भदौ २३ गतेको शेयर कारोबार राफसाफ अनिश्चित
काठमाडौं । गत भदौ २३ गते सोमबार सम्पन्न भएको धितोपत्र कारोबारको राफसाफ तथा फछर्यौट प्रक्रिया अनिश्चित बनेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सो दिनको कारोबारको राफसाफ तथा फछर्यौट हालका लागि रोकिएको जानकारी गराएको हो। कम्पनीका अनुसार धितोपत्र कारोबार राफसाफ...
बीमा रकम हिनामिनामा कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त, बिरामीकै उजुरीपछि पर्दाफाश
काठमाडौँ । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन जना कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको प्रमाणित भएपछि सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगीलाई अनियमिततामा संलग्न रहेको...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ...
सिंहदरबार र आसपासका निकायका १०४२ सवारी साधन जलेर कवाड बने, बीमा भएका सवारीधनी ढुक्क
काठमाडौं । गत साताको सोमबारदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेन–जी आन्दोलनले देशलाई मानबिय क्षति मात्र नभएर ठूलो मात्रामा भौतिक क्षति पुर्याएको छ । भदौ २३ गतेदेखि सुरु भएको उक्त आन्दोलनले उग्र रुप लिदै भदौ २४ गते काठमाडौं उपत्यकासहित...
खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय पुनः थप
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन अवधि पुनः थप गरेको छ। कम्पनीको १०० प्रतिशत हकप्रद शेयरमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। यस अघि कम्पनीले...
कुमारी बैंकले घटायो ब्याजदर, कुन खतामा कति पाइन्छ ब्याज ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ४.८१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले भदौ...
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, ८ वटाले घटाउँदा १० को यथावत, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर निरन्तर रुपमा घटाउदै लगेका छन् । चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् । असोज महिनाको लागि...
असोजमा ग्लोबल आइएमई बैंकको कुन खातामा कति पाइन्छ ब्याज ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले उक्त महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६...
यी ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस र...
तरकारीको भाउ बढ्यो, यस्तो छ आजको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ४८ रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३६ रुपैयाँ, गाजर...
लाभांशबिनै सानिमा मिडिल तमोरद्वारा वार्षिक सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाण्डौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २९ गते काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने...
मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको खरिद–बिक्री मूल्य कति ?
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...
जेनजी आन्दोलनः मृतक परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो। गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले सरकारले यसअघि...
राष्ट्र बैंकको तथ्याङ्कले देखायो अर्थतन्त्र मजबुतः विदेशी भण्डार २८ खर्ब, मुद्रास्फीति न्यून र रेमिट्यान्स उच्च (पूर्णपाठ)
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् २०८२ साउनमा नेपालका आर्थिक र वित्तीय सूचकाङ्कहरूले मुलुकको अर्थतन्त्र बलियो हुँदै गएको संकेत दिएका छन्। नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित तथ्याङ्कअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित...
असोज १ गते शोक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय गरेको हो ।
साउन महिनामा महङ्गी १.६८ प्रतिशतमा घट्यो
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत र गैर-खाद्य तथा...
साउनमा नेप्से सूचकाङ्क २७८८.३७ मा: बजार पुँजीकरण ४६ खर्ब ५६ अर्बमा
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचकाङ्क र बजार पुँजीकरणमा केही गिरावट आएको छ। २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ कायम भएको छ। धितोपत्र बजारको कुल पुँजीकरण ४६...
कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब, २०.४ महिनाको वस्तु आयात धान्ने
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २८ खर्ब ०६ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड पुगेको छ, जुन...
चालु खाता ७८ अर्ब १४ करोड र शोधनान्तर ८९ अर्ब ३० करोड बचतमा
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थितिमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार सो अवधिमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा...
साउनमा ३० प्रतिशतले बढ्यो रेमिट्यान्स, एकै महिनामा १ खर्ब ७७ अर्ब भित्रियो
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। केन्द्रीय तथ्याङ्क अनुसार सो अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा...


















