बोटलर्स नेपाल तराईको सीईओ नियुक्त
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजय चन्बासप्पा कोनाले नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको समितिको बैठकको निर्णयले उनलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । उनलाई आगामी चार वर्षको लागि...
हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ...
नेपाल टेलिकमको ‘मनसुन अफर’: प्याकेजमा ३०% सम्म छुट
काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको बढ्दो डिजिटल आवश्यकता र सुलभ दरमा सेवा उपलब्ध गराउने उद्देश्यले ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। असार २६ गतेदेखि लागु हुने यस अफर अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा र एसएमएस प्याकेजहरूमा ३० प्रतिशतसम्म छुट...
नेपाल उद्योग परिसंघको नेतृत्वमा वीरेन्द्रराज पाण्डे, नयाँ टोली सर्वसम्मत चयन
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि...
बाढीले झन्डै १ अर्ब ४ करोडको क्षति, विद्युत आयोजनासहित कृषियोग्य जमिन तहसनहस
काठमाडौँ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा मङ्गलबार राति आएको भीषण बाढीले करिब १ अर्ब ४ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। अविरल वर्षासँगै कालुङखोलामा आएको बाढीले जलविद्युत आयोजना, कृषियोग्य जमिन, गोठ, घर, सडक र सिँचाइ कुलोलगायतका संरचनाहरूमा गम्भीर...
४६ वटा नदीमा पानीको बहाब बढ्ने, २६ जिल्लामा बाढीको जोखिम
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म विभिन्न ४६ वटा नदीहरूमा पानीको बहाब बढ्ने अनुमान गरेको छ। महाशाखाले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधारका ४६ वटा नदीमा साउन २८ गतेसम्म...
माछे खुर्सानी २० रुपैयाँले बढ्दा मौसम ३४ रुपैयाँले सस्तियो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो माछे खुर्सानीको भाउ किलोमै २० रुपैयाँले बढेर ८५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। यता मौसमको भाउ भने एकैदिन किलोमा ३४ रुपैयाँले घटेर १५६ रुपैयाँ कायम...
खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । खानी खोला हाइड्रोपावरले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज असार २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्कासनका लागि भोलि असार २७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद...
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । देशभर मनसुनी वायुले सक्रिय प्रभाव जमाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सामान्यभन्दा अलि उत्तरतिर रहेको छ। आज दिउँसो अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने अनुमान...
आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै
काठमाडौं । आज असार २६ गते बिहीबार हिन्दू परम्परा अनुसार गुरुजनप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्ने दिन अर्थात् गुरु पूर्णिमा रहेको छ। गुरु पूर्णिमा श्रावण महिनाको शुक्ल पक्षको पूर्णिमाका दिन मनाइने चलन छ। शास्त्रीय मान्यताअनुसार यस दिनलाई महर्षि...
डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज असार २६ गते एक अमेरिकी डलरको भाउ ४ पैसाले घटेर खरीददर १३६.८२ रुपैयाँ र बिक्रीदर १३७.४२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९.५४ रुपैयाँ र बिक्रीमूल्य ८९.९३ रुपैयाँ,...
नेशनल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आठ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि यी शेयर कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म शेयर बिक्री...
अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई अटेर गर्दै प्राधिकरणका अध्यक्ष ओझा, कसले मार्दैछ धाप ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको बिषयलाई लिएर प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयबाट चर्को दवाव दिँदा समेत अटेर गर्दै आएका छन् । स्रोतका अनुसार अध्यक्ष ओझालाई राजिनामा गर्नबाट रोक्ने मुख्य पात्र हुन् कांग्रेस सभापति शेर बहादुर देउवाकी...
काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीपलाई धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले महानगरका कर्मचारीहरु...
हिम स्टार ऊर्जाको आइपीओ मागभन्दा १७.३१ गुणा बढी आवेदन
काठमाडौँ । हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा २ दिनमै १७.३१ गुणा बढी आवेदन परेको छ । बुधबार साँझ ५ः०६ बजेसम्ममा ११ लाख २९ हजार ७५६ जना सर्वसाधारण आवेदकले १ करोड ३४ लाख ३९० कित्ता शेयरका लागि आवेदन दिएका हुन्...
काठमाडौंमा आतंकवादविरुद्ध उच्चस्तरीय सेमिनार: दक्षिण एसियाली सुरक्षा चुनौतीमा नेपाल केन्द्रबिन्दु
काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्टले २५ असारमा काठमाडौंमा ‘दक्षिण एशियामा आतंकवादः क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती’ विषयक एक उच्चस्तरीय सेमिनार सम्पन्न गरेको छ । उक्त सेमिनारमा सुरक्षा र क्षेत्रीय शान्तिका समसामयिक चुनौतीबारे गम्भीर छलफल भएको...
अर्थतन्त्र टाट पल्टिँदै: राज्यको कोष रित्तो, देश वित्तीय भूकम्पको छायामा!
काठमाडौँ । नेपालको आर्थिक प्रणाली अहिले एकदमै गम्भीर संकटको सामना गरिरहेको छ । सरकारवालाहरुले देशको अर्थतन्त्र लयमा फर्कि रहेको भाषण दिइरहेको भएपनि वास्तवमा अर्थतन्त्र टाट पल्टिने स्थिती तिर अघि बढी रहेको देखिएको हो । सरकारको खाता लगभग खाली भइसकेको...
नेप्सेमा निफ्राको हरित उर्जा ऋणपत्र सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको हरित उर्जा ऋणपत्र सूचीकृत भएको छ। आज बुधबार बैंकको प्रति कित्ता १ हजार रुपैयाँ अंकित ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र सूचीकृत...
वाणिज्य बैंकको शेयरमूल्यमा हरियाली, सर्वाधिक कमाउनेमा एनआइसी एशिया बैंक
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा कायम भएको छ । बुधबार बाणिज्य बैंक समूह सर्वाधिक बृद्धि भएको छ । आज यो...
६ करोडको भ्रष्टाचारमा फँसे गण्डकी प्रदेशका लेखा अधिकृत झलक पौडेल
काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोडभन्दा बढी रकम गैरकानूनी रूपमा आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...




















