झापा ५ः सुरुवातमै बालेनले पछारे ओली, ताजा अपडेट
काठमाडौं । यस पटकको निर्वाचनको सबैभन्दा धेरै चर्चित रहेको झापा ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेन शाहले पछारेका छन् । सुरुवाती अग्रता लिँदै ओलीलाई पछारेका हुन् । हालसम्म मत गणना गरिएको १४०० भोट मध्ये ८१४ मत बालेन...
कुलमान घिसिङको क्षेत्रमा मतगणना सुरु
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको छ । काठमाडौँ–३ को मतगणना गोकर्णश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु गरिएको उनको भनाई छ । यहाँ नेपाली कांग्रेसबाट...
चितवन २ मा कांग्रेस एमालेबीच गोप्य सहमतिको सिकार बन्दै रवि, एमालेको भोट रुखमा
काठमाडौं । झापा क्षेत्र नं ५ मा शक्तिशाली उम्मेदवार बालेन शाहलाई चुनावमा हराउन कांग्रेस र एमालेका बीचमा गोप्य गठबन्धन गरिएको तथ्य बाहिर आएको छ । नेपालखवर डटकममा प्रकाशित समाचारमा चितवन २ र झापा ५ मा कांग्रेस र एमालेका बीचमा...
एमाले हराउन भन्दै कांग्रेसीले हाले घण्टीमा भोट, बुथ प्रतिनिधिकै बयान
झापा । झापामा एमालेका उम्मेदवारहरुलाई हराउन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले घण्टीमा भोट हालेका छन् । झापा क्षेत्र नं ५ र २ मा एमालेका उम्मेदवारलाई हराउने भन्दै कांग्रेसी कार्यकर्ताहरुले घण्टीमा भोट हालेको बताएका छन् । बीमापोष्टको सम्पर्कमा आएका एक...
यी निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी निर्वाचन आयोगे गरेको छ । आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ। काठमाडौं मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म...
झापामा ६५% मत खस्यो, आज १२ बजेदेखि मतगणना
झापा जिल्लामा कुल ६५ प्रतिशत मत खस्यो, आज १२ बजेदेखि मतगणना काठमाडौं । देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरी सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा लग्ने क्रम जारी छ। मतपेटिका संकलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको...
प्रहरीले बोकेको हतियार अकास्मात पड्किँदा मतपेटिकामा क्षति
काठमाडौं । उदयपुरमा प्रहरी जवानले बोकेको हतियार अकास्मात पड्किँदा मतपेटिकामा क्षति भएको छ। बिहान ७स्१३ बजे कटारी नगरपालिका(३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ुखु मतदान केन्द्रमा खटिएका एक प्रहरी जवानले बोकेको सटगन झुक्किएर पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले...
आजको आम निर्वाचनमा करिब ६० प्रतिशत मतदान, एक करोड भन्दा बढि भोट खस्यो
काठमाडैं । आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनमा देशैभरि करिब ६० प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको अनुमान गरेको विवरण भर्खरै पत्रकार सम्मेलन गरेर जनाएको...
देशभर ६० प्रतिशत मत खस्योः निर्वाचन आयोग
काठमाडौं । देशभरकरिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए...
टिकट ‘कन्फर्म’ गरेर मात्र आउन त्रिभुवन विमानस्थलको आग्रह
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आफ्नो टिकट कन्फर्म ९सुनिश्चित० भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ । कार्यालयले मध्यपूर्वमा जारी तनावका कारण टिकट बुकिङ सुनिश्चित भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन...
मतदान शान्तिपूर्ण बनाउन गृहमन्त्री अर्यालको उपत्यकामा अनुगमन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। अर्यालले ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुखसहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका...
मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ ६ बजे आयोगले दिने
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ ६ बजे दिने भएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी गराइने बताए । ‘मतदान सम्बन्धी अद्यावधिक...
मतदानस्थलबाट ५६ बुक मतपत्र गायब
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट मतपत्र हराएको छ । मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको छ । हराएको मतपत्र खोजी भइरहेको दोलखामा निर्वाचन गराउन खटिएका प्रहरीले जनाएको छ । बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको...
निर्वाचनका दिन पास बिना गुडेका ९०० सवारी प्रहरी नियन्त्रणमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका करिब ९०० सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोग को अनुमति (पास) बिना सञ्चालन गरिएका मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनलाई उपत्यकाका विभिन्न...
सिंगो गाँउ नै मतदान प्रक्रियामा भएनन् सहभागी
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कोही पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन् । वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी हालसम्म मतदाता कुरेर बसेका छन् । तर, हालसम्म एक जना पनि मतदाता मत हाल्न...
काठमाडौँका सडक सुनसान, हेर्नुहोस् २१ तस्बिर
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारीसाधन आवागमनमा आज अत्यधिक कडाइ गरिएको छ। अनुमतिपत्र (पास) नलिएका सवारीसाधनलाई सडकमा चल्न रोक लगाइएको कारण उपत्यकाका मुख्य सडकहरू प्रायः सुनसान देखिएका छन्। उपत्यकाका विभिन्न चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच सञ्चालन गरेका...
निर्वाचन बिथोल्न खोज्ने दुई जना चितवनबाट पक्राउ
काठमाडौं । चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। धादिङ गल्छी गाउँपालिका–१ घर भई...
झापा–५: साढे १ बजेसम्म ४५ प्रतिशत मत खस्यो
काठमाडौँ । झापा–५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म करिब ४५ प्रतिशत मत खसिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हाल मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा जारी छ। उक्त क्षेत्रमा प्रमुख राजनीतिक प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका अध्यक्ष केपी...
पोखरामा पास बिना चलेका ११३ सवारीसाधन प्रहरी नियन्त्रणमा
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका ११३ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार बिहान ११ बजेसम्म गरिएको अनुगमनका क्रममा १०७ वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको हो। प्रहरीले निर्वाचनको...
देशभर बिहान ११ बजेसम्म १०.१८ प्रतिशत मत खस्यो
काठमाडौँ । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार आजको निर्वाचनमा बिहान ११ बजेसम्म १९ लाख २३ हजार ८२४ मतदाता मतदानमा सहभागी भएका छन्। यो कुल मतदाता संख्याको १०.१८ प्रतिशत हो। हाल निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९...



















