सुनचाँदी व्यवसायीको आक्रोशः करको विरोधमा न्यूरोड क्षेत्र ठप्प, सवारी आवागमन प्रभावित

काठमाडौं ।  सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा लगाएको अतिरिक्त करको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका छन् । शुक्रबार बिहानदेखि राजधानीको प्रमुख व्यावसायिक क्षेत्र न्यूरोड ठप्प पारिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी...


‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स’ अवार्डबाट सगरमाथा लुम्बिनी सम्मानित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्योरेन्स कम्पनी लिमिटेड बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनीवाट सम्मानित भएको छ । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको नवौं संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ कार्यक्रममा उक्त कम्पनीलाई सो अवार्डबाट सम्मानित गरिएको हो...


आइपीओ तयारीमा रहेको प्रभु हेलिकप्टरको व्यापार १५ करोडले खस्कियो, ऋणको बोझ उच्च

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरी रहेको प्रभु हेलिकप्टरको व्यापारमा भारी गिरावट आएको छ । ६१ करोड २५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने लागे कम्पनीको वर्षदिनमा १५ करोड ७० लाख रुपैयाँ व्यापार गायब भएको हो । रेटिङ...


नेशनल लाइफ ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी २०२५’ बाट सम्मानित भएको छ ।न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको नवौं संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ मा उक्त कम्पनीले सो अवार्ड हासिल गरेको...


सुनको मूल्यमा उच्च गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ...


पूर्वराजा ज्ञानेन्द्र शाहले असार २३ गते सबैसँग भेट्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यही असार २३ गते सबैसँग भेट गर्ने भएका छन्। असार २३ गते शाहको ७९ औं जन्मदिन परेकाले सो दिन निर्मल निवासमा जन्मोत्वस मनाउने तयारी थालिको सम्बाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका छन्। साथै...


६ वर्षपछि पहिलोपटक भारतीय तीर्थयात्रीहरू कैलाश मानसरोवर यात्रा गर्दै तिब्बत प्रवेश

काठमाडौं । कोभिड–१९ महामारीका कारण लामो समयदेखि अवरुद्ध रहेको कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको छ। सन् २०२० यता बन्द रहेको यो पवित्र तीर्थयात्रा कैलाश भिजन ट्रेक्सको पहलमा पुनः सञ्चालनमा आएको हो। कम्पनीले भारतीय तीर्थयात्रीहरूको एक समूहलाई तिब्बतको सिमाना...


निर्जीवन बीमकद्वारा जेठ महिनामा झण्डै ४ अर्ब बीमा शुल्क आर्जन, अग्रस्थानमा सलिको र हिमालयन एभरेष्ट

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरु करिव चार अर्ब रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीको बैशाख महिनामा तीन अर्ब...


नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

काठमाडौँ । बिहिबार राति आएको अविरल वर्षाका कारण ककनी– १ भसिबुस्थित विमचना खोलामा बाढीले एक महिलालाई बगाएको छ । बाढीले भसिबुका ३२ वर्षीया कमला बलामीलाई बगाएको हो । बाढीले ३ वटा गोठ बगाउँदा अशोक बलामीको भने उद्धार गरेको छ...


नबिल बैंकले पायो ऋणपत्र निष्कासन गर्ने अनुमति

काठमाडौं । नबिल बैंक लिमिटेडलाई ‘७% नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले असार १२ गते अनुमति दिएको छ। बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले जम्मा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। जसमध्ये १८...


न्यूरो ३०, कटहर ५० र काँक्रो ६० रुपैयाँमा किनबेच हुँदै

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार १३ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २८ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी ३५ रुपैयाँ,...


सन नेपाल लाइफको हकप्रद बाँडफाँड, २ लाख २४ हजार कित्ता लिलामीमा आउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले वैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका...


डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरको भाउ ५९ पैसाले घटेको छ। आज एक अमेरिकी डलरको खरीदमूल्य १३६.८४ रुपैयाँ र बिक्रीमूल्य १३७.४४ रुपैयाँ कायम भएको छ। यता एक यूरोको खरीदभाउ १६०.१४ रुपैयाँ र...


हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११...


असार २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै पिपुल्स पावर

काठमाडौं । पिपुल्स पावर लिमिटेडले यही असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद शेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले निष्कासन गर्न...


बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न...


सिटिजन्स सदाबहार योजनामा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ आज साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आएको छ। यस योजनाको कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड छ भने योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको...


मन्दाकिनी हाइड्रोपावरको लक इन अवधि साउन १६ गते सकिने

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लक इन’ अवधि साउन १६ गते सकिने भएको छ । संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि सकिन लागेको हो । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा...


ऊर्जा अक्सिजन सरह आवश्यक: मन्त्री खड्काको शाङ्हाइ सहयोग संगठन फोरममा दृष्टिकोण

काठमाडौँ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का शाङ्हाइ सहयोग संगठन अन्तर्गत आयोजित पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकको ‘प्यारालेल फोरम थ्री- पोलिसी इनोभेश फर  हाई-क्वालिटी इनर्जी डेभलपमेन्ट’ मा सहभागी भएका छन्। यस बैठकमा मन्त्री खड्काले नेपालको ऊर्जा रणनीतिका...


निर्जीवन बीमकको व्यवसाय ७% ले बढ्यो, अग्रस्थानमा शिखर, कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन सात दशमलव ४४ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब तीन...