बैंकिङ अपराधको चाप काठमाडौंमै केन्द्रित, देशभर १३ हजारभन्दा बढी मुद्दा
काठमाडौँ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरसम्बन्धी मुद्दामा चार प्रतिशतभन्दा बढी वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा देशभरबाट बैंकिङ कसुरका १३ हजार ८३७ वटा मुद्दा दर्ता भएका छन्। देशका विभिन्न प्रदेशमध्ये काठमाडौं...
उपदान तथा पेन्सन कोषको १ अर्ब मुद्दती निक्षेपमा राख्ने राष्ट्र बैंकको तयारी, बैंकहरूलाई खुला आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा राख्ने प्रक्रिया सुरु गरेको छ। आइतबार केन्द्रीय बैंकले सूचना जारी गर्दै सो रकम एक वर्ष अवधिका लागि निक्षेप...
नियमविपरीत वाई-फाई हटस्पट सञ्चालनमा अब कारबाही, प्राधिकरणको कडा चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावलीविपरीत सञ्चालन भइरहेको वाई-फाई हटस्पट सेवा सम्बन्धमा कडाइ गर्ने भएको छ। आइतबार सूचना जारी गर्दै प्राधिकरणले वाई-फाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधान विपरीत सेवा सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको...
“We can.” Theme को मूलमन्त्र लिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भव्यताकासाथ सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटीव, ब्रान्च अपरेशन, बिभागिय प्रमुख, उच्च व्यवस्थापन लगाएत संचालक समितिका पदाधिकारीको उपस्थितिमा करिब २०० जना कर्मचारीहरुको उपस्थितिमा आयोजित सेल्स कन्भेन्सन २०८२ भव्यताका साथ सम्पन्न...
चितवनको विद्युत अवरोध लोडसेडिङ होइन, प्राविधिक समस्या मात्र हो: प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक कारणले भएको स्पष्ट पारेको छ । प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएकोप्रति गम्भीर...
बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । आठ दिनपछि शेयर बजारमा करेक्सन देखिएको छ । निरन्तर बढी रहेको बजारमा लगानीकर्ता आज बिक्री तिर हाबि हुँदा बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अकंले घटेर २९५८.८१ बिन्दुमा कायम भएको छ । आज ३२३...
नेशनल लाइफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न, यसरी झुमे कर्मचारी र अभिकर्ता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले २०८२ जेष्ठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि उक्त कन्सर्ट आयोजना गरेको हो ।...
८ दिनपछि बजारमा करेक्सनः साढे २६ अर्बको कारोबार, फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए!
काठमाडौँ । निरन्तर आठ दिनसम्म उकालो लागेको शेयर बजारमा आज करेक्सन देखिएको छ । बजार खुलेको केही समयमै नेप्से परिसूचक चार वर्षको उच्च बिन्दु छोए पनि अन्त्यमा भने दोहोरो अंकले घटेर बन्द भएको हो । आजको कारोबार सुरु भएपछि...
शिवम् सिमेन्टको सर्वाधिक करोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । ३ हजारको बिन्दुमा पुगेको शेयर बजारमा आज २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार शेयर बजारमा शिवम् सिमेन्टको सबैभन्दा बढी रुपैयाँको...
सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न (तस्विरहरु)
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्टार एजेन्सी मिट २०८२ सम्पन्न भएको छ । शनीबार काठमाडौंको कोटेश्वरमा रहेको होटल ए वन भेन्यूमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । काठमाडौं उपत्यकासहित चार रिजनका अभिकर्ताहरुको सहभागितामा कार्यक्रम आयोजना...
बुट मोडलमा तीन जलविद्युत आयोजना निर्माणका लागि सात कम्पनी सर्टलिस्ट
काठमाडौँ । विद्युत विकास विभागले बुट मोडलमा निर्माण गरिने तीन जलविद्युत आयोजना सञ्चालनको जिम्मा लिन इच्छुक कम्पनीहरूमध्ये सात कम्पनीलाई सर्टलिस्ट गरेको छ। विभागले यसअघि सार्वजनिक रूपमा आह्वान गरेको आशयपत्रका आधारमा प्राप्त आवेदनहरुको अध्ययनपछि कम्पनीहरूको सिफारिस सूची तयार पारेको हो।...
सुख्खा संकटग्रस्त मधेश प्रदेशको राहतमा तत्काल जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन
काठमाडौं । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजना गरिएको आपतकालीन...
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)का प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध उजुरी परेको छ। भ्रष्टाचारका विभिन्न चर्चित मुद्दामा संलग्न रहेको आरोप लगाउँदै राईविरुद्ध उजुरी आइतबार (साउन ११ गते) अख्तियारमै दर्ता गरिएको हो। आफूलाई सामाजिक अभियन्ता बताउने युवराज सफलले उजुरी...
रिलायबल नेपाल लाइफमा बाबुराम अधिकारी, गायत्री सेढाई र गीता नेपाल बने उत्कृष्ट अभिकर्ता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुले उल्लेख्य रुपमा व्यवसाय गरेका छन् । कम्पनीमा आवद्ध भएर देशका विभिन्न कुना काप्चामा रहेका हजारौं नागरिकहरुको जीवनमा बीमा गरी कम्पनीको व्यवसाय बृद्धिका साथै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न...
एक वर्षमा कामको सिलसिलामा यूएई पुगेका ३१२ जना नेपालीको मृत्यु
काठमाडौं । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका नेपाली कामदारहरूको मृत्यु संख्या डरलाग्दो रूपमा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै यूएईमा ३१२ जना नेपालीले ज्यान गुमाएका छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार औसतमा महिनामा २६...
एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा छूट
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छूट पाउने भएका छन्। बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि बीच भएको सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका देशका विभिन्न ठाउँमा...
शेयर बजार ४ वर्षयताकै उच्च विन्दु, परिसूचक ३००० बिन्दुमाथि
काठमाडौं । आइतबार शेयर बजारले लामो समयपछिको उच्च बिन्दु छोएको छ । कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक उल्लेख्य वृद्धि हुँदै ३००२.२० बिन्दुमा पुगेको हो । कारोबार खुलेको ६ मिनेटमै सूचक २०.१६ अंकले उक्लिएको थियो जुन अघिल्लो एक...
बजारमा जम्दै रिद्धिसिद्धि सिमेन्टः ९ महिनामा ४ अर्बको व्यापार, आइपीओमार्फत थप विस्तारको तयारी
काठमाडौँ । प्रिमियम मूल्यमा आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको रिद्धिसिद्धि सिमेन्टले झण्डै चार अर्बको व्यापार गरेको छ । शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले सन् २०२५ (आर्थिक वर्ष २०८१।८२) को...
पिपुल्स पावरको लकइन अवधि भदौमा सकिने
काठमाडौं । पिपुल्स पावर लिमिटेडको ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ। हाल कम्पनीको संस्थापकको ३२ लाख २६ हजार कित्ता, कर्मचारीको ४९ हजार ३४८ कित्ता र स्थानीयको ६ लाख ३२ हजार ६००...
आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको साउन ९ गते बसेको बैठकको निर्णयले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।




















