आईसीटी सीप विकासमा योगदान पुर्याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित
काठमाडौँ । नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ । श्रम, रोजगार तथा...
आइएमई लाइफको एउटै शाखाबाट तीनजना एमडीआरटी छनौट, गठ्ठाघर शाखालाई ऐतिहासिक सफलता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको गठ्ठाघर शाखाबाट एकैपटक ३ जना अभिकर्ताहरु एमडीआरटीमा छनौट भएका छन् । एउटै शाखाबाट तीन जना प्रतिनिधिले एमडीआरटी–२०२६ को अन्तर्राष्ट्रिय प्रतिष्ठित मान्यता प्राप्त गर्न सफल भएका हुन् । एमडीआरटी हासिल गर्ने सफल व्यक्तिहरूमा सिनियर...
अमेरिका र भेनेजुएला तनावबारे बोल्यो नेपाल, ‘संयमता अपनाउन आग्रह’
काठमाडौँ । नेपालले अमेरिकासँग भेनेजुएलामा बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जानकारी दिएको छ। मन्त्रालयले अधिकतम संयमता अपनाउन र तनावलाई अझ बढाउने गतिविधिबाट बच्न सबै पक्षलाई आग्रह गरेको छ।...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रेटिङ ‘त्रिपल बी प्लस’
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणदात्री रेटिङ सुधार गरिएको छ। इक्रा पालले बैंकको कुल क्रेडिट योग्यता मूल्याङ्कन ‘त्रिपल बी प्लस’ मा उन्नत गरेको जनाएको छ, जुन अघिल्लो त्रिपल बी भन्दा उच्च स्तरको मानिन्छ। यस रेटिङको अनुसार...
एनआईसी एशियाले भन्यो, ‘कुनै पनि वहानामा कर्मचारीमाथि अभद्र व्यवहार सैह्य छैन’
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले यस्तो गैरकानूनी र उच्छृङ्खल गतिविधि संवेदनशील बैंकिङ्ग स्थलमा स्वीकार्य नभएको...
एनसेलको नयाँ प्रस्ताव: लाइसेन्स विवाद समाधान गर्न आईपीओमार्फत नेपालीलाई शेयरको अवसर
काठमाडौं । निजी क्षेत्रको प्रमुख दूरसञ्चार प्रदायक एनसेलले सरकारले चार वर्षपछि आफ्नो लाइसेन्स नवीकरण नगर्ने निर्णयमा पुनर्विचार गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाएको छ। कम्पनीले सरकारसँग गरेको अनुरोधमा टेलिकम क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न र मन्त्रिपरिषद्को निर्णय पुनरावलोकन गर्न...
आइएमई लाइफका नागेन्द्रः आयुर्वेद चिकित्सकदेखि एमडीआरटीसम्म, चौथो पटक सफलता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आवद्ध रही विगत पाँच वर्षदेखि निरन्तर ‘अल टीम नेपाल बिजनेश’मा सफल हुँदै आएका नागेन्द्र श्रेष्ठ फेरि एक पटक आफ्नो व्यावसायिक क्षमता प्रस्तुत गर्दै एमडीआरटी बन्न सफल भएका छन्। आयुर्वेदिक चिकित्सक पेशाबाट बीमा...
सचिवहरूले मुख्यसचिवलाई नै घुमाएपछि…
काठमाडौं । विभागीय मन्त्रालयका सचिवले नेपाल सरकारको मुख्यसचिवलाई नै घुमाएर स्वार्थ समूहलाई सघाउने गरेका घटना एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै मात्र मुख्यसचिव सुमनराज अर्याललाई दुई फड्कामा पारेको छ । प्रधानमन्त्री...
आइएमई लाइफको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा. राम हरि अर्यालको नेतृत्वमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक...
एमडीआरटी २०२६ हासिल गरेकी दिल माया राई आइएमई लाइफ ताहाचल शाखाद्वारा सम्मानित
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी ताहाचल शाखाले आफ्नो शाखामा आबद्ध अभिकर्ता दिल माया राईलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित उपाधि एमडीआरटी २०२६ हासिल गर्न सफल भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। राई पेशागत रूपमा काठमाडौँ मोडल अस्पतालमा...
आइजीआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको अठ्ठाईसौं वार्षिक साधारणसभा आज पुस २४ गते बिहीबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ। उक्त साधारणसभाले सञ्चालक समितिले यसअघि नै प्रस्ताव गरे बमोजिम आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद...
बोटलर्स नेपालमा सिंह र पाण्डे सञ्चालक नियुक्त
काठमाडौँ । बोटलर्स नेपाल लिमिटेडको ४७औँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिमा नयाँ नियुक्ति गरेको छ। सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक तथा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गरेको हो। सभाबाट सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा नरमादेश्वर नारायण...
कर्पाेरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । कर्पारेट डेभलपमेन्ट बैंक लिमिटेडको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल...
बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको...
सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरत कुमार मल्ल निर्वाचित, यस्तो बन्यो टिम
काठमाडौँ ।नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरत कुमार मल्ल निर्वाचित भएका छन्। राजधानीमा सम्पन्न सङ्घको २५औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले र...
शुभम पावरको १४ लाख कित्ता शेयरको लकइन अवधि माघमा सकिंदै
काठमाडौं । शुभम पावर लिमिटेडको १४ लाख ३१ हजार ३० कित्ता शेयरको लकइन अवधि आउँदो माघ २६ गते सकिंदैछ। कम्पनीको संस्थापकतर्फको १४ लाख कित्ता, स्थानीय बासिन्दातर्फको १९ हजार ४२० कित्ता र कर्मचारीतर्फको ११ हजार ६१० कित्ता शेयरको लइकन अवधि...
राष्ट्र बैंकले १ वर्षे अवधिको १० अर्ब ऋणपत्र बोलकबोलमार्फत जारी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित गरेको सूचनाअनुसार २०८२ पुस २४ गते बोलकबोलमार्फत “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ‘च’ निष्कासन गरिनेछ। सूचनाअनुसार ऋणपत्रको बोलकबोल...
पाथीभरा घोटालाको छानविन नभए पूर्वका १४ जिल्लामा चुनाव गर्न कठिन
काठमाडौं । प्रसिद्ध तीर्थ स्थल मुक्कुम्लुङ (पाथीभरा)मा केबुलकार निर्माणको अनुमति दिने सरकारको निर्णयदेखि जग्गा किनबेच तथा स्वार्थसमूहको लडाइँबारे तत्काल छानविन नभए पूर्वका १४ जिल्लामा आगामी प्रतिनिधि सभा चुनाव गर्नै कठिन हुने भएको छ । द काउन्सिल अफ जेनजीमा आवद्ध...
शिखर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो। यद्यपि कम्पनीले बिक्रीमा राखिएको शेयर संख्या र शेयरधनीबारे विवरण भने खुलाएको छैन। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता...
होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आउँदो माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। होटलले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...




















