असार २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै पिपुल्स पावर

काठमाडौं । पिपुल्स पावर लिमिटेडले यही असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद शेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले निष्कासन गर्न...


बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न...


सिटिजन्स सदाबहार योजनामा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ आज साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आएको छ। यस योजनाको कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड छ भने योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको...


मन्दाकिनी हाइड्रोपावरको लक इन अवधि साउन १६ गते सकिने

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लक इन’ अवधि साउन १६ गते सकिने भएको छ । संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि सकिन लागेको हो । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा...


ऊर्जा अक्सिजन सरह आवश्यक: मन्त्री खड्काको शाङ्हाइ सहयोग संगठन फोरममा दृष्टिकोण

काठमाडौँ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का शाङ्हाइ सहयोग संगठन अन्तर्गत आयोजित पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकको ‘प्यारालेल फोरम थ्री- पोलिसी इनोभेश फर  हाई-क्वालिटी इनर्जी डेभलपमेन्ट’ मा सहभागी भएका छन्। यस बैठकमा मन्त्री खड्काले नेपालको ऊर्जा रणनीतिका...


निर्जीवन बीमकको व्यवसाय ७% ले बढ्यो, अग्रस्थानमा शिखर, कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन सात दशमलव ४४ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब तीन...


११ महिनामा निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन झण्डै ८५ करोड, कुनको कति ?

काठमाडौं । चालू आर्थिक वर्ष २०८१।०८२ को ११ त्रैमाससम्मको अवधिमा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ८४ करोड ९५ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको जेठ मसान्तसम्मको अवधिमा यस्तो देखाएको...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३९ अर्बमाथि, कुनको कति ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा ३९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्मा ३९ अर्ब ३ करोड ४४ लाख...


विकास बैंकको शेयरमूल्यमा छायो हरियाली, कुनको कति ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आज डेभलपमेन्ट बैंकका शेयरधनीहरु मालामाल बनेका छन् । यसदिन...


सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम

आजको समय र समग्र परिस्थितिलाई हेर्दा मानव जीवनमा जोखिमको स्वरूप झनझन जटिल बन्दै गएको जगजाहेर छ । प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी, चोरी वा विद्युतीय गडबडी जस्ता आकस्मिक घटनाहरूले व्यक्तिको जीवनमा मात्र होइन, उसको सम्पत्तिमा पनि गम्भीर असर पुयाईरहेका छन्...


टेलिकमको रिचार्ज सेवा अवरुद्ध हुने

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो ग्राहक सेवा प्रणालीको नियमित मर्मतका क्रममा रिचार्ज तथा सब्सक्रिप्सन सेवा केही समयका लागि बन्द हुने जानकारी दिएको छ। टेलिकमका अनुसार असार १२ गते (बिहीबार राति) ११:५५ बजेदेखि करिब दुई घण्टासम्म रिचार्ज तथा सब्सक्रिप्सन सेवा...


बीमितहरुको सहज र प्रेषण सेवालाई व्यवस्थित बनाउन बोर्डद्धारा नयाँ कार्यविधि लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमीतहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याएको छ। बीमा बोर्डको शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको...


‘मलको हाहाकार हुन्छ’ कृषि मन्त्रीको अभिव्यक्तिः जवाफदेहीको साटो गैरजिम्मेवार चरित्र

काठमाडौँ ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीको पछिल्लो अभिव्यक्ति देशको कृषक समुदायप्रति सरकारको उपेक्षात्मक दृष्टिकोण र उदासिन चरित्रको ज्वलन्त प्रमाण बनेको छ। नेपाल डेरी एसोसिएशनद्वारा आयोजित दही–चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री...


साता कारोबारको अन्तिम दिन कुन कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक प्रतिशतले बृद्धि भएको...


बजारमा राताम्यले निरन्तरताः कारोबारमा भने चमक, कहिले आउँला मार्केटमा हरियाली ?

काठमाडौँ । शेयर बजार हाल साइडवेज ट्रेन्डमा रहे पनि विश्लेषकहरूका अनुसार यसको पृष्ठभूमि सकारात्मक बन्दै गएको छ । सूचकमा ठूलो उतारचढाव नरहे पनि सीमित स्टकमा सक्रियता देखिएको छ, जसले लगानीकर्ताहरू ‘पर्ख र हेर’को स्थितिमा रहेको संकेत गरेको छ ।...


हाइड्रोपावरमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आज बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ...


क्रेस्ट माइक्रो लाइफद्वारा चालु आवको लागि लेखापरिक्षक नियुक्त

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१–०८२ को बाह्य लेखापरीक्षण सम्बन्धि कार्यको लागि लेखापरिक्षक श्री जे.एन उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । कम्पनीको जेठ...


सर्पको डसाईबाट एक महिलाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पको डराइबाट मध्यविन्दु नगरपालिका–६ भण्डारकी ४६ वर्षीया शान्ति डुम्रेको मृत्यु भएको हो । बुधबार राति सर्पले डसेपछि उपचारका लागि डुम्रेलाई कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो...


पाल्पाको रानीमहल पुरानै स्वरूपमा पुनर्निर्माण गरिने, गुरुयोजनासहित संरक्षणको काम अघि बढ्ने

काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा...


बंगलादेशद्वारा माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत् किन्ने सम्झौता रद्द

काठमाडौँ ।  बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट विद्युत् किन्न गरिएको प्रारम्भिक आपूर्ति सम्झौता (पीएसए) खारेज गरेको छ। बंगलादेशको सरकारी निकाय विद्युत् विकास बोर्ड (बीपीडीबी) ले उक्त सम्झौताको आशयपत्र खारेज गरेको बंगलादेशको स्थानीय पत्रिका ‘द...