बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, यी १० ले सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक आज ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ । बिहीबार बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ३.१९ प्रतिशत...
वर्षदिनमा सिद्धार्थ प्रिमियरद्वारा ३ अर्ब दाबी भुक्तानी, बाढी–पहिरो पीडितलाई मात्रै १ अर्ब २१ करोड
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आ.व. २०८१/८२ मा १७ हजार ७ सय ३० वटा दाबी फछ्र्याैट गरी जम्मा ३ अर्ब २ करोड ४१ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीले गत साउन महिनाको बाढी पहिरोबाट सृजित दायित्वको मात्र...
सहकारी विभागद्वा एकीकृत निर्देशिका २०८२ जारी, काउन्टरमा रहेको नगद र ढुकुटीको बीमा अनिवार्य
काठमाडौं । सहकारी विभागले एकीकृत निर्देशिका २०८२ जारी गरेको छ । असार ३२ गते बसेको सञ्चालकको निर्र्णय बमोजिम सहकारी क्षेत्रमा आएको परिवर्तनलाई सम्बोधन गरी सहकारी क्षेत्रमा सुशासन प्रवर्धन गर्न आवश्यक रहेकाले संशोधन गरी जारी गरेको हो । विभागले जारी...
सान्भि इनर्जीको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहीबार सान्भि इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८८ लाख कित्ता शेयर सूचीकत भएको छ । उक्त सुचीकृत भएको शेयर अब आइतबारदेखि...
अब क्यासिनो खोल्न ३० करोड चुक्ता पुँजी अनिवार्य, चारतारे होटलमा पनि विस्तारको बाटो खुल्यो
काठमाडौं । अब नेपालमा क्यासिनो सञ्चालन गर्नका लागि न्यूनतम ३० करोड रुपैयाँ चुक्ता पुँजी अनिवार्य गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘क्यासिनो नियमावली, २०८२’ जारी गर्दै नयाँ मापदण्ड सार्वजनिक गरेको हो । यसअघि २०७० को नियमावली...
एनएमबि लघुवित्तको १२औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधबार पोखराको होटल सिटी स्क्वायरमा सम्पन्न भएको हो । उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव...
तीन करोडको व्यक्तिगत आवासीय कर्जा ‘रियल इस्टेट’ कर्जाभित्र समावेश गर्नु नपर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासीय कर्जा ‘रियल इस्टेट’ कर्जाभित्र समावेश गर्नु नपर्ने भएको छ ।नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै रियल इस्टेट कर्जा गणना गर्दा व्यक्तिगत घर कर्जालाई समावेश गर्नु नपर्ने व्यवस्था गरेको हो ।हाल आवासीय...
चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, हाइड्रो र फाइनान्सले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज शेयर बजारमा कारोबार भएका चार वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीबार कारोबार भएका २४० वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...
मौद्रिक नीति कार्यान्वयनसँगै बजारमा बुलः लगानीकर्ता कमाए कराडौं नाफा, ३२ सय परिसूचक पार गर्ला ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति कार्यान्वयनमा आएपछि शेयर बजारमा आज तीव्र उत्साह देखिएको छ । गभर्नर डा. विश्वनाथ पौडेलको नेतृत्वमा सार्वजनिक भएको यो पहिलो मौद्रिक नीतिले बजारमा बुल ल्याएको हो ।...
साताको अन्तिम दिन १६ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज शेयर बजारमा १६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यसदिन...
नेपालको डिजिटल भुक्तानी एकदमै सुरक्षित छः डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल रास्ट्र बैकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालको डिजिटल भुक्तानी सेवा एकदमै सहज र सुरक्षित रहेको बताएका छन् । बिहिवार काठमाडौंको याक एन्ड एती होटलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिजिटल भुक्तानी राजधानी काठमाडौंमा मात्र सीमित...
सुनचाँदी कारोबारमा कडाई: ग्राहकको परिचयपत्र अनिवार्य, उल्लंघनमा करोडसम्म जरिवाना
काठमाडौँ । अब सुनचाँदी लगायतका बहुमूल्य धातु तथा वस्तु खरिद बिक्री गर्ने व्यवसायीहरू (सूचक संस्था) ले प्रत्येक ग्राहकको पहिचान कडाइका साथ गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले २०८२ सालमा जारी गरेको निर्देशनमा वित्तीय प्रणालीको दुरुपयोग रोक्नका लागि सम्पत्ति...
सबै बीमा कम्पनीहरुमा प्राधिकरणको दौडाहा टोली, विवरण सकंलन हुँदै
काठमाडौं । बीमा प्राधिकरणले आर्थिक बर्ष २०८१।०८२ सकिएर नयाँ आर्थिक वर्ष २०८२।०८३ को आज पहिलो दिन हो । आज पहिलो दिन बीमा प्राधिकरणको दौडाहा टोली नेपालमा सञ्चालित ३७ वटै बीमा कम्पनीमा पुगेको छ । केही बर्षअघिसम्म नेपालको बीमा क्षेत्रमा...
नेप्सेको मार्केट डेप्थमा अड लट शेयरको अर्डर पनि देख्न सकिने, लगानीकर्तालाई राहत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आम लगानीकर्ताको मागलाई सम्बोधन गर्दै साउन १ गतेदेखि अड लट आदेशहरू आफ्नो वेबसाइटको मार्केट डेप्थमा देखिने व्यवस्था लागू गरेको छ। अबदेखि लगानीकर्ताहरूले नेप्सेको वेबसाइटमा दैनिक रुपमा अड लट खरिद तथा विक्री आदेशको...
आइएमई पे र खल्ती गाभिए: ‘खल्ती बाइ आइएमई’ एपमार्फत १ करोड २७ लाख उपभोक्तालाई सेवा
काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा क्षेत्रमा एक ऐतिहासिक कदम स्वरूप ‘आइएमई पे’ र ‘खल्ती’ वालेट एक आपसमा गाभिएर ‘खल्ती बाइ आइएमई’ नाममा आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। बिहीबार काठमाडौंको याक एन्ड यति होटलमा आयोजित एक भव्य समारोहमार्फत...
असारमा आइएमई लाइफद्वारा १०७ बीमितलाई दाबी भुक्तानी, ४ करोड ८५ लाख रकम वितरण
काठमाडौं । जीवन बीमा क्षेत्रको एक अग्रणी कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को असार महिनामा १०७ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सो अवधिमा विभिन्न बीमा योजनाअन्तर्गत कुल ४ करोड ८५ लाख ७८...
१५ फाइनान्स कम्पनीको निक्षेप संकलन सीमा हट्यो
काठमाडौं । १५ फाइनान्स कम्पनीको निक्षेप संकलन सीमा हटेको छ ।नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई निक्षेप संकलन सीमा हटाएको हो । राष्ट्र बैंकका अनुसार हाल १७ फाइनान्स कम्पनी सञ्चालनमा छन् । तीमध्ये १५...
एशियन ब्याट्रीजले १३ लाख कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौं । नेपालको ऊर्जा तथा औद्योगिक आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि बढेको एशियन ब्याट्रीज लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ । कम्पनीले उक्त उद्देश्यसहित धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापनका लागि हिमालयन क्यापिटल लिमिटेडलाई प्रबन्धक नियुक्त गरेको...
सुनचाँदी खरिदबिक्रीमा आजदेखि लाग्यो विलासिता कर
काठमाडौँ । आजदेखि सुनचाँदीको कारोबारमा विलासिता कर र हीरा–रत्नमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको छ । आर्थिक ऐनमार्फत सरकारले गरेको व्यवस्थाअनुसार अब सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा–रत्नका कारोबारमा १३ प्रतिशत भ्याट लाग्न सुरु भएको हो...
नेपाल लाइफका राजु भण्डारीः वर्षदिनमा एक करोड २८ लाख प्रिमियम संकलन, डबल समृद्दि पदकले सम्मानित हुँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखामा आवद्ध भइ बीमा व्यवसाय गरीरहेका राजु भण्डारीले ऐतिहासिक सफलता हासिल गरेका छन् । कम्पनीको ताप्लेजुङ शाखा कार्यालयमा उत्कृष्ट व्यवसाय गर्दै आएका भण्डारीले आर्थिक वर्ष २०८१–८२ मा कुल एक करोड २८ लाख...




















