एलआइसी नेपालको सञ्चालकमा कोमल अग्रवाल निर्विरोध निर्वाचित
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा कोमल अग्रवाल नियुक्त भएकीछिन् । कम्पनीको असार ३० गते सम्पन्न भएको ३२औं वार्षिक सधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अग्रवाललाई निर्विरोध निर्वाचित गरेको हो ।
नेपाल लाइफका मदन भट्ट डबल ह्याट्रिकको नजिक, १० करोड बढीको व्यवसाय गरेर लगातार चौथो पटक सर्वोत्कृष्ट
काठमाडौं । कैलालीका मदन भट्ट नेपाली जीवन बीमा क्षेत्रमा बिरलै पाउने ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन् । नेपाल लाइफबाट जीवन बीमा व्यसवाय गर्दै आएका भट्ट लगातार चौथो पटक नेपाल टपर हुन सफल भएका हुन् । यो सहित...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, साउन १ देखि लागू
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्याएको छ। सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिपछि चिया बगान बाहेकका सबै क्षेत्रमा कार्यरत श्रमिकका लागि यो न्यूनतम पारिश्रमिक दर निर्धारण गरिएको हो। नयाँ दर...
नेपाल एयरलाइन्सले तिर्यो ७ अर्ब ९२ करोड रुपैयाँ ऋण
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कूल ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ ऋणको किस्ता भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड...
हिमालयन बैंकको शेयर बेचेर बाहिरिंदै ९ जना शेयरधनी
काठमाडौं । हिमालयन बैंक लिमिटेडका ९ जना संस्थापक शेयरधनी आफ्नो स्वामित्वमा रहेको २ लाख ५ हजार २४५ कित्ता संस्थापक शेयर बेचेर बाहिरिने भएका छन्। संस्थापक शेयरधनी ज्योति कुमार बेगानीले ७४ हजार ७५ कित्ता, प्रेम काजी खाइजू र गोपाल श्रेष्ठले...
कामना सेवा विकास बैंकको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य नाफा ६० करोडमाथि
काठमाडौं । चालू आर्थिक वर्ष सकिएको दुई दिनमै कामना सेवा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। यससँगै बैंक चालू आवको चौथो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बनेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९.१९...
एकैदिन ८५ रुपैयाँले महंगियो धनियाँ, अरु तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हरियो धनियाँ एकैदिन किलोमा ८५ रुपैयाँले महंगिएर २६० रुपैयाँ औसत मूल्य कायम भएको छ। त्यस्तै हरियो बुलेट खुर्सानीको भाउ पनि आधाले बढेर ४५ रुपैयाँ पुगेको छ भने तोरीको सागको...
प्रतिकित्ता १०० रुपैयाँमै कामना सेवा विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। यसमा बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नुपर्ने भएकाले कम्तीमा...
डलरको भाउ बढ्यो, अरु मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २२ पैसाले बढेर खरीददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.०३ रुपैयाँ कायम भएको छ। यस दिन १० जापानिज येनको खरीदमूल्य ९.२४ रुपैयाँ र बिक्रीमूल्य ९.२८ रुपैयाँ, एक यूएई दिरामको...
कालिका लघुवित्तको ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी निलकण्ठ उप्रेतीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी उक्त शेयर...
विदेश यात्रा अघि खाता खोल्नैपर्ने: राष्ट्र बैंकको नयाँ व्यवस्था लागू (एकीकृत निर्देशनसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरेको छ। मौद्रिक नीतिमा समावेश भएको कुरा केन्द्रीय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै अब कार्यन्वयनमा आएको हो । राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा परिवत्र्य...
एक वर्षमा ६४ अर्बको वैदेशिक लगानी स्वीकृत, सूचना प्रविधिमा सबैभन्दा बढी कम्पनी दर्ता
काठमाडौं । नेपालमा पछिल्लो एक वर्षमा ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागको तथ्यांकअनुसार २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्मको अवधिमा ८४० वटा नयाँ उद्योगले वैदेशिक लगानी स्वीकृति पाएका छन् । विभागले ५० करोड...
हिमालयन बैंकको एफपीओमा हालसम्म कति पर्यो आवेदन ?
काठमाडौं । हिमालयन बैंकको एफपीओ मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार दोस्रो दिनसम्म बैंकको एफपीओमा २ गुणा बढी आवेदन परेको छ । सिडिएससीका अनुसार आज ५ बजेसम्ममा बैंकको एफपीओमा ८ लाख ७० हजार ६७०...
बजेट कार्यान्वयनमा कडाइ गर्दै अर्थ मन्त्रालयको ९४ बुँदे निर्देशन जारी
काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२।०८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन ९४ बुँदे कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले बिहीबार सबै संघीय मन्त्रालय, आयोग, निकाय तथा मातहतका सबै कार्यालयहरूलाई सो मार्गदर्शन परिपत्र पठाएको हो । मार्गदर्शनमा...
औद्योगिक क्षेत्र व्यवस्थापनको ३८ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट उद्योग सम्मानित
काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । लिमिटेडका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सम्बोधन गदै मन्त्री भण्डारीले सरकार...
ओभरसुटपछि एक घण्टा आकाशमा फन्को मारेर कतार एयर सुरक्षित अवतरण
काठमाडौँ । दोहाबाट काठमाडौँका लागि उडेको कतार एयरवेजको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट भएपछि करिब एक घण्टा आकाशमै फन्को मारेको छ । विमानस्थलमा अवतरणका लागि आवश्यक भिजिबिलिटी कमजोर भएपछि जहाजले अवतरण गर्न सकेन र आकासमै एक घण्टा होल्ड गरेर...
दोहाबाट काठमाडौँका लागि आएको कतार एयर ओभरसुट
काठमाडौँ । दोहाबाट काठमाडौँका लागि आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभरसुट भएको छ । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले दोहाबाट आएको ‘कतार एयर’ ओभरसुट गराएका हो । मौसम खराबीका कारण विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले सो जहाजले ओभरसुट...
नेप्सेले २०८१/८२ मा तोड्यो सबै रेकर्ड: वर्षदिनमा कारोबार २१ खर्ब, बजार पुँजीकरण ३१.०५ प्रतिशतले वृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले गत आर्थिक वर्ष २०८१।८२ मा नेपालमा धितोपत्रको दोस्रो बजार कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको जानकारी दिएको छ। नेप्सेले एक विज्ञप्ति जारी गर्दै कारोबार रकम, बजार पुँजीकरण, सूचीकृत कम्पनीको संख्या तथा सूचीकृत...
बीमा गर्नेलाई आयकरमा ४० हजार रुपैयाँ छुट, अन्य कुनमा कति पाईन्छ ?
काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८२/८३सुरु भएको छ।यस अनुसार सरकारले ल्याएको बजेट तथा आर्थिक ऐनको कार्यान्वयन समेत आजदेखि सुरु भएको छ । नेपाल सरकार, सातवटै प्रदेश सरकार र अधिकांश स्थानीय तहले नयाँ आर्थिक वर्षको लागि बजेट ल्याएर पारित समेत...



















