दुई शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि सूर्याेदय वोमी लघुवित्तमा खैलाबैला, आन्दोलन चर्काउने कर्मचारीको चेतावनी
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको आन्तरिक कलह चुलिंदै गएको छ। कम्पनीका ११९ जना कर्मचारीको दस्तखतसहित ९ वटा मागहरू राखेर व्यवस्थापनलाई पठाएको पत्रको आधारमा दुईजना शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि आन्तरिक कलह चुलिएको हो। कर्मचारीले व्यवस्थापन तहले जायज...
वैदेशिक व्यापारमा उत्साहजनक सुधार: निर्यात ८१ प्रतिशतले बढ्दा व्यापार घाटामा भने अझै दबाब
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ (साउनदेखि असारसम्म) को वार्षिक विवरणअनुसार नेपालको वैदेशिक व्यापारमा केही सकारात्मक संकेत देखिएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष निर्यात तथा कुल वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि भएको देखिएको हो । भन्सार विभागद्वारा प्रकाशित तथ्याङ्कअनुसार...
सूर्यज्योति लाइफमा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ता बने कमल–गौरब र दिपक, कसरी बने उत्कृष्ट ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरु गत आर्थिक वर्षमा उत्साहजनक व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सूर्यज्योति लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका...
गभर्नरको कार्यशैलीप्रति प्रधानमन्त्री कार्यालय असन्तुष्ट !
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नै असन्तुष्ट रहेको बुझिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिबाट सरकार नै त्रसित...
ऋण नतिरेपछि रुप ज्योतीको एनजीएम र ग्राण्डी अस्पताल लिलामीमा, नेपाल बैंकले निकाल्यो सूचना
काठमाडौं । नेपाल बैंकले ऋण असुली प्रक्रिया अघि बढाउँदै रुप ज्योतीसँग सम्बन्धित दुई कम्पनी लिलामीमा राखेको छ। बैंकले कान्तिपथ शाखाबाट लिएको कर्जा समयमै नतिरेको र पटक–पटक ताकेता गर्दा पनि चित्तबुझ्दो जवाफ नपाएपछि ३५ दिने सूचना जारी गर्दै लिलामी प्रक्रिया...
उत्पादनमै केन्द्रित होऔं, आयात प्रतिस्थापन गरी निर्यात बढाऔं: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए । सामान आयात गरी नाफा...
सुनको मूल्य निरन्तर बढ्दै, कति पुग्यो प्रतितोला ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ...
मधेसको खडेरी समाधानका लागि चार मन्त्रालयको संयुक्त कार्यदल गठन
काठमाडौं । लगातारको खडेरीले तराई–मधेस क्षेत्रमा गम्भीर प्रभाव पारिरहेका बेला सरकार उच्च सतर्क मोडमा गएको छ। साउनको पहिलो सातासम्म पनि मधेस प्रदेशका आठ जिल्लामा वर्षा अत्यन्त न्यून भएपछि खानेपानी, सिंचाइ तथा कृषि कार्यमा समस्या देखिएको छ। यसले गर्दा लगभग...
नेपालमा पहिलो पटक एआई आचार संहिता जारी, कसरी हुदैछ लागु ?
काठमाडौं । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धी आचार संहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले “अनलाइन टिभी एआई आचार संहिता २०८२” जारी गरेको हो । काठमाडौमा सोमबार आयोजित आचार संहिता घोषणा समारोहमा संघका अध्यक्ष जीवन...
सात लाख बढी घुससहित वन अधिकृत पक्राउ
काठमाडौं । डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । स्थानीय चुरे गाउँपालिका ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको...
हकप्रद प्रस्ताव पारितका लागि दोल्ती पावरले बोलायो विशेष साधारणसभा
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि साउन २२ गते विशेष साधारणसभा बोलाएको छ। काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा बस्न लागेको उक्त सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद...
बीमा प्राधिकरणमा अल्झिएका मुद्दाहरु फास्ट ट्र्याकबाट छिनोफानो गरिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा उजुरी परेर फछ्र्यौट हुन बाँकी रहेका मुद्दाहरु फास्ट ट्रयाकबाट छिनोफानो गर्ने तयारी सुरु भएको छ । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालेका सेवन्तक पोखरेलले प्राधिकरणभित्र अल्झिएका मुद्दाहरुलाई छरितो माध्यमबाट छिनोफानो गर्न लागेका हुन् । प्राधिकरणले...
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा छूट
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाडौंमा रहेको एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा १५ प्रतिशतसम्म छूट पाउने भएका छन्। बैंक र उक्त आई केयरबीच भएको सम्झौता अनुसार ग्राहकले उक्त आई केयरबाट सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गरेमा...
स्वास्थ्य बीमा बोर्डले प्रथम सेवाबिन्दु सच्यायो
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय विशिष्टीकृत सेवा दिने अस्पताललाई रिफरल सेन्टरको रूपमा काम गर्ने गरी निर्देशन दिन स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गर्यो । सोही आधारमा बोर्डले १ साउनदेखि प्रथम सेवाबिन्दुको रूपमा सेवा प्रवाह गरेका केन्द्रीय अस्पताल, स्वास्थ्य...
यस्तो छ आज कालीमाटीमा तरकारीको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार तीते करेला, लाम्चो भन्टा र हाइब्रीड काँक्रो १० रुपैयाँ, हरियो लाम्चो फर्सी, चिचिण्डो, लौका र तने बोडी १५ रुपैयाँ त्यसैगरी...
अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २४ पैसाले बढेर एक डलरको खरीददर १३७.७८ रुपैयाँ र बिक्रीदर १३८.३८ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.९० रुपैयाँ र बिक्रीदर ९०.१९ रुपैयाँ, १० जापानिज...
नबिल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । नबिल बैंकले आजदेखि ऋणपत्र निष्कासन खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो। यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख...
सिन्धु विकास बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । सिन्धु विकास बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा २८७.६० प्रतिशतले वृद्धि भएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ करोड ४ लाख रुपैयाँ...
नेपाल इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि बिक्रीमा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३४.७८३ को अनुपातमा निष्कासन गर्न...
बन्दीपुर केवलकारको आईपीओ आजदेखि बिक्रीमा, क–कस्ले कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले आज साउन ६ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न असार १९ गते नेपाल धितोपत्र...




















