विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौं। सरकारले विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको सो अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। यस्तै, बैठकले विश्व बैंकसँग...


नेशनल लाइफ धनगढी शाखाद्वारा ३० लाख रूपैयाँ दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले बीमित डम्बर बहादूर क्षेत्रीको परिवारलाई ३० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित क्षेत्रीको श्रीमती सुष्मा क्षेत्रीलाई २७ लाख ६१ हजार ५७७ रुपैयाँको चेक घरमै गएर हस्तान्तरण गरेको...


देशलाई अस्थिर बनाउनेहरूको सपना चकनाचुर पार्दै सरकार अघि बढ्दैछ: अर्थमन्त्री पौडेल

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद...


सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका तर्फबाट अध्यक्ष अंकित भुसाल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सविर बादे...


सामाजिक सुरक्षा कोषमा वर्षदिनमै थपिए झण्डै लाख श्रमिक

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८१र८२ मा ८ लाख ८२ हजार ९ सय ४६ जना श्रमिक थपिएका छन् । कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१–८२ का उपलब्धि सार्वजनिक गरेको हो । हालसम्म कोषमा आवद्ध...


पूर्वघोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको तयारी

काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् । विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार  पार्न मन्त्री पौडेलले एक...


हेटौंडा सिमेन्ट सञ्चालनको माग गर्दै कर्मचारीले भेटे लेखा समिति

काठमाडौँ । थप्प अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योग पुनःसञ्चालनको माग गर्दै उद्योगका कर्मचारीहरू संघीय संसद्को लेखा समिति अध्यक्ष ऋषिकेश पोखरेललाई भेटेका छन्। सबै ट्रेड युनियनहरूको संयुक्त पहलमा समितिलाई बुझाइएको ज्ञापनपत्रमा सरकारी स्वामित्वको यो उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन...


नेप्सेले सार्वजनिक गर्ने भयो हरेक ब्रोकरको मासिक र वार्षिक कारोबार विवरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अबदेखि हरेक ब्रोकर कम्पनीको मासिक र वार्षिक खरिद–बिक्री रकम सार्वजनिक गर्ने भएको छ । सेयर बजारमा संलग्न ब्रोकर कम्पनीहरूले कुन अवधिमा कति रकम बराबरको सेयर खरिद र बिक्री गरे भन्ने विस्तृत विवरण अबदेखि...


नासा सेक्युरिटिज सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकर, अन्य कुनले कति (सूचीसहित)

काठमाडौँ ।  आर्थिक वर्ष २०८१/८२ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्ने ब्रोकर कम्पनीहरू मध्ये सबैभन्दा बढी कारोबार गर्न सफल कम्पनी नासा सेक्युरिटिज बनेको छ। नेप्सेले सार्वजनिक गरेको कारोबार प्रतिवेदन अनुसार नासाले सो अवधिमा कूल २ खर्ब ५८...


जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद: फर्जी कागजातमाथि कडा प्रश्न

काठमाडौँ ।  संघीय संसद्को सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनासम्बन्धी ठेक्का प्रक्रिया, विवाद र ढिलाइका विषयमा गम्भीर छलफल भएको छ। सांसदहरूले आयोजना अघि नबढ्नुको कारणप्रति गहिरो चिन्ता व्यक्त गर्दै अनियमितता फर्जी कागजात र...


यामाहा मोटरसाइकल बिक्रेताको बदमासीः ग्राहकलाई पुरानो बाइक भिडाएर ठगी गर्दै, लाखौं क्षतिपूर्ति तिर्न आदेश

काठमाडौँ । यामाहाको मोटरसाइकल किन्न खोज्दै हुनुहुन्छ ? एकछिन पर्खिनुस् किनभने आकर्षक डिजाइन, नयाँ लट र लामो वारेण्टीको नाममा देखाइने सपना कतै तपाईंलाई पनि अदालतसम्म लैजाने गह्रौं यात्राको थालनी नबनोस् । व्यवसायीको पहिलो कर्तव्य हो ग्राहकको विश्वास र सन्तुष्टिको...


ट्रेड टावर–ग्रीन भेन्चर्स र सान्भीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी १० कमपनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । यसदिन विभिन्न सेक्टरका ९८ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । बुधबार ट्रेड टावर, ग्रीन भेन्चर्स र सान्भी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


बजारमा उत्साह कायमैः परिसूचक १२ महिनाकै उच्च, करेक्सन विना उचाई कायम गर्न कठिनाई!

काठमाडौँ । नेपाली शेयर बजारमा केही दिनदेखि देखिएको निरन्तर वृद्धिपछि आज बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । कारोवारको सुरुमा नेप्से सूचकमा तीव्र वृद्धिको संकेत देखिए पनि दिनभर विभिन्न समय अन्तरालमा बजार ह्वात्तै बढ्ने र फेरि घट्ने अवस्थाले लगानीकर्तालाई अन्योलमा...


हिमालयन रि र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य १० कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । यसदिन विभिन्न क्षेत्रका कुल १९ अर्ब ५७ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको...


यी हुन् आइएमई लाइफमा सर्वाधिक व्यवसाय गर्ने टप थ्री अभिकर्ता, करोडौंको कारोवार गर्दै कसरी बने उत्कृष्ट ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा तीब्र रुपमा जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैभरीबाट सहभागीहरूलाई उछिन्दै गैडाकोटकी लक्ष्मी...


घरको सपना देख्ने किसानदेखि कर्मचारीसम्मलाई ऋण देउ : व्यवसायीको गभर्नरसमक्ष आग्रह

काठमाडौं । घरजग्गा तथा आवास व्यवसायमा संलग्न व्यवसायीहरूले बैंकबाट ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गरिदिन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग मंगलबार भेट गरेका व्यवसायीहरूले बैंकिङ प्रणालीमार्फत सहज रूपमा ऋण प्रवाह सुनिश्चित गर्नका...


स्वस्तिक लघुवित्तको आईपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुला गरिरहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ प्रतिकित्ता...


मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले मधेश प्रदेशलाई संकटग्रस्त घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । मधेश प्रदेशमा पछिल्लो केही महिनादेखि पर्याप्त वर्षा नभएपछि अधिकांश क्षेत्र सिचाइविहीन बनेका छन्। जलस्रोतहरू सुकेको र नहर प्रणाली...


बिआइएस नविकरण रोकिँदा रुमलिएका सिमेन्ट उद्योग, वर्षदिनमै निर्यातमा ९४ करोडको झड्का

काठमाडौँ । भारतले समयमै भारतीय गुणस्तर चिह्न ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बिआइएस) नवीकरण नगरिदिँदा नेपाली सिमेन्टको निर्यातमा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा नेपालले दुई अर्ब ९१ करोड ६७ लाख ९७ हजार रुपैयाँबराबरको मात्रै सिमेन्ट...


चिवतनको सिराइचुली होटलले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेण्ट बैंकिङ्ग

काठमाडौं । चितवनमा रहेको होटल सिराइचुली लिमिटेडले निकट भविष्यमा आईपीओ ल्याउने भएको छ। आईपीओ ल्याउनका लागि होटलले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ। होटल सिराइचुलीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र...