दिपल एस०७ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपाली बजारमा सार्वजनिक, मूल्य ७५ लाख

काठमाडौँ । नेपालको ईभी बजारमा लोकप्रियता हासिल गरिरहेको दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपाली बजारमा ल्याएको छ । नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौँमा एक कार्यक्रमका बीच एस०७ आईसीए...


जग्गाको मोठ भिडाइदिने भन्दै भ्रष्टाचार गर्ने व्यक्ति अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी साक्षीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ । घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएका डम्मरबहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बकपत्र दिएपछि आयोगले अनुसन्धान गर्दा उनी आफैँ भ्रष्टाचारमा संलग्न...


निलम्बित अध्यक्ष शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । रिट सर्वोच्च अदाचलतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त...


ट्रेड टावर र शिवश्री हाइड्रोपावरमा सर्किट

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार ट्रेड टावर शिवश्री हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...


पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० वटाकोे सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि पुनर्बीमा कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।...


शेयर बजारमा पहिरो, ६५ अंकले घटेर २८ सयको बिन्दुमा कायम

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पछि घटेको छ । आज...


‘ढिकी जाँतो’ मार्फत रैथाने उत्पादनको पुनर्जागरण, किसानदेखि उपभोक्तासम्म सिधा सम्पर्क

काठमाडौं । केही दशक अघिसम्म ढिकी जाँतो ग्रामीण वस्तीहरूमा दुःख तथा कडा परिश्रमका प्रतिक थिए । जतिबेला हामीले दैनिक उपभोग गर्ने खाद्यन्न तयार पार्नका लागि आधुनिक मेसिन तथा औजार र तिनलाई सञ्चालन गर्न चाहिने इन्धन एवं बिजुलीको सर्वसुलभ उपलब्धता...


अनुगमनमै अनियमितता भेटिँदा शिक्षासम्बन्धी फर्महरूमाथि जरिवाना

काठमाडौं  । आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखा अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका शिक्षासम्बन्धी फर्म तथा व्यवसायहरूमाथि अनुगमन गरी जरिवाना र निर्देशन जारी गरेको छ। अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन,...


शेयर बजारमा भारी गिरावट, नाफा बुक तिर झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखिएको छ । लगानीकर्ता बिक्री तिर हाबी हुँदा बजार राताम्य भइरहेको हो । निरन्तर बढी रहेको बजार पछिल्लो तिन दिन भने ओरालो लागि रहेको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर झुम्मिएको देखिएको...


बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ: अध्यक्ष मल्ल

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरीहार्य रहेको बताएका छन् । बीमा क्षेत्रमा नीतिगत सुधारसंगै प्रविधीयुक्त बनाउनुपर्नेमा अध्यक्ष...


दरमखोला हाइड्रोको आईपीओ भर्ने भोलि अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओ भर्ने भोलि साउन १९ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ...


तेल डिपोमा युक्रेनको आक्रमण, रूसको जवाफी कारबाहीले बस्ती क्षतिग्रस्त

काठमाडौँ ।  रूसको कालो सागर किनारस्थित प्रसिद्ध पर्यटकीय सहर सोची नजिकै रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भएको छ। रुसी अधिकारीहरूले उक्त आगलागी युक्रेन ड्रोन आक्रमणका कारण भएको बताएका छन्। क्रास्नोदर क्षेत्रका गभर्नर भेनीयामिन कोंद्रात्येभले टेलिग्राममार्फत जानकारी दिँदै ड्रोनको...


राष्ट्रिय बीमा कम्पनी १२औं वर्षमा प्रवेश, निष्पक्ष र प्रभावकारी बीमा सेवा दिने प्रतिबद्धता

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी १२ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले बीमा सेवा र बीमितहरुलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता गरेको छ । वि.स. २०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रुपमा स्थापना भए पश्चात...


एकैपटक ३४ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । ३४ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३४ जना उपसचिवको सुरुवा गरेको हो । साउन १६ को निर्णयअनुसार उनीहरूलाई सरुवा, कामकाजमा खटाइएको हो ।


एनआईसी एशिया क्यापिटलद्वारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा, कुनको कति ?

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि आफूमार्फत सञ्चालित सामूहिक लगानी कोष योजनाहरूको नगद प्रतिफल घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको १६०औँ बैठकले विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरूमा निश्चित दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको...


सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२५’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको आठौं संस्करण साउन १७ गते शनीबारको दिन होटल याक एण्ड याती, दरबारमार्गमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका हजारौं अभिकर्ताहरु मध्ये कार्यक्रममा...


महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ्ग सेवा विस्तारको लागि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवालाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ। समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहका लागि भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको...


नेपाली अटो बजारमा होन्डा स्कुटर र बाइकको पकड: ११ महिनामा हिमाल मोटोको व्यापार ३ अर्ब

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बढी रुचाइने ब्रान्डमध्ये एक होन्डाले हालका दिनमा उल्लेखनीय व्यावसायिक सफलता हात पार्न थालेको छ । जापानी प्रविधिमा आधारित मोटरसाइकल र स्कुटर निर्माणमा ख्यातिप्राप्त होन्डा सवारीसाधनको नेपालमै एसेम्ब्लिङ गर्ने कम्पनी हिमाल मोटो नेपाल प्राइभेट...


आरएसडिसी लघुवित्तको सीईओमा पुनः धुव्र कुमार पौडेल नियुक्त

काठमाडौं । आरएसडिसी लुघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः धुव्र कुमार पौडेल नियुक्त भएका छन् । साउन १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ र कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल...


अर्थ मन्त्रालयद्वारा बजेट छलफल सुरु: राजधानीका उद्योग उपत्यका बाहिर सार्ने तयारी

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको हो। छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी...