सिटिजन लाइफको साधारणसभा भोलि, २० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा भोलि अर्थात पुष १८ गते बस्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव...


एक वर्षमा १५ लाखभन्दा बढी नेपाली विदेशिए, १० लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ ।  अध्यागमन विभागको तथ्यांकअनुसार भिसा वर्ष २०२५ (जनवरी १ देखि डिसेम्बर ३१, २०२५) को अवधिमा १५ लाख २३ हजार नेपाली नागरिक विदेश प्रस्थान गरेका छन्। सोही अवधिमा विभिन्न मुलुकबाट १३ लाख १३ हजार एक सय ९१ नेपाली नागरिक...


आजसम्म कायम शेयरधनीले १४ कम्पनीको लाभांश पाउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुस १६ गतेसम्म उल्लिखित १४ कम्पनीको शेयर किन्नेले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्। स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश, समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस...


नेपालको राजनीतिमा भारतीय चासो, विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री शर्माबीच भेट

काठमाडौं । नेपालमा विकसित राजनीतिक घटना क्रममा भारतीय चासो बढेको छ । भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर र नेपालका नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माबीचको ढाका भेटवार्ताले त्यसलाई पुष्टी गरेको छ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टी समारोहमा बंगलादेशको ढाका...


आजबाट सरकारको ट्र्याकिङमा विदेशी नागरिक

काठमाडौं । जेनजी आन्दोलनका कारण अवरुद्ध भएको विदेशी नागरिकलाई ट्रयाक गर्ने प्रणाली सरकारले सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि विदेशी नागरिक सरकारी ट्रयाकिङ प्रणालीको निगरानीमा हुने छन् । गृह मन्त्रालयको निर्देशनमा यो प्रणाली सञ्चालनमा आएको हो । अध्यागमन विभागले प्रणालीको...


लघु बीमाका अभिकर्तालाई पनि अनलाइन परीक्षा अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमाका अभिकर्तालाई पनि अनलाइन परीक्षा अनिवार्य गरी परीक्षा सञ्चालन गर्दैछ। प्राधिकरणले लघु जीवन बीमा अभिकर्ताको परीक्षा सम्बन्धित कम्पनी मार्फत सञ्चालन भइरहेको जनाउँदै सञ्चालित परीक्षा प्रमाणपत्रबाट पुस ८ गतेसम्म आईआरएसआईएस सिस्टमबाट इजाजत पत्रको लागि...


विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता गरी १ करोड ४० लाख भ्रष्टाचार

काठमाडौं । कास्की जिल्लास्थित एक सामुदायिक विद्यालयको सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको सामुदायिक अमर ज्योति...


डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटाएको छ। भारतले प्रतिलिटर डिजेलमा ५.०६ रुपैयाँ पेट्रोलमा ४.१९ रुपैयाँ र हवाई इन्धनमा ८.१५ रुपैयाँ घटाएसँगै नेपालमा पनि इन्धनको मूल्य घटेको हो। यता एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १००.३५...


आज अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष

काठमाडौं । आज विश्वभर अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारिखबाट नयाँ वर्षको गणना हुने परम्परा रहेको छ। ग्रेगोरियन पात्रो विश्वमा व्यापक रूपमा प्रयोग भइरहेको अंग्रेजी पात्रो हो। यो पात्रोको औपचारिक शुरुवात...


पाल्पा सिमेन्ट इण्डष्ट्रीजले पुस २५ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले यही पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५...


रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक...


२०२६ मा महालक्ष्मी विकास बैंकको उपहार, कम ब्याजदरमा आकर्षक सुनचाँदी धितो कर्जा

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०२६ को शुभकामना सहित आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा...


शिखर पावरलाई आईपीओ निष्काशन गर्न बोर्डद्वारा अनुमति प्रदान

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब ३२ करोड रुपैयाँ बराबरको ३२ लाख...


निजि क्षेत्रका संरचना पुनः निर्माण भए ढल्ने छैनन्, सुरक्षाका लागि जस्तो कदम पनि उठाउछुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले निजी क्षेत्रका संरचना पुनः निर्माण भएको खण्डमा ढल्न नदिने र सुरक्षाका लागि जस्तो कदम पनि उठाउँने बताएकी छिन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘निजि क्षेत्रसहित देशमा...


अहिले लगानीको उपयुक्त समय हो, मनोबल उकास्न सरकार तपाईको साथमा छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अहिले लगानीको लागी उपयुक्त समय भएको र मनोबल उकास्न सरकार व्यवसायीहरुको साथमा रहेको बताएका छन् ।  बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आन्दोलनमा निजि क्षेत्रले भोगेको समस्याबार हामि...


डार्क फाइलका अभियान्ता राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं । न्यायधीसमाथि लगातार विभिन्न धम्की दिएको आरोपमा ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालउको टोलीले उनलाई पक्राउ गरेको हो । उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै...


पाँच महिनामा साढे ५ अर्बको बीमा पोलिसी सरेण्डर

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा ३७ हजार बढी बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमितहरुले पाँच महिनाको अवधिमा ३७ हजार १४९ बीमितले कुल ५ अर्ब ६९ करोड रुपैयाँ रकम...


निजि क्षेत्रको एउटै स्वर: ‘हामी फेरि उठ्छौँ तर सुरक्षाको ग्यारेन्टी चाहियो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले एउटै स्वरमा व्यवसायिक सुरक्षाको ग्यारेन्टी माग गरेका छन्। कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले देशका युवाहरू एक प्रकारको असन्तुष्ट...


वातावरणको रक्षामा उत्रियो सन नेपाल लाइफ, विरेन्द्रनगरमा दोस्रो चरणको वृक्षारोपण सम्पन्न

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा बिरेन्द्र नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। ‘न्यानो ज्याकेट वितरण, बिउ वितरण...


‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ भव्य रुपमा सम्पन्न

काठमाडौं । काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न भएको छ । यहि पुस १२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फेस्टमा ६० हजार बढी दर्शकले अवलोकन गरेका छन् । घर निर्माण फाउन्डेशनको आयोजनामा शिवम् सिमेन्ट पावरर्ड वाइ...