एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेलको हिमालय दृष्य रिसोर्टमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी...


नयाँ डिजाइन, दमदार रेञ्ज: ओमोडा/जेकोको इलेक्ट्रिक एसयूभी जे-फाइभ नेपाली बजारमा

काठमाडौं । चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी जे–फाइभ सार्वजनिक गरेको छ। नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइल्सले काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोको अवसरमा उक्त गाडी सार्वजनिक गर्दै बिक्री...


दुई भेरियन्टमा लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी१०’ सार्वजनिक, मूल्य ४९ लाख ९९ हजार

काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले आफ्नो विद्युतीय गाडीको पोर्टफोलियो विस्तार गर्दै लिपमोटरको नयाँ ‘बी १०’ एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय मोटर एक्सपो (नाइमा) मा लिपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी...


एभरेष्ट बैंकलाई डबल ए इश्युअर रेटिङ: तीन दशकको सफल यात्रासँगै सुदृढ पूँजी र राष्ट्रव्यापी सञ्जाल

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडलाई केयर रेटिङ नेपाल लिमिटेडले डबल ए श्रेणीको इश्युअर रेटिङ प्रदान गरेको छ । उक्त मूल्याङ्कनअनुसार बैंकको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्चस्तरको सुरक्षा रहेको छ । यस्तो श्रेणीमा परेका संस्थाहरूको ऋण जोखिम अत्यन्तै...


११ करोड ठगी प्रकरणमा ब्रोकर कम्पनी सिप्रवीका महाप्रबन्धक प्रहरी नियन्त्रणमा

काठमाडौँ । ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव,...


अटो उद्योगको समुन्नति र स्थिर पोलिसीका लागि सरकार प्रतिबद्ध छ: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अटो क्षेत्रमा भइरहेको प्रगतिको प्रशंसा गर्दै यसको दिगो विकासका लागि गुणस्तरीय सडक पूर्वाधार अपरिहार्य भएको बताएका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन गर्दै उनले सरकारको प्राथमिकता नै सडक स्तरोन्नतिमा रहेको बताए। उनका...


बीमा प्राधिकरण गण्डकी प्रदेशले आज अभिकर्ताको परीक्षा सञ्चालन गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले आज जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा ऐनमा अभिकर्ताको परीक्षा लिएर पास भएकालाई मात्रै लाइसेन्स दिन सकिने व्यवस्था गरेसँगै समय–समयमा बीमा प्राधिकरणले परीक्षा सञ्चालन गर्दै आइरहेको छ। यसैक्रममा गण्डकी प्रदेशले आज...


देशभरीका उखु किसान आन्दोलित, अनुदान माग

काठमाडौं । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा...


बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार...


एलएस क्यापिटलका म्युचुअल फण्डहरूको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस)ले म्युचुअल फण्डहरूको लाभांश घोषणा गरेको छ। क्यापिटलको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैठकले लक्ष्मी उन्नती कोषका लागि २० प्रतिशत, सनराइज फोकस्ड ईक्विटी फण्डका लागि १३.५ प्रतिशत...


सुनको मूल्य घट्यो, बुधबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रुपैयाँले घटेको छ । आज प्रतितोला एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको...


बलेफी हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर ल्याउने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आफ्नो चुक्ता पूँजी बराबरको हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सुर्के दूधकोशी जलविद्युत आयोजना १८८ मे.वा मा लगानी गर्न हकप्रद ल्याउने निर्णय गरेको हो। समितिले हाल कायम...


‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु, ३५ वटा नयाँ ब्रान्ड लन्च हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन  (नाइमा)  द्वारा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन् । प्रदर्शनीमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक गरिनेछन्।यस वर्ष १५ वटा...


लक्ष्मी उन्नती कोषको नगद लाभांश घोषणा

काठमाडौं । लक्ष्मी उन्नती कोषको इकाईधनीलाई २० प्रतिशत नगद लाभांश घोषणा गरिएको छ। यो कोष लक्ष्मी सनराइज बैंक प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो। योजना व्यवस्थापक क्यापिटलको साउन २० गते बसेको...


छ्याङ्दी हाइड्रोपावर लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (साउन २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन...


३८ हजार रुपैयाँको नक्कली नोटसहित २ जना युवक पक्राउ

काठमाडौं । नेपाली ३८ हजार रुपैयाँ नक्कली नोटसहित २ जना २५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका वडा नम्बर १ मा बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिकाको वडा नम्बर २...


किलोमै ७० रुपैयाँले सस्तियो धनियाँ, लप्सीको भाउ बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको प्रतिकिलो औसत तुलनात्मक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज एकैदिन हरियो धनियाँको भाउ किलोमै ७० रुपैयाँले घटेर ३४० रुपैयाँमा झरेको छ। यता लप्सीको भाउ भने बढेर...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको आम्दानी खुम्चिएसँगै नाफा घट्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवको सोही...


स्वस्तिक लघुवित्तको आईपीओ सर्वसाधारणलाई बिक्रीमा, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...


स्वाभिमान लघुवित्तको नाफा र ईपीएसमा उछालः खराब कर्जा घट्यो, लाभांश क्षमता ६ करोडमाथि

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा नाफा र ईपीएसमा उछाल आएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ७८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत...