इलाम पहिरोका घाइतेलाई नेपाल सेनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं। इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।...
मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या २२ पुग्यो
काठमाडौं। शुक्रवार रातिदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो । मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र...
कैलाली र कञ्चनपुरका किसानहरूलाई धान भित्र्याउने चटारो
धनगढी । देशभर अविरल वर्षा जारी रहेपनि सुदूरपश्चिममा भने यसपटक वर्षाको खास प्रभाव परेको छैन । प्रदेशभर आंशिक रुपमा बादल लागे पनि पानी नपरेको अवसरलाई किसानहरूले राहतका रूपमा लिएका छन् । खेतबारीमा पाकिसकेका धानका बालाहरू भित्र्याउने काम तीव्र रूपमा...
सार्वजनिक बिदामा एनएलजी इन्स्योरेन्सले यसरी दिदैछ बीमा सेवा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अविरल वर्षाका कारण उत्पन्न भएको असहज परिस्थितीमा पनि बीमा सवा प्रदान गरिरहेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै शनीवारको लगातार वर्षा भएपछि उत्पन्न भएको परिस्थितीमा पनि सीमित कर्मचारीहरुबाट सेवा प्रवाह गरीरहेको...
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै २ लाख ३० हजार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । दशैंं बिदापछि आजदेखि सुनचाँदीको मूल्य निर्धारण भएकोसँगै एकैदिन ७ हजार ६ सयले बढेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३० हजार ६००...
भद्रगोल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आधा दर्जन जहाज आकाशमा नै होल्ड
काठमाडौँ । अविरल वर्षाका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । मौसममा आंशिक सुधार आएपछि उडान सुरु गरिएपनि विमानस्थलमा अझै अस्तव्यस्तता कायम रहेको छ । भिजिबिलिटी कमजोर हुँदा आधा...
आन्दोलनले आहत बनेका बीमा कम्पनीहरुमा बाढी पहिरोको बीमा दावी थपिँदै
काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आहत बनेका बीमा कम्पनीहरु यही असोज १८ र १९ गतेको अविरल बर्षासँगै आएको डुबान तथा बाढीले थप दवावमा परेका छन् । यसअघिको बीमा हुलदंगा तथा आतंकवाद अन्तर्गत परेकोले...
आइतबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको खरिद–बिक्री मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...
अविरल वर्षाले बन्द रहेको त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु
काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानदेखि बन्द रहेको आन्तरिक हवाईको उडान आज बिहानबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार...
इलाममा ठूलो पहिरो, १८ जनाको निधन
काठमाडौं । पूर्वी नेपालको इलामका विभिन्न स्थानमा ठूलो पहिरो जाँदा करिब एक दर्जन मानिसहरु बेपत्ता भएका छन् । घटनामा हालसम्म १८ जनाको निधन भएको प्रारम्भिक खवर प्राप्त भएको छ । भिषण पानी परेसँगै इलाम जिल्लाको मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका...
आज र भोलि नेप्से नखुल्ने, बैंक र बीमा कम्पनीहरुले पनि सीमित सेवा मात्रै दिने
काठमाडौं । नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज र भोलि नेपाल स्टक एक्सचेन्ज नखुल्ने भएको छ । सरकारले दशैंमा घर गएकाहरु कार्यस्थलमा फर्कने क्रममा भिषण बर्षाले व्यापक मात्रामा प्रभावित हुने भएपछि विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार...
आजबाट पानी पर्न कम हुने, मौषम विभागले जारी गरेको सूचनामा के छ ?
काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल बर्षा आजबाट कम हुँदै जाने देखिएको छ । यद्यपि मौषम विभान विभागले आज विहान बदली भई पानी पार्ने जनाएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आज दिउँसो मौषममा सामान्य बदली...
राजधानी उपत्यकासहित अधिकांश क्षेत्र बाढीको चपेटामा, सरकारको पूर्व तयारीले धेरैको ज्यान जोगियो
काठमाडौं । यस पटकको भिषण बाढीले राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्लाहरु सहित देशका अधिकांश जिल्लाहरु प्रभावित भएका छन् । सुदुर पश्चिम र मध्य पश्चिम क्षेत्र बाहेकका अधिकांश क्षेत्रहरुमा बाढीले व्यापक क्षति पुर्याएको छ । यद्यपि सरकारको व्यापक पूर्व...
आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना
काठमाडौं । मौसमविद् एवं विशेषज्ञहरुले आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना रहेकाले संकटको उच्च जोखिम कायमै रहेको चेतावनी दिएका छन् । आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागका जिल्लाहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै जोखिममा रहेकाहररूलाई सुरक्षित ठाँउमा सार्नुपर्ने...
इन्ड्राइभ, पठाओ, याङ्गो सेवाको नाममा ठगी गर्ने कार्य अस्वीकार्य हुने स्पष्ट
काठमाडौं । हालको मनसुनजन्य विपद्को अवस्थामामा काठमाडौं उपत्यकाभित्र इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ सेवाप्रदायकहरूले यात्रुहरूसँग अत्यधिक भाडा असुल गरेको गुनासो प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरेको छ। कार्यालयले शनिबार जारी गरेको सूचनामा यस्तो...
उपत्यकाका नदी खोला किनारका सडकमा साँझ ६ देखि सवारी आवागमनमा रोक
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक ९करिडर सडक०मा साँझ ६ देखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न...
काठमाडौं महानगरपालिकाले जोखिममा रहेका प्रभावित बस्तीलाई यी स्थानमा राख्दै
काठमाडौ ।काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित स्कुलहरूमा सारेको छ । महानगरपालिकाले खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका कुन–कुन विद्यालयहरूमा स्थानान्तरण गर्ने भनेर लिस्टिङ नै गरेर सूचना प्रवाह गरेको छ । महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, बागमती,...
दुईदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको...
आन्तरिक उडान–अवतरण बन्द, टर्मिनलमा यात्रुहरुको भिड
काठमाडौं । मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान–अवतरण बन्द गरिएको छ । उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ । कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् । कोशी प्रदेशदेखि...
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन...




















