सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ७ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी...
एचआइडिसिएलको दशौं साधारण सभा पुष २२ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी लिमिटेडले साधारण सभा तथा बुकक्लोको मिति तय गरेको छ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले १० औं सभा पुष २२ गते बिहिबार कम्पनीको कार्यालय हात्तीसार, काठमाडौंमा अभौतिक रुपमा बिहान...
नेरुडे लघुवित्तको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने आज (मंसिर २० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ...
कुमारी बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी भीम कृष्ण उदासले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए...
आँखुखोला जलविद्युत कम्पनीका संचालक बस्नेतले दिइन् राजिनामा
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीका संचालक रजनी बस्नेत केसीले राजिनामा दिएकी छिन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सर्वसाधारण समुहको प्रतिनिधित्व गर्ने दुई जना संचालक मध्ये केसीले राजिनामा दिएकी जनाएको हो । उनले आफ्नो कार्यव्यवस्थताको कारण देखाई उक्त पदबाट राजिनामा...
महुली लघुवित्तको २६ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । कम्पनीको संचालक समितिले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले कुल चुक्तापूँजी २२ करोड ३९ लाख ४४ हजार...
जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई...
गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने अवधि लम्बियो, कहिलेसम्म दिन पाईन्छ ?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन...
बीमा समिति सञ्चालक समितिमा अध्यक्ष सिलवालद्धारा ‘कू’, प्रस्तावमै नभएको एजेण्डा माईन्यूटमा थपेर सञ्चालकलाई जबरजस्ती हस्ताक्षर
काठमाडौं । व्यक्तिगत स्वार्थ, प्रभाव र पक्षधरताले मानिसलाई कुन हदसम्म पुर्याउँछ भन्ने कुरा हेर्दा बीमा समितिको सञ्चालक समितिको बैठक र सो को माईन्यूटलाई हेरे पुग्छ । सार्वजनिक निकायमा बैठक बस्ने र माइन्यूट गर्ने निश्चित विधि हुन्छ । तर, यही...
ज्योति विकास बैंकको प्रिपेड भिषा कार्ड सार्वजनिक, डलर लोड निःशुल्क, विदेशी अनलाईन शपिङ तुरुन्तै गर्न सकिने
काठमाडौं । नेपालीहरु अनलाईन सपिङतर्फ निकै आकर्षित भएको पाइन्छ । मध्यम बर्गीय नेपालीहरु विदेशी अनलाईन शपिङ सेन्टरबाट समेत सामान किन्न चाहन्छन् । विदेशी अनलाईन शपिङ सोचेजस्तो सजिलो पनि छैन । डलर खाता खोल्नुपर्ने, डलरमा भुक्तानी गर्नुपर्ने निकै झन्झटपूर्ण अवस्था...
नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरणका लागि मंसिर २१ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने...
बीमा समितिका अध्यक्ष सहितका पदाधिकारी प्रदेश नं १ मुख्यमन्त्री कार्यालयमा, बीमाको पहुँच बृद्धि गर्नेबारेमा छलफल
काठमाडौं । बीमा समितिका अध्यक्ष सहितका पदाधिकारीहरुले आज प्रदेश नं १ को राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका छन् । प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने नीति अन्तर्गत बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, समितिकै अन्य उच्च पदस्थ...
नबिल बैंकको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि सम्झदारीपत्रमा हस्ताक्षर समेत गरेको छ। पलाँता गाउँपालिकामा नबिल बैंकका तर्फबाट प्रमुख व्यापार...
राष्ट्र बैंकले बैंकहरुमा कति लगानी गर्दै छ ? मंसिर २१ गतेसम्म ब्याजदर प्रस्ताव पेश गर्ने राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ५ करोड रुपैयाँको लगानी गर्ने भएको छ । बैंकको उपदान र पेन्सन कोषमा रहेको सो रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।...
प्राइम लाइफ इन्स्योरेन्सको सिइओ भट्टराईको वार्षिक तलब ८९ लाख रुपैयाँ माथि
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार भट्टराईले वार्षिक तलब सुविधाबापत ८९ लाख रुपैयाँ माथि बार्षिक साधारणसभाबाट पारित भएको छ । आज सम्पन्न कम्पनीको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ मा भट्टराईले कम्पनीबाट तलव बापत बुझेको...
प्रभु बैंकमा गायक प्रकाश सपुत थप अवधिका लागि ब्रान्ड एम्बास्डरमा निरन्तरता
काठमाडौं । गायक प्रकाश सपुतलाई प्रभु बैंक लिमिटेडले थप अवधिका लागि आफ्नो ब्रान्ड एम्बास्डरमा निरन्तरता दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा गायक तथा कलाकार सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा...
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण मंसिर १८ गते शुक्रबारको दिन होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक...
लुम्बिनी विकास बैंकको एकैदिन ५ नयाँ शाखा बिस्तार, ७७ पुग्यो कुल शाखा ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले थप ५ शाखा बिस्तार गरेको छ । बैंकले विभिन्न ठाउँहरुमा एकै दिन ५ शाखाको शुभारम्भ गरेको हो । बैंकले काठमाडौं महानगरपालिका वडा ६ नयाँबानेश्वर चोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मणिग्राम, नवलपरासीको...
थप २०५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । आइतबार देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ९९५ जनामा पीसीआर परीक्षण गर्दा २ सय जनामा र २ हजार ७५२ जनामा एन्टिजेन परीक्षण गर्दा ५...
पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्समा
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्ड बिच बीमा गराउने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्र्यकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका...




















