माया खोला हाईड्रोपावरले एक करोड कित्ता हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौँ । माया खोला हाईड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच माया खोला हाईड्रोपावरको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश...
अस्ट्रेलियामा ढुकुटी खेल्ने नाममा ठगीको जालो फस्दै नेपाली, लाखौं रकम गुम्दा रुवाबासी!
काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच परम्परागत बचत प्रणाली ‘ढुकुटी’ ले पछिल्लो समय गम्भीर समस्या निम्त्याइरहेको पाइएको छ । अस्ट्रेलियामा गैरकानुनी मानिने ढुकुटी खेलेर नेपालीहरूले लाखौँदेखि करोडौँ रुपैयाँसम्म गुमाउन बाध्य भएका घटनाहरू सार्वजनिक हुन थालेका हुन् । ढुकुटी...
माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति, लाभांशदर कति ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न स्वीकृति दिएको हो । अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता...
एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर
काठमाडौँ । एनआईसी एशिया क्यापिटलले टेलिमार्केटिङ पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले जारी गर्दै व्यवस्थापन विषयमा स्नातक तह अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्। वित्तीय बजार र लगानीसम्बन्धी उपकरणबारे आधारभूत जानकारी अनिवार्य रहेको छ। इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको...
ग्लोबल आईएमई बैंकभित्र करोडौं भ्रष्टाचार, राष्ट्र बैंकले सिईओलाई बोलाएर सोध्यो स्पष्टिकरण
काठमाडौं । सर्वसाधारणको खर्बौ रुपैयाँ निक्षेप रहेको ग्लोबल आईएमई बैंकभित्र करोडौं रुपैयाँ नियम विपरित खर्च गरेर चरम भ्रष्टाचार भइरहेको तथ्य फेला परेको छ । सार्वजनिक कम्पनीमा कार्यरत कर्मचारीको नाममा फर्जी कम्पनी खडा गरी सञ्चालक तथा सिईओ समेतको संलग्नतामा भ्रष्टाचार...
जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोलीसहित एक पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेका छन्। यसबारे जानकारी दिँदै जिल्ला प्रहरी...
नेकपाको घोषणापत्रः लाखौँ रोजगारीदेखि आर्थिक कायापलटको प्रतिबद्धता (पूर्णपाठसहित)
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी प्रतिस्पर्धामा झन् सक्रिय देखिन थालेका छन् । यसै क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशको आर्थिक संरचना रूपान्तरण गर्ने दाबीका साथ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको...
बजार घटेपनि सोमबार यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार आज ओरालो लागेको छ । बजार घट्दा समेत केहि कम्पनीको शेयर मूल्यमा भने उच्च सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१६ अकंले घटेर २६६२.९१ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १...
आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । साताको दोस्रो दिन नेप्से ओरालो लागेको छ। नेप्से ओरालोलाग्दा आज रिदि पावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, आँखु खोला, नाग्दी गुप्र, एसवाई प्यानल, खानी खोला हाईड्रोपावर, नेशनल हाईड्रोपावर, पिपुल्स पावर, श्रीनगर एग्ररीटेक, हिमालयन उर्जा र सिंगटी...
पुँजी बजार राताम्यः हाइड्रोपावरको शेयरमा भारी गिरावट, जोखिममा लगानी!
काठमाडौँ । चार दिनको लगातार राताम्यको पछि गत बिहिबार शेयर बजारमा सामान्य सुधार देखिएको थियो, तर उक्त सुधार टिक्न नपाई बजार फेरी राताम्य यात्रा तर्फ फर्किएको छ । सोमबार बजार घट्दा लगानीकर्तामा निराशा बढेको छ। धेरै लगानीकर्ताले बजार बढ्ने...
नेको इन्स्योरेन्स सहित आधा दर्जन बीमा कम्पनीमाथि प्राधिकरणको कारवाही
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तोकिएको नियम अनुसार कारोबार नगर्ने छ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । कारवाहीमा परेका कम्पनीहरुलाई जरिवना तिराउने निर्णय गरिएको छ । नियामकीय निर्देशन पालना नगर्ने, संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम काम नगर्ने...
स्थानीय व्यवसाय र प्रतिभालाई प्रोत्साहन: महालक्ष्मी विकास बैंकको फोटोग्राफी प्रतियोगितामा पुरस्कार वितरण
काठमाडौँ । ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम फागुन १ गते सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक...
बैंकास्योरेन्स व्यूँताउने तयारी लागेको भन्दै अभिकर्ताहरु रुष्ट
काठमाडौं । बर्षै पहिला नै खारेज भएको बैंकास्योरेन्स व्यूँताउने तयारी बीमा प्राधिकरण नै लागेको भन्दै अभिकर्ताहरु रुष्ट बनेका छन् । नेपाल बीमा प्राधिकरका निर्देशकले एक सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्स खुलाउन समस्या नरहेको अभिव्यक्ति दिएसँगै अभिकर्ताहरु रुष्ट बनेका हुन् । लामो...
फर्जी कागजातको भरमा पाल्पा सिमेन्टको आईपीओः वित्तीय अवस्था दर्दनाक, राजस्व छलि टाउको दुखाई!
काठमाडौँ । ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्ट इन्डस्ट्रिजको वित्तीय विवरणमा गम्भीर शंका उत्पन्न भएको छ । नियामक निकायसँगको सेटिङ र फर्जी कागजातको भरमा आईपीओ निष्कासनको अनुमति पाएको कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय...
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई एभरेष्ट हस्पिटलमा विशेष छुट
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल...
६ महिनामा ५३ अर्बभन्दा बढी कर छुट, व्यापार र लगानीमा सबैभन्दा धेरै
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा विभिन्न शीर्षकमा कर छुटमार्फत करदातालाई ठूलो राहत दिएको छ। अर्थ मन्त्रालयले प्रकाशित तथ्याङ्कअनुसार यो अवधिमा कर छुटको कुल रकम ५३ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । सबैभन्दा...
सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ। आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाचारले आचारसंहिताको प्रावधान उल्लङ्घन गरेको देखिएको हो। चितवन–३ निर्वाचन क्षेत्रलाई लक्षित...
१५ दिनको अन्तरालमा दुईवटा ग्रहण लाग्दै
काठमाडौं । अबको पन्ध्र दिनको अन्तरालमै दुईवटा ग्रहण लाग्दैछ। भोलि फागुन ५ गते सूर्यग्रहण र लगत्तै फागुन १९ गते चन्द्र ग्रहण लाग्ने भएको हो। भोलि फागुन ५ गते मंगलबार फागुन कृष्ण पक्ष औंसी तिथि (१५ फेब्रुअरी २०२६) का दिन...
बीमा प्रिमियममा ९९ हजारको नगद सीमा अव्यवहारिक, बैंक सरह पाँच लाख पुर्याउन अभिकर्ता संघको माग
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाललले बीमा क्षेत्रमा अनावश्यक हस्तक्षेप भएको भन्दै नगद कारोबारको सिमा बढाउन माग गरेको छ। बीमा प्रिमियममा ९९ हजारको नगद सीमा अव्यवहारिक भएको गुनासो अभिकर्ताहरुले गर्दै आएपनि प्राधिकरणले वेवास्ता गरेसँगै संघले लिखित रुपमा नै...
रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा डुबे लगानीकर्ता, ८२० मा किनेको शेयर ३०० मा बिक्री
काठमाडौँ । ‘सेटिङ’मार्फत आईपीओ निष्कासन गरिएको गरेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा लगानी गरेका सर्वसाधारण लगानीकर्ता घाटामा परेका छन् । बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको उच्च मूल्यमा आईपीओ भरेका लगानीकर्ताले शेयर अहिले प्रतिकित्ता ३०० मा नै शेयर...




















