महँगो मूल्य, सीमित फिचर र कमजोर प्रतिस्पर्धा क्षमतासहित नेपाल भित्रियो चेतक ईभी स्कुटर
काठमाडौं। बजाजको विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपालमा सार्वजनिक भएको छ । तर कम्पनीले सार्वजनिक गरेको मोडेल, मूल्य र विशेषताहरुले स्कुटरको प्रतिस्पर्धात्मकता र प्रयोगकर्ताको हितप्रति प्रश्न उठाएको छ । हंशराज हुलाशचन्द एण्ड कम्पनीले चेतक स्कुटरको ३५०१ मोडेल नेपालमा भित्र्याएको हो,...
‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’ भव्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले साउन १६ गतेदेखि सुरु गरेको कार्यक्रम १८ काठमाडौंको सोल्टी होटलमा भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका सिईओ...
मुलपानीमा सुबारु ब्रान्डको गाडी पुलबाट खोल्सामा खस्यो
काठमाडौँ । सुबारु ब्रान्डको चिनियाँ दूतावासको गाडी काठमाडौंको मुलपानीमा दुर्घटनामा परेको छ। आइतबार बिहान कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मूलपानी क्रिकेट ग्राउन्ड नजिकैको पुलबाट गाडी अनियन्त्रित भई खोल्सामा खसेको हो। दूतावासको गाडीको नम्बर ११ सिडी ६१९ रहेको छ। प्रहरीका अनुसार...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ संवैधानिक परिषद सम्बन्धी...
सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ ।...
आइएमई ग्रुपको अगुवाइमा १२ अर्बको ‘मध्य कालीगण्डकी’ आयोजना सुरु, नबिलसहित ६ बैंकबाट ७५% ऋण लगानी
काठमाडौं । आइएमई ग्रुपको अगुवाइमा कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत आयोजना निर्माण सुरु भएको छ । हाइड्रो सपोर्ट कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रभित्र ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा-मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२...
सप्तकोशीमा पानीको वहाव उच्च, २३ ढोका खोलियो
काठमाडौं । वर्षाका कारण सप्तकोशीको नदीमा पानीको वहाव उच्च भएसँगै २३ ओटा ढोका खोलिएको छ। आइतबार साँझ कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड १ लाख ९१ हजार २१० क्यूसेक मापन गरिएकोमा आज बिहान प्रतिसेकेण्ड १ लाख ७५ हजार ६८५ क्यूसेक...
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ तोकिएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९०.५३ रुपैयाँ र बिक्रीदर ९०.९२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२...
प्रधानमन्त्री ओली पाँच दिने विदेश भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो सम्मेलनमा सहभागी हुन पाँच दिने विदेश भ्रमणमा तुर्कमेनिस्तान प्रस्थान गरेका छन्। ओली आइतबार मध्यराति फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा शहरका लागि प्रस्थान गरेका...
आशा लघुवित्तको प्रगतिः नाफासँगै ईपीएस बढ्यो, लाभांश क्षमता १६ करोडमाथि
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आर्थिक वर्षमा २४८.२८ प्रतिशत खुद नाफा कमाएको छ। कम्पनीले आज प्रकाशित गरेको गत आवको वित्तीय विवरणअनुसार अघिल्लो आवको असार मसान्तसम्म ६ करोड रुपैयाँ खुद नाफा...
भ्रष्टाचार र बेथितीको चाङमाथि राष्ट्रिय बीमा कम्पनीले मनायो १२ औं बार्षिकोत्सव
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चरम भ्रष्टाचार र बेथितीको चाङमाथि १२ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्थापनादेखि नै चरम भ्रष्टाचार, बेथितीमा बीचमा गुज्रिरहेको कम्पनीले हिजो बार्षिकोत्सव मनाएको हो । सार्वजनिक कम्पनीभित्र हुने भ्रष्टाचारको नमुनाको रूपमा राष्ट्रिय बीमा...
स्वाभिमान लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत वैशाखमा सम्पन्न साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ। गत वैशाख १९ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने...
माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि सर्वसाधारणमा आईपीओ ल्याउदै
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरेसँगै साउन २६ गतेदेखि सर्वसाधारणमा आईपीओ ल्याउने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न...
दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओ भर्ने आज साउन १९ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ...
आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ओम हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन्। कम्पनी र ओम हस्पिटलबीच भएको सहकार्यअनुसार बीमितहरूलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत छुट प्रदान गरिने भएको हो।...
अत्यावश्यक सेवामा बन्द–हड्ताल निषेध गर्न मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले अत्यावश्यक सेवा क्षेत्रमा बन्द र हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितलाई मध्यनजर गर्दै अत्यावश्यक सेवामा कुनै पनि किसिमको बन्द, हड्ताल वा सेवा अवरुद्ध गर्ने गतिविधि निषेधित गर्न राजपत्रमा सूचना...
मौद्रिक नीतिको आडमा शेयर बजारमा माफियाको खेल, भारी गिरावटमा आत्तिए लगानीकर्ता
समाचार टिप्पणी असार २७ गते सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले देशको आर्थिक अवस्थालाई सुधार गर्ने अपेक्षा सबैले गरेका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्र, व्यवसायी, घरजग्गा व्यापारी...
उद्योगमन्त्री भण्डारी र अर्थमन्त्री पौडेलबीच बैठक सम्पन्न, आयातित वस्तुमा गुणस्तर अनिवार्य गरिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलबीच चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठक सम्पन्न भएको छ । आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको उक्त बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा...
तनहुँको ऐनापहरामा बस दुर्घटना
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका– २ स्थित ऐनापहरामा बस दुर्घटना भएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको गरेको ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस आइतबार अपरान्ह सवा चार बजे मर्स्याङ्दी नदीको तीरमा खसेको हो । बस दुर्घटना भएको...
खराब मौसमका कारण आधा दर्जन जहाज आकाशमै फन्का मार्दै
काठमाडौँ । काठमाडौँ उपत्यकामा भइरहेको निरन्तर भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ। मौसम अत्यन्तै खराब भएसँगै भिजिबिलिटी (दृश्यता) कमजोर हुँदा आन्तरिक तथा बाह्य उडानका जहाजहरू आकाशमै फन्का मारीरहेका छन्। लगातार भइरहेको वर्षाले काठमाडौँको आकाश...




















