सगरमाथा जलविद्युत कम्पनीको लकइन अवधि सकिंदै

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता शेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट सकिंदैछ। हाल कम्पनीको संस्थापक शेयरधनीतर्फको ५९ लाख ८३ हजार ३२० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख ७३ हजार २००...


कति छ आज फलफूल र तरकारीको भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। सो अनुसार आज सानो लोकल गोलभेंडा ३४ रुपैयाँ, रातो आलु २६ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली...


शिवम् सिमेन्टको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडको मंसिर २५ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ। कम्पनीको दशौं वार्षिक साधारणसभाले मंसिर १० गतेसम्म कायम शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद...


नेपाल प्रहरीमा कृत्रिम बुद्धिमत्ता सेल स्थापना

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा कृत्रिम बुद्धिमत्ता तथा उन्नत तथ्य विश्लेषण कक्ष (आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल) सञ्चालनमा आएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार आयोजित कार्यक्रममा उक्त कक्षको उद्घाटन गरेका हुन्। उद्घाटनपछि गृहमन्त्री अर्यालले कक्षको...


केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ। कार्यक्रममा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकायहरूले आपसी समन्वय...


पाल्पा सिमेन्टको आईपीओ सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज फागुन १२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छ। प्रथम चरणमा उद्योग प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँड गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन १२ गते एक अमेरिकी डलरको खरीददर १४५.१२ रुपैयाँ र बिक्रीदर १४५.७२ रुपैयाँ तोकिएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०२.६१ रुपैयाँ र बिक्रीदर १०३.०४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३७ रुपैयाँ...


उत्पादनमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्न र ब्यवसायी मनोबल बढाउन मेरो महासंघमा उम्मेदवारी: हेमराज ढकाल 

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्। हाल वस्तुगत उपाध्यक्ष रहेका ढकालले आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दाबी गरे। उम्मेदवारी...


महासंघ अध्यक्ष ढकालको दाबी : आफ्नो कार्यकालमा अधिकांश प्रतिबद्धता पूरा गरे 

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा गरिएको प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभासँगै नयाँ कार्यसमितिको चयन प्रक्रिया अघि बढिरहेका बेला वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले प्यानलसहित घोषणा कार्यक्रम आयोजना...


बालेन र रविकै अगाडी रास्वपाका उम्मेदवारलाई कार्यकर्ताले गरे लछार पछार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल आफ्नै कार्यकर्ताबाट झण्डै कुटिन पुगेका छन् । फागुन ६ गतेका दिन रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरेको थियो । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता...


आजदेखि बढ्यो अण्डाको मूल्य, कति रुपैयाँमा पाइन्छ प्रतिक्रेट ?

काठमाडौं । अण्डाको मूल्यमा निरन्तर बृद्धि भईरहेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार बढेको मूल्य सोमबारदेखि लागू भएको छ । नयाँ दरअनुसार एक्सएल अण्डा प्रतिक्रेट ४९५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४७५...


वीरगञ्जमा हट्यो कर्फ्यू, निषेधाज्ञा जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। सोमबार बिहान पौने १० बजेदेखि सुरू भएको कर्फ्यू आदेश अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार साँझ ६ बजेदेखि भोलि बिहान...


उद्योग वाणिज्य महासंघको चुनावी माहोलः ढकालको प्यानलसहित उम्मेदवारी घोषणा, कस्तो बन्यो टिम ?

काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चुनावी माहोल सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारण सभासँगै नयाँ कार्यसमितिको चयन हुने क्रममा वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले प्यानलसहित घोषणा गरेका हुन्। ढकाल हाल वस्तुगत...


नेशनल लाइफ नारायणथान शाखाकी सरिता तामाङ सन् २०२७ को एमडीआरटी छनौैट हुन सफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता सरिता तामाङ सन् २०२७ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएकी छिन् । कम्पनीको नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेकी उनले ४५ दिनको अवधिमै एमडीआरटी लक्ष्य हासिल गरेकी हुन् ।...


बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएका छन् । प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका निर्देशक ढुङ्गेललाई प्राधिकरणको फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो । सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन,...


लाभांश प्रस्ताव पारित गर्दै एशियन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बारास्थित होटल क्लासिक सिमरामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत)...


आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । केहि दिनदेखि राताम्य भएको बजार आज सामान्य अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अकंले बढेर २६१६.९७ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड...


सुस्त पुँजी बजारः लगानी गुमाउदै लगानीकर्ता, किन बढ्न सकेको छैन मार्केट ?

काठमाडौँ । पुँजी बजार पछिल्ला केही हप्तायता निरन्तर ओरालो यात्रामा छ । आज झिनो अकंले बढेपनि लगानीकर्ता निराश छन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले लगानीकर्तामा सतर्कता बढाएको छ । बजार घट्दा...


नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभा कम्पनीको अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो। उक्त साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको...


सोमबार यी १० कम्पनीका झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौँ । पछिल्लो केहि समय यता शेयर बजार सुस्त छ । बजार सुस्त रहदा लगानीकर्ताको मनोबल कमजोर भइरहेको हो ।आज झिनो सुधार देखिएको छ । कारोबार समेत निरन्तर खुम्चिदै गएको छ । आज आखुखोला जलविद्युतको शेयर सर्वाधिक खरिदबिक्री भइरहेको...