आईएमई लाइफ गठ्ठाघर शाखाबाट शान्ति राई एमडीआरटी बन्न सफल

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गठाघर, भक्तपुर, शाखामा कार्यरत शान्ति राईले २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)सदस्य बनेकी छिन् । एमडीआरटीको सदस्य बनेर राईले ऐतिहाँसिक सफलता हासिल गरेकी छिन् । आफूले प्राप्त गरेको उपलब्धिले सम्पूर्ण...


सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध तीनदिन म्याद थप

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध तीन दिन म्याद थप गरिएको छ । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई आजै टोखाबाट पक्राउ गरेको थियो । ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगत्तै उनीविरुद्ध ३ दिन म्याद...


एक्सपेङ जी–सिक्स र आयोनमा एकैचोटि ८ लाख छुट: बिक्री घटेपछि सीजी मोटर्सको अफरको नाममा चलाखी

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा ग्राहक घटेपछि सीजी मोटर्सले आफनो सवारी साधनको मूल्यमा भारी छुटको घोषणा गरेको छ। गाडी बिक्री हुनै छोडेपछि कम्पनीले ‘अफर’को नाममा छुट योजना ल्याएको हो । नेपाली बजारमा ‘एक्सपेङ जी–सिक्स’ मोडेललाई ८४ लाख ९९ हजार...


बंगलादेश विमान दुर्घटनाः १६ जनाको मृत्यु

काठमाडौँ । बंगलादेशको राजधानी ढाका नजिकै रहेको एक विद्यालय भवनमा वायु सेनाको एक प्रशिक्षण विमान खस्दा कम्तीमा १६ जनाको ज्यान गएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। घटनास्थल ढाकाको डियाबारी क्षेत्रमा रहेको माइलस्टोन कलेजको भवन हो, जहाँ...


एलआइसी नेपालः सुदूरपश्चिम र कर्णाली उत्कृष्ट अभिकर्ताको सर्वोत्कृष्ट व्यवसाय

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन –(नेपाल) लिमिटेडले पश्चिम नेपालमा आफ्नो व्यवसाय आक्रामक रुपमा बृद्धि गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश भौगोलिक रुपले निकै विकट र कम विकशित मानिन्छन् । तर, एलआइसी नेपालले सुदूर र कर्णालीका हजारौं...


मन्त्रीको गफ मात्रै, कृषकका दुःख उस्तै: ‘एक वर्षे कार्यकालमा उपलब्धि शून्य, भाषणमा मात्रै कृषि क्रान्ति’

समाचार टिप्पणी काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा आत्मनिर्भर कृषि, समृद्ध किसान र सुखी नेपालीको आदर्श नारासहित सरकारको प्रतिबद्धता दोहोर्याए। तर उनको एक वर्षे कार्यकालले जनतामाझ देखिने कुनै ठोस उपलब्धि दिन सकेको छैन।...


स्वास्थ्य बीमालाई कसरी बनाइदैछ प्रभावकारी ?

काठमाडौं । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले आफ्नो एक वर्षे कार्यकालमा गरेका उपबल्धीहरु सार्वजनिक गरेका छन् । रामशाहपथमा रहेको मन्त्रालयमा प्रत्रकार सम्मेलन गरी उपलब्धिहरु सार्वजनिक गरेका हुन् । स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन विभिन्न नीतिगत र प्रथम...


नेप्सेमा कालिका पावरको बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले ७ प्रतिशत बोनस बापतको ६ लाख १० हजार ९९५ कित्ता शेयर सूचीकृत भएको हो । । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०।८१...


प्राधिकरणले माग्यो साझेदार, पीपीपी मोडेलमा निर्माण हुँदै ४ प्रमुख प्रसारणलाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चारवटा महत्वपूर्ण प्रसारण लाइनहरू सार्वजनिक–निजी साझेदारी मोडेलमा निर्माण गर्न प्रस्ताव ल्याएको छ । प्राधिकरणले सो योजनाअन्तर्गत इच्छुक निजी कम्पनीहरूबाट ३० दिनभित्र आसयपत्र माग गरेको हो। उच्च भोल्टेजका ट्रान्समिसन लाइनहरू निजी लगानीमा निर्माण गरी निश्चित...


चालू आर्थिक वर्षमा उठाउने आन्तरिक ऋणको विस्तृत तालिका सार्वजनिक

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ को प्रथम, द्वितीय र तृतीय चौमासिक अवधिमा उठाउने आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार यस अवधिमा १० अर्ब रुपैयाँका विभिन्न विकास ऋणपत्रहरु फरक–फरक भुक्तानी अवधिका...


अर्थमन्त्री र सिड्का अध्यक्षबीच भेटवार्ता: ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा...


सोमबार यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.२१ अकंले बढेर २९०१.१७ बिन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको ३ करोड ५४ लााख ४५ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब २०...


पुँजी बजार हरियालीः परिसूचक २९ सय बिन्दुमा, तर फसे अग्रवालका लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव देखिँदै गएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बजारमा हरियालीको संकेत दिएको छ । विशेषतः शेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँसम्म पु¥याउने...


दुई पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य १० कम्पनीको कारोबार कति ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा हरीयलाी छाएको छ। शेयर बजारमा हरीयाली छाँउदा नेपाल रि र हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। नेपाल रि इन्स्योरेन्सको ७५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन...


अग्रवाल पक्राउ पछि सम्बन्धित कम्पनीको शेयर धरासायी, एकैदिन धेरैमा नकारात्मक सर्किट

काठमाडौँ । लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेसँगै उनीसँग सम्बन्धी कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ । प्रहरीले उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिएको हो । उनी पक्राउ परेसँगै अग्रवालसँग सम्बन्धीत कम्पनी...


शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो । उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि...


त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा ४५ जना नयाँ अधिकृत खटिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरेका ४५ जना शाखा अधिकृतहरूलाई खटाएको छ। तीन दिने तालीमपछि उनीहरू सोमबारदेखि औपचारिक रूपमा कार्यभारमा परिचालित भएका छन्। अध्यागमनमा खटाइएका यी अधिकृतहरू संघीय मामिला तथा सामान्य...


कोरोना संक्रमणबाट ७४ वर्षीय एक जना महिलाको मृत्यु

काठमाडौं । पोखरामा कोरोना संक्रमणबाट एक ७४ वर्षीय महिलाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले ७४ वर्षीय महिलाको हिजो कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् । उनी चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई...


आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी नगरपालिका –९ बस्ने धादिङ नेत्रावती गाउँपालिका–५ घर भएका २९ वर्षीय सुदिप सापकोटालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सुदिपले ग्रीस पठाइदिन्छु...


बन्दीपुर केवलकारको आईपीओ भोलिदेखि बिक्रीमा, क–कस्ले कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले भोलि साउन ६ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न असार १९ गते नेपाल धितोपत्र बोर्डबाट...