सानेपाबाट १ अर्ब ५० करोडको अवैध क्रिप्टो धन्दा भण्डाफोर : दुई भारतीय नागरिक प्रहरी फन्दामा

काठमाडौँ । नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार ललितपुरको सानेपाबाट उनीहरूलाई नियन्त्रणमा लिई मंगलबार सार्वजनिक गरेको हो। पक्राउ परेका दुवै जना लामो समयदेखि नेपालमा बसेर...


बीमा सम्बन्धि उजुरी अब अनलाइनबाटै दिन सकिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा न्यायिक कार्य सम्पादनलाई सरल र सहज बनाउने घोषणा गरेको छ । मंगलबार सार्वजनिक भएको वार्षिक कार्यक्रममा अब गुनासो तथा उजुरी प्रक्रिया डिजिटल प्रणालीमा आवद्ध गरिने विषय समावेश...


बीमा प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रममा परेका यी हुन् प्राथमिकताका क्षेत्र

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्राधिकरणले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार आगामी आवको बजेटमा बीमित हित...


सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौ । सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल योजना बिक्री गर्न भएको छ । क्यापिटलले म्युचुअल योजना बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । क्यापिटलले सिद्धार्थ इक्विटी फन्ड २ को १० करोड इकाई बिक्री गर्न अनुमति...


प्राधिकरणमा शाक्यको सय दिन : ९ पृष्ठे प्रतिवेदनमा के के छन् उपलब्धि ? (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा प्राधिकरणले सय दिनभित्र लक्षणीय उपलब्धि हासिल गरेको छ । प्रणाली सुदृढीकरणदेखि अन्तर्राष्ट्रिय बजारमा विद्युत् निर्यातसम्मका कार्य योजनामा तीव्रता दिँदै उनले नेतृत्व सम्हालेदेखि नै प्राधिकरणलाई नयाँ दिशातर्फ डोर्याएका छन् ।...


बीमा प्राधिकरणको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक, कुन–कुन बिषय समावेश भए ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्राधिकरणले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणले बीमा सेवालाई विश्वसनीय, पारदर्शी, सर्वसुलभ र गुणस्तरीय...


सानिमा बैंकको टिमुरे शाखा आकस्मिक बाढीका कारण बन्द

काठमाडौँ। रसुवास्थित नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा आज बिहान आएको आकस्मिक बाढीका कारण सानिमा बैंकको टिमुरे शाखा सञ्चालनमा आउन सकेको छैन। प्राकृतिक विपत्तिका कारण अस्थायी रूपमा सेवा अवरुद्ध भएको जानकारी बैंकले सार्वजनिक गर्दै, ग्राहकहरूलाई नजिकैका अन्य शाखाहरूमा सम्पर्क गरी बैंकिङ...


वार्षिक नीति तथा कार्यक्रम पूर्ण रुपमा लागू गर्ने अध्यक्ष ओझाको प्रतिवद्धता

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षको नीति तथा वार्षिक कार्यक्रम पूर्ण रुपमा कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार बीमा प्राधिकरणको आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष ओझाले...


मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै हाइड्रोपावर, फाइनान्स र लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । आज बुटवल पावर कम्पनीको ८.२१ प्रतिशत, पिपल्स हाइड्रोपावरको ५.९६ प्रतिशत, रिभर...


नेपाल पुनर्बीमा र बुटवल पावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ३.६१ अंकले बढेर २६८७ को बिन्दुमा कायम भएको छ । सोमबार सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार...


शेयर बजार बढेपनि कारोबार बढेन, फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ३.६१ अंकले बढेर २६८७ को बिन्दुमा कायम भएको छ । बजार सामान्य अंकले बढेपनि कारोबार रकम घटेको छ...


विद्युत प्राधिकरणको १०० दिनको प्रगति सार्वजनिक, ऊर्जा सुरक्षादेखि वित्तीय सुधारसम्मका पाँच प्राथमिकता उजागर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो सय दिनको प्रगति समेटिएको श्वेतपत्र सार्वजनिक गर्दै ऊर्जा सुरक्षादेखि वित्तीय पारदर्शितासम्मका विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिएको छ। मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यले हालसम्मका उपलब्धिहरू र आगामी कार्यदिशाको खाका सार्वजनिक...


बाढीका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बाढीका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह गरेको छ । मंगलबार रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ...


उद्योगमन्त्री भण्डारी र डब्लुटीओ प्रतिनिधि हायाफूजीबीच शिष्टाचार भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठनका प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न भएको छ । भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको हो । उक्त भेटमा नेपालको हालको व्यापार...


रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति

काठमाडौं । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको आकस्मिक बाढीका कारण रसुवाका प्रमुख चार जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, ६० मेगावाट क्षमताको त्रिशुली थ्री ‘ए’, २१ मेगावाटको चिलिमे...


नेपाल एसबिआई बैंकले मनायो ३२औं वार्षिकोत्सव

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन २३ गते आफ्नो ३२औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ। यस अवसरमा बैंकले आयोजना गरेको शपथ ग्रहण समारोहमा कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीप्रति प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम...


डाक्टर सडकमा, बिरामी छटपटीमा

काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरू सोमबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेर सडकमा उत्रिएपछि अस्पताल पुगेका विरामीहरू छटपटीमा परेका छन्। देशभरका ठूला अस्पतालमा ओपिडी सेवा बन्द हुँदा नियमित उपचारमा भर पर्ने विरामीहरू अन्योल र हैरानीमा छन्। वीर अस्पताल,...


हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ...


६३ अर्बको शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ६३ अर्ब ५० करोड रुपैयाँको शेयर सूचीकृत भएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनाको अवधिमा उक्त शेयर सूचीकृत भएको हो । समीक्षा अवधिमा रु.२३ अर्ब ६३ करोड...


अर्थतन्त्रमा सुधारको रफ्तार: रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिले दियो बलियो टेवा, कस्तो छ समग्र चित्र ?

काठमाडौँ ।  नेपालको अर्थतन्त्रले अहिले सुधारको प्रक्रियामा तीव्रता लिइरहेको छ। विभिन्न आर्थिक सूचकांकहरूमा सकारात्मक संकेत देखिन थालेका छन् भने सरकारले आन्तरिक अर्थतन्त्रलाई सुदृढ बनाउन अगाडि बढाएको कदमहरूले पनि राम्रो प्रभाव पारेको छ। यस्तो सुधारले व्यवसायीहरूको मनोबलमा समेत वृद्धि गरेको...