हिमालयन बैंकको एफपिओ ९ लाख २५ हजारले हात पार्ने, ९ जना भाग्यमानीले ११ कित्ता पाउने

काठमाडौँ । हिमालयन बैंकको एफपिओमा ८ लाख ६३ हजार ९१९ जनाको हात रित्तो हुने भएको छ । कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको एफपिओमा १७ लाख ८८ हजार ९६५ जनाले ४ करोड ९ लाख ९८ हजार...


जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ। यसैक्रममा, कंचनपुर पुनर्बास नगरपालिका–९ बस्ने नैनसरा सार्कीले छोराको जन्मदिनको अवसर पारेर बीमा पोलिसी खरिद गरेका...


नेपाल लाइफका टप थ्री अभिकर्ता बने मदन–जंग बहादुर र मिन बहादुर, कसरी सम्भव भयो करोडौंको व्यवसाय ?

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लागि आर्थिक वर्ष २०८१–८२ निकै सम्झन लायक बनेको छ । कम्पनीले यस आवमा १० अर्ब रुपैयाँको नयाँ व्यवसाय गरी दुइ दशकबढी समयका सम्पूर्ण व्यवसायीक रेकर्डहरु ब्रेक गरेको छ ।कम्पनीको उक्त सफलताका हकदार भनेका...


स्टील बजारमा ‘अम्बे ब्रान्ड’को धमाकाः ९ महिनामा ६ अर्बको व्यापार, आइपीओ तयारीले थप पृथकको बाटोमा

काठमाडौँ । नेपाली उद्योग क्षेत्रको अग्रणी समूह ‘अम्बे ग्रुप’ अन्तर्गत रहेको अम्बे स्टील्स लिमिटेडले प्रिमियम दरमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने तयारी थालेको छ । देशको निर्माण क्षेत्रमा अत्यन्तै महत्वपूर्ण मानिने छड, बिल्लेट, जस्ता तार (जीआई वायर) तथा ग्याबियन...


‘२८ वर्षको सफल यात्राः विश्वास, नवप्रवर्तन र साथकाे प्रतीक एनआईसी एशिया बैंक’

काठमाडौँ । ‘बैंक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि’ भन्ने नारासहित अघि बढेको एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको छ। यो यात्राको प्रत्येक चरणमा बैंकले नेपाली जनताको विश्वास जित्दै देशको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै...


गणपति लघुवित्तको वार्षिक समीक्षा र आगामी योजना सहित कर्मचारी अन्तरक्रिया सम्पन्न

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयमा एक विशेष कर्मचारी बैठक सम्पन्न गरेको छ। संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा गत वर्षको कार्य सम्पादनको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना र लक्ष्य निर्धारणका विषयमा विस्तृत छलफल...


निरन्तर बढ्दै सुनको मूल्य, सोमबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...


डिजिटल भुक्तानी क्षेत्रमा खेतान समूहको ठूलाे पाइला, फोन पेमा २० प्रतिशत शेयर खरिदको तयारी

काठमाडौं। नेपालको डिजिटल भुक्तानी क्षेत्रमा प्रभावशाली उपस्थिति बनाइसकेको फोन पे सर्भिसेज लिमिटेडमा ‘हाउस अफ राज’ समूहले उल्लेखनीय लगानी गर्न लागेको छ। व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको समूहले कम्पनीको २० प्रतिशत शेयर प्राप्त गर्न १ अर्ब ४० करोड रुपैयाँको लगानी...


खानेपानीमन्त्री यादवद्धारा मेलम्ची खानेपानी आपूर्ति प्रणालीको निरीक्षण

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले रातिमा समेत अनुगमन गरेका छन् । मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा...


आईपीओ निकाल्न अनुमति माग्दै ह्वाइट लोटसले बोर्डमा दियो निवेदन

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा १२ लाख १९ हजार कित्ता आईपीओ निकाल्न अनुमति माग्दै साउन ३१ गते...


गरिमा विकास बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न...


आज ४१ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज ४१ वटा जिल्लामा बाढीको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, रोल्पा, गुल्मी, डडेल्धुरा, कैलाली, कंचनपुर र आसपासका...


यस्तो छ आज कालीमाटीमा तरकारीको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार लाम्चो भन्टा र तीते करेला १० रुपैयाँ, तने बोडी, लौका, चिचिण्डो र हरियो लाम्चे फर्सी १५ रुपैयाँ र घिरौला २०...


अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको सटहीदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीददर १३७.५४ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँमै कायम रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ८९.५४ रुपैयाँ र बिक्रीदर ८९.९३ रुपैयाँ, १० जापाजिन येनको खरीददर...


गुराँस लघुवित्तको खुद नाफा ९० प्रतिशत बढ्यो, ईपीएस कति?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा करीब ९० प्रतिशतले वृद्धि...


प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। जसमध्ये ५ लाख ६४ हजार १० कित्ता शेयर लकइनमा छैन भने बाँकी १ लाख ४० हजार १०१ कित्ता शेयर...


दुई कम्पनीले पायो हकप्रद शेयर निष्काशन गर्न अनुमति, कुनले कति ?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडले आइतबार बोर्डबाट स्वीकृति पाएका हुन्। शिवश्री हाइड्रोपावरले आफ्नो हालको १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी बराबरको...


स्वास्थ्य बीमा बापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गछौंः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन्। आइतबार नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा देउराली प्राथमिक अस्पतालको उद्घाटन गर्दै उनले दुई किस्तामा गरेर बिमाबापतको...


रसुवामा बाढीको क्षतिको २९ करोड रुपैयाँको बीमा दाबी

काठमाडौं । रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म ६३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो । गत २३ असारमा आएको बढीपहिरोका...


नविकरण नगर्ने ३७ निर्माण कम्पनीको इजाजतपत्र खारेज

काठमाडौँ । सार्वजनिक निर्माण कार्यका लागि इजाजत लिएका तर समयमै नविकरण नगर्ने ३७ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूको इजाजत खारेज गरिएको जानकारी दिएको हो ।...