नयाँ आर्थिक वर्षको पहिलो दिनमा बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२।०८३ को पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा वर्षदिनमा चार अर्बको व्यवसाय

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा कुल चार अर्ब बढी बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको नीतिगत र व्यवसायीक रणनीती तथा क्षमतावान कर्मचारीको शतप्रतिशत कार्यसम्पादनले...


दूरसञ्चार प्राधिकरणको निर्देशनपछि एनसेलको ‘सधैं अन करोडपति’ योजना बन्द

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सञ्चालन गर्दै आएको ‘सधैं अन करोडपति’ योजना आज (साउन १ गते) बाट औपचारिक रुपमा बन्द गरिएको छ। कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार योजना बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । एनसेलले एक सूचना...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा वर्षदिनमा पाँच अर्ब बीमा शुल्क आर्जन, कर्मचारी उत्साहित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा कुल पाँच अर्ब बढी बीमा शुल्क आर्जन गरी उत्कृष्ट कम्पनीको रुपमा स्थापित गरेको हो । कम्पनीले आर्थिक वर्ष...


सम्पदा लघुवित्तको केन्द्रीय कार्यालय गैंडाकोटमा स्थानान्तरण

काठमाडौँ ।  सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय तनहुँ जिल्लाको बन्दिपुर–१, डुम्रेबाट स्थानान्तरण गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. ५ मा सार्ने निर्णय गरेको छ। वैशाख ६ गते शनिबार सम्पन्न आठौं वार्षिक साधारण...


वित्तीय विवरण प्रकाशनको समय बढ्यो, चौथो त्रैमासिक विवरणका लागि अब ३० दिनको अवधि

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय सीमा केही लचक बनाएको छ। केन्द्रीय बैंकले बुधबार एक निर्देशन जारी गर्दै चौथो त्रैमासको विवरण सार्वजनिक गर्नका लागि अब एक महिनासम्मको समय दिएको छ।...


नेपाल रिका सञ्चालक रहेका सहसचिव पोखरेल फिर्ता बोलाइए

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालक समितिका सदस्य समेत रहेका अर्थ मन्त्रलायका सहसचिव सेवन्तक पोखरेल फिर्ता बोलाइएका छन्। नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल रिको सञ्चालक समितिको सदस्य नियुक्त भएका पोखरेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु...


‘खल्ती बाइ आएमई’को नामबाट आइएमई पे र खल्तीको एकीकृत सेवा शुरू

काठमाडौं । आइएमई पे र खल्ती वालेट एक आपसमा गाभिएर आजदेखि ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार शुरू गरेको छ। यो एकीकरणपछि दुवै वालेटका कूल १ करोड २७ लाखभन्दा बढी सेवाग्राहीहरू एउटै एपबाट सेवा लिन सक्ने भएका छन्। मर्जरपछि...


आजदेखि नयाँ बजेट कार्यान्वयनमा, ३४ प्रतिशत राजस्व बढाउने लक्ष्य

काठमाडौं । आर्थिक वर्ष २०८१र०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०र०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो ।आर्थिक...


आज साउने संक्रान्ति, लुतो फालेर मनाइँदै

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ। आजको दिन विशेषगरी लुतो फालेर मनाइने गरिन्छ। हिन्दू पात्रो अनुसार साउन १ गते सूर्य कर्कट राशिमा प्रवेश हुने यो संक्रान्तिलाई गर्मीका रोग–व्याधिहरू हटाउने, शरीर शुद्ध बनाउने र धार्मिक कर्म गर्ने विशेष...


सिटिजन लाइफले बीमा अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले जीवन बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिलाई लक्षित गरेर आर्थिक वर्ष २०८२/८३ को विभिन्न मितिमा देशभरका शाखा तथा उपशाखा कार्यालयमा तीन दिने तालीम...


कालीमाटीमा करेला १० रुपैयाँ किलोमै फालाफाल

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज तीते करेला प्रतिकिलो १० रुपैयाँ न्यूनतम मूल्यमै किनबेच भइरहेको छ। यता हाइब्रीड काँक्रो पनि १० रुपैयाँ प्रतिकिलो छ भने लौका, तने बोडी, हरियो लाम्चे फर्सी र सेतो हाइब्रीड मूला प्रतिकिलो न्यूनतम...


प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित राख्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित राख्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र...


डलरको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २१ पैसाले बढेर खरीददर १३१.२१ रुपैयाँ र बिक्रीदर १३७.८१ रुपैयाँ कायम भएको छ। यता एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९.४५ रुपैयाँ र बिक्रीमूल्य ८९.८४ रुपैयाँ, १० जापानिज येनको खरीदमूल्य...


सन नेपाल लाइफको लिलामी शेयरमा परेको बोलपत्र भोलि खोलिने

काठमाडौं । सन नेपाल लाइफले असार २३ देखि ३० गतेसम्म लिलाम मार्फत् बिक्री खुला गरेको २ लाख २४ हजार ७२८ कित्ता शेयरका लागि परेको बोलपत्र भोलि खोलिने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडले भोलि शुक्रबार बिहान...


राप्ती हाईड्रोको हकप्रद बाँडफाँड, ७ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ देखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले जेठ ५ गतेसम्म कायम शेयरधनीका लागि १ बराबर १ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख...


२५ करोडसम्मको शेयर धितो कर्जा भोलिदेखि कार्यान्वयनमा

काठमाडौं । अबदेखि शेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्तीय...


धराने जनतालाई बीमा सेवाबाट वञ्चित नगर्न मेयर हर्क साम्पाङको आग्रह

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फिररल सेन्टर मात्र मान्न गरिएको आग्रहलाई अस्वीकार बीमा सेवाबाट वञ्चित नगर्न आग्रह गरेका छन् । बोर्डलाई पत्र लेख्दै साम्पाङले भनेका छन्, ‘उपरोक्त सम्बन्धमा बीपी स्वास्थ्य विज्ञान...


एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख वित्त अधिकृत कपिन्द्र मल्लले दिए राजिनामा

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख वित्त अधिकृत कपिन्द्र मल्लले आफ्नो पदबाट राजिनामा दिएका छन्। मल्लले जेठ १३ गतेदेखि लागु हुने गरी राजिनामा दिएका हुन् । उनको राजीनामा असार ३२ गते स्वीकृत गरेको छ। त्यसैले उक्त मिति...


बीमकले ग्राहकमैत्री बीमा पोलिसीमा ध्यान दिनुपर्छः सिईओ पराजुली

बीमा र वित्तिय क्षेत्रमा २० वर्षदेखि जोडिएका प्रवीण रमण पराजुली हाल नेपाल लाइफको सिईओका साथै जीवन बीमक संघका उपाध्यक्षको रुपमा आवद्ध हुनुहुन्छ । देशकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २०७९ साल साउन ४ गतेदेखि सिईओमा नियुक्त...