बैंक र वित्तीय संस्थामा बागमती प्रदेशको दबदबा: कुल निक्षेप ६५% र कर्जामा ५९% हिस्सेदारी
काठमाडौं। बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सेदारी सबैभन्दा बढी रहेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०७८/८२ को वार्षिक प्रतिवेदन अनुसार, २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट परिचालित...
टिओटीमा नेपालबाट सात जना अभिकर्ताले पूरा गरे लक्ष्य, अमेरिका र अष्ट्रेलिया जान पाउने
काठमाडौं । जीवन बीमा क्षेत्रमा आबद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको टिओटी बन्ने । सन् २०२५ भर्खरै सकिएको छ । एमडिआरटी २०२६ को लागि छनौट हुने समय पनि सकिएको छ । सन् २०२६ का लागि नेपालबाट...
सन् २०२५ मा २२ लाख ६० हजार कार बिक्री गर्दै बीवाईडी बन्यो विश्वकै नम्बर वान ईभी ब्रान्ड
काठमाडौं । चिनियाँ विशाल विद्युतीय कार निर्माता बीवाईडी (बिल्ड योर ड्रिम्स) ले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्दै विश्वकै नम्बर वान विद्युतीय कार ब्रान्डको हैसियत स्थापित गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...
दुर्गा प्रसाईं समूहलाई जेनजी आन्दोलनको हिस्सा नमाने चुनावमा गडबडी
काठमाडौं । प्रदेश खारेजी तथा धर्म र राजसंस्थाबारे जनमत संग्रहको माग राख्दै आएका दुर्गा प्रसाईंलाई जेनजी आन्दोलनको हिस्सा नमानेसँगै वर्तमान सरकारलाई सुरक्षा चुनौती थपिएको छ । प्रसाईसँग बिहीबार सम्बन्धित मन्त्रीहरुसहितको छलफल गरेकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४...
सिटिजन लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज पुस १८ गते शुक्रबार काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव...
कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपको दुरूपयोग गरी हकप्रद उठाउनेको शेयर लगत रद्द
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले अवैधानिक रूपमा चुक्ता भएको शेयर पुँजी घटाएको छ । बैंकका संस्थापक तथा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, राजेन्द्र वीर रायलगायतले हकप्रद शेयर खरिद गर्दा निक्षेपकर्ताको रकम दुरूपयोग गरेको पुष्टि भएपछि यस्तो कदम चालिएको हो ।...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । निरन्तर घटी रहेको सुनको मूल्य आज भने बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ...
कालोबजारी र ठगी नियन्त्रणका लागि अनुगमन तीव्र, एक फर्मलाई नगद जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा एकै दिन काठमाडौँ उपत्यकाका १७ वटा फर्ममा निरीक्षण गरेको छ । उपभोक्ताको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा एक फर्मलाई नगद जरिवाना गरिएको छ भने बाँकी...
नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचना सहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल र सुपरभाइजरका विभिन्न पदहरूमा गरी २६५ जनाबाट दरखास्त आह्वान गरेको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले माघ ८ गतेसम्म र...
यी तीन माध्यमबाट हेर्नुहोस् रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ नतिजा
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबनन्धक ग्लोबल आइएमई क्यापिटलले आज बाँडफाँड गरेको छ। गोलाप्रथाबाट बाँडफाँड गरिएकाले भाग्यशाली १८ हजार ४९५ जना आवेदकले आईपीओ हात पारेका छन् भने ५ लाखभन्दा बढी आवेदकहरूको हात रित्तो...
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, १८ हजार ४९५ जनाले पाए शेयर
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँका दरले कुल ९ लाख २४...
सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु...
सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पुस ४ गतेदेखि खुलेको सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने आज पुस १८ गते अन्तिम दिन रहेको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाको कुल आकार...
पार्टीको वनभोज खान हेलिकोप्टर प्रयोग, बागमतीका मुख्यमन्त्री विवादमा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान गएपछि सामाजिक सञ्चालकमा उनको चर्काे आलोचना भइरहेको छ। बिहीबार सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना गरिएको एक वनभोज कार्याक्रममा सहभागी हुन बानियाँ हेटौंडाबाट हेलिकोप्टर चढेर गएपछि उनको आलोचना भइरहेको हो।...
सुपर मादी हाइड्रोपावरको झण्डै २ करोड कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको झण्डै २ करोड कित्ता शेयरको लकइन अवधि आउँदो माघ २१ गते सकिने भएको छ। कम्पनीको संस्थापक समूहतर्फको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, कर्मचारीतर्फको ४४ हजार १०० कित्ता र आयोजना प्रभावित...
लाभांश पारित गर्न आज दुई कम्पनीको साधारणसभा बस्दै
काठमाडौं । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ। आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन्। सिटिजन लाइफले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव...
हिमालयन डिष्टीलरीको बोनस शेयर सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिष्टीलरीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षका लागि शेययरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र...
बीमा प्राधिकरणद्वारा एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन अन्तरक्रिया, प्रक्रिया छरितो र पारदर्शी बनाइने
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूसँग एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी जानकारी दिने,...
कुश्मा नगरपालिकामा भवन निर्माणमा अनियमितता, प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकामा ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङसहित चार जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत...
नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
काठमाडौं । नेपाल प्रहरी कार्यालयको पुनःसंभार तथा पुनःस्थापनामा गरेको सहयोगको कदरस्वरूप नेपाल लाइफ इन्स्योरेन्सलाई नेपाल प्रहरीद्वारा सम्मान गरिएको छ। नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत...




















