बूढीगण्डकी जलविद्युत आयोजना अघि बढ्दै: घिसिङद्वारा तत्काल लगानी मोडालिटी तय गर्न निर्देशन
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना तत्काल लगानी मोडालिटी तय गरी अघि बढाउनुपर्ने बताएका छन्। मन्त्री घिसिङले ऊर्जा, जलस्रोत तथा...
दरमखोला हाइड्रो इनर्जीको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको एक करोड तीन लाख पाँच हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता...
नयाँ हुन्डाई भेन्यु भारतमा सार्वजनिक, सुरु मूल्य ७ लाख ९० हजार रुपैयाँ
काठमाडौं । हुन्डाई इन्डियाले नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ। कम्पनीले यसको सुरु मूल्य भारतीय रुपैयाँ ७ लाख ९० हजार (एक्स-शोरुम) तोकेको छ। नयाँ भेन्यु आठ भेरियन्ट र आठ रंगका विकल्पसहित बजारमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार नयाँ...
भगवती हाइड्रोपावरको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको कात्तिक २ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। कम्पनीको उक्त साधारणसभाले गत आर्थिक वर्षको खुद तथा सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता...
७५ करोड वक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सको वर्षदिनको व्यापार १० अर्ब २३ करोड
काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सले वर्षदिनमा १० अर्बमाथिको कारोबार गरेको छ । गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब...
बालेन जस्तै अमेरिकाको न्युयोर्क सिटीले पायो ३४ वर्षीय नयाँ मेयर
काठमाडौं । अमेरिकी राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउँदै ३४ वर्षीय जोह्रान मामदानी न्युयोर्क सिटीका नयाँ मेयर बनेका छन् । यससँगै, काठमाडौँका र्यापर मेयर बालेन शाह जस्तै न्युयोर्कले पनि आफ्नै र्यापरबाट नेतृत्व पाएको छ । मामदानीले अमेरिकी पूर्व गभर्नर एन्ड्रु कुवोमोलाई...
बीमा दावी भुक्तानीमा अब्बल सिटिजन लाइफ, तीन महिनामा बीमितले पाए २३ करोड रुपैयाँ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन महिनाको अवधिमा करिव २३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीले २२ करोड ९० लाख ८ हजार रुपैयाँ बराबरको रकम दावी भुक्तानी...
सञ्चारमन्त्री खरेलको उपलब्धि: काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क वाइफाइ
काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा...
फेरी सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ...
नेप्से छोडेका फुँयाल एनआरएन इन्फ्रास्ट्रकचरको सीईओ नियुक्त
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कात्तिक १९ गते सम्पन्न सञ्चालक समिति बैठक–१५१ को निर्णय अनुसार निरञ्जन फुँयाललाई आजकै मितिदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको...
सिंगटी हाइड्रो इनर्जीद्वारा लाभांश घोषणा
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल...
नेरुडे मिर्मिरे लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी सीईओका लागि दरखास्त खुलाएको हो। यसका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले आवश्यक...
सप्तरीको कृषि सडक निर्माणमा भ्रष्टाचार, वडाध्यक्ष सहित ८ जना विरुद्ध मुद्दा
काठमाडौं । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर २ मा दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्म कृषि सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न भएको आरोपमा कृषि विकास निर्देशनालय...
गुराँस लघुवित्तको लोभलाग्दो प्रगतिः नाफासँगै ईपीएस वृद्धि, खराब कर्जा घट्यो
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचकहरूमा लोभलाग्दो प्रगति गरेको देखिएको हो। अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ खुद...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, तने बोडी १६० रुपैयाँ र लोकल घिउ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमल्य १४२.१६ रुपैयाँ रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.०६ रुपैयाँ र बिक्रीदर ९२.४५...
प्रतिकित्ता १०० रुपैयाँमै रिभर फल्स पावरको अवितरित शेयर लिलाममा, सबैले किन्न पाउने
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित शेयर लिलाममा राखेको छ। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ...
लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा, यस्ता छन् अन्य प्रस्ताव
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर १२ गते १९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्नेछ। उक्त साधारणसभाले बैंकले शेयरधनीलाई...
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ। कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख...
हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि (कात्तिक २० गते) बुक क्लोज गर्ने भएकाले यसको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण...




















