैंकले आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। आजसम्म वाणिज्य बैंकहरुले सार्वजनिक गरेको आँकडा अनुसार बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ। अहिलेसम्म माछापुच्छ्रे बैंक, कुमारी बैंक,...


एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

काठमाडौँ । एनआइसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५००...


नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ः एक लाखले गरे अवलोकन, ‘मेला सोचेभन्दा उत्कृष्ट भयो’

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ गत बुधबारदेखि सोमबारसम्म करिब ६ दिनसम्म चलेको छ । राजधानीमा सम्पन्न यो एक्स्पोमा करिब १ लाख जनाभन्दा बढी आवलोकनकर्ताले सहभागिता जनाएका थिए ।...