पुँजी बजार सुधारः फाइनान्स कम्पनीका लगानीकर्ता भए मालामाल, अबको यात्रा गिरावट कि बुल ?

काठमाडौँ । लामो समयदेखि सुस्त देखिएको पुँजी बजारमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । निरन्तर खुम्चिएको बजार आज सुधार सुधार देखिएको हो । बजार बढेपनि पछिल्लो समय कारोबार रकम भने अझै घट्दो क्रममा नै रहेको छ । नेपाल स्टक एक्सचेन्ज...


अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न...


मेट लाइफका उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । मेटलाइफ नेपालले २०२५ को पहिलो त्रैमासिकमा ग्राहकहरुलाई निरन्तर वित्तीय सुरक्षा प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई सम्मान गदै सिनेर्जी मीटको आयोजना गरेको छ । कार्यक्रममा उल्लेखनीय उपलब्धि हासिल गर्ने उत्कृष्ट नयाँ फील्ड फोर्सहरू (एजेन्टहरू) लाई विशेष रूपमा...


प्रभु इन्स्योरेन्सको वार्षिक सभा भोलि बस्दै, लाभांश पारित र हकप्रद संशोधन गर्ने प्रस्ताव

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा यही शुक्रबार साउन २३ गते बस्ने भएको छ। सभा काठमाडौं, तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ। सभामा १८ प्रतिशत बोाश शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश सहित कुल १८.९४७४...


सुधारिंदै लघुवित्तको वित्तचित्रः खुद नाफा १४३ प्रतिशतले बढ्यो, ईपीएसको अवस्था कस्तो?

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/८२ सकिएसँगै लघुवित्त कम्पनीहरूले धमाधम आफ्नो गत आवको चौथो (अन्तिम) त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। चार दर्जनभन्दा बढी लघुवित्त कम्पनीमध्ये २० वटा कम्पनीले भने आफ्नो वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। तिनै २०...


डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ सम्पन्न, डिशहोमले जित्यो पुरस्कार

काठमाडौं । डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ। जुलाई ३० देखि अगस्ट २ सम्म चलेको यस प्रतियोगिताले उद्योग, व्यवसाय र शैक्षिक क्षेत्रबीच मित्रता, समूहगत भावना,...


जन्मदिनमा श्रीमतीलाई प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...


आयुर्वेदिक पेशाबाट जीवन बीमा क्षेत्रमा उदाएका नागेन्द्र श्रेष्ठको सफलता

काठमाण्डौं । जीवनमा कहिलेकाहीँ परिवर्तन त्यहाँबाट सुरु हुन्छ, जहाँ आफूले कल्पना पनि गरेको हुँदैन । यस्तै एक प्रेरणादायी कथाका पात्र बन्न सफल भएका छन्, आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता नगेन्द श्रेष्ठ । कुनै समय आयुर्वेदिक कर्मीको रूपमा कार्यरत रहेका श्रेष्ठलाई...


नेक्सजेन म्यानेजमेन्ट पब्लिक कम्पनीमा रुपान्तरण, आईपीओ निष्कासन गर्ने

काठमाडौं । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको गत आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५०...


५० सह–सचिवको विदाई यसै बर्ष, कसको अवकास कहिले ?

काठमाडौं । चालु आर्थिक वर्षमा कुल ५० जना सह–सचिवहरु अनिवार्य अवकासमा जाने भएका छन् । निजामति कितावखानाले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा विभिन्न मन्त्रालय, आयोग तथा विभागमा कार्यरत सह–सचिवहरु अवकासमा जान लागेका हुन् । विवरण अनुसार चालु...


ईभी गाडीमा अर्बौं कर छलीः १७ ब्रान्ड पीसीएको अनुगमन घेरामा

काठमाडौँ । चीन हुँदै नेपाल भित्रिने चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी) मा ठूलो मात्रामा कर छली भएको आशंका गर्दै भन्सार विभागले एकपछि अर्को ब्रान्डको अनुसन्धान अघि बढाएको छ । महालेखा परीक्षकको कार्यालयले अघिल्लो वर्ष देखाएको कर छुटको संख्यालाई पछ्याउँदै अहिले...


बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


कर्णाली डेभलपमेन्ट बैंक घोटाला : संस्थापक अध्यक्षसहित तीन जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई भने दुई लाख...


पुरानो लाभांशको रकम फिर्ता लिन नेपाल एसबिआई बैंकले बोलायो शेयरधनी

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। बैंकले आव ०७५/७६ पछिको साधारणसभाले पारित गरेको लाभांश लिन बाँकी शेयरधनीलाई आवश्यक कागजात सहित बोलाएको हो। त्यस्ता शेयरधनीलाई बैंकले ठमेलस्थित शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट...


समता घरेलु लघुवित्तको नाफामा उछाल, लाभांश क्षमता ७ करोड नजिक

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा २४०.९१ प्रतिशत बढी खुद नाफा गरेको छ। लघुवित्तले अघिल्लो आवको अन्त्यसम्म २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म...


कालीमाटीमा तरकारीः तोरीको साग ५०, काउली ८०, गोलभेँडा २० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, करेला २० रुपैयाँ र घिरौला ४० रुपैयाँ...


कुमारी बैंकको नाफामा उछालः अधिकांश सूचकमा उल्लेख्य प्रगति, कुन कति मजबूत ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार बैंकको खुद नाफा अघिल्लो आवको अन्त्यसम्म ४६ लाख रुपैयाँ मात्रै रहेकोमा गत आवको अन्त्यसम्म ४५ हजार ८२९ प्रतिशतले बढेर २...


नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि भदौमा सकिंदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो भदौ २२ गते सकिंदैछ। कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५००...


मिथिला लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म...


स्वावलम्बन लघुवित्तले पुरानो १६ वटा आवको लाभांश लिन बोलायो शेयरधनी

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो १६ वटा आर्थिक वर्ष (आव) को नगद लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। कम्पनीले आव ०६३/६४ र ०६५/६६ देखि ०७५/७६ सम्मको १२ वटा आवको साधारणसभाले पारित गरेको पाँच वर्षभन्दा पुरानो नगद...