बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट हुँदै, २० लाखको हात खालि हुने पक्का
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको...
जेनजी आन्दोलनपछि क्षतिग्रस्त हिमालयन बैंक बत्तीसपुतली शाखाको लकर सेवा कमलादीमा सारियो
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले हिमालयन बैंकको बत्तीसपुतली शाखा प्रभावित भएपछि त्यहाँ रहेका लकर सेवा अब बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयबाट उपलब्ध हुने भएको छ। भदौ २४ गतेको घटनामा शाखा कार्यालयमा ठूलो क्षति पुगेपछि सुरक्षित ढंगले...
सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख ८० हजार लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर खरिदका लागि जो सुकै व्यक्ति...
सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा आजदेखि विशेष छुट
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट (ब्याज छुट) को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । हाल देशमा देखापरेको असामान्य परिस्थितिको कारण बीमितहरुले आफ्नो...
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद विस्तार तीव्र, तीन मन्त्रीहरुको शपथ आज साढे ११ बजे
काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले उक्त शपथ ग्रहणको लागि टेन्ट बनाउने लगायतको कार्य जारी रहेको छ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिमण्डल विस्तार गर्दैछिन् ।...
मध्यराति सुदन गुरुङ समूहद्वारा बालुवाटारमा नाराबाजी
काठमाडौं । सुदन गुरुङको समूहले आफूखुसी मन्त्री छनौट गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेका छन् । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले...
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना...
सोमबार देशका यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाको समेत प्रभाव रहेको । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया...
यूनिभर्सल पावरद्वारा वार्षिक सभा आह्वान, लाभांश र हकप्रद मुख्य प्रस्ताव
काठमाडौं। यूनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश र हकप्रद प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिले आगामी असोज २३ गते ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान...
तरकारीको भाउ झिनो अंकले घट्यो, यस्तो छ आजको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३८ रुपैयाँ, गाजर...
सोमबारको लागि विदेशी मुद्राको विनिमयदर तय, कुनको खरिद–बिक्री मूल्य कति ?
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले (सोमबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाइन्छ ?
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि २ दिन थप गरेको छ। कम्पनीले भदौ २५ गते निष्काशन बन्द गरेपनि सो दिन देशमा उत्पन्न विषम परिस्थितिले...
सागर डिष्टिलरीको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी...
ओम प्रकाश अर्याललाई गृह, कूलमान घिसिङलाई तीन मन्त्रालय
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आज मन्त्रिमण्डल विस्तार गर्दैछिन् । पहिलाे पटक विस्तार गरिएकाे मन्त्रिमण्डलमा अधिवक्ता ओम प्रकाश अर्याल गृहमन्त्री हुने भएका छन् । अर्याललाई कानुन मन्त्रालयकाे समेत जिम्मेवारी सुम्पिएकाे छ । त्यस्तै कूलमान घिसिङलाई शहरी विकाश, उर्जा...
पूर्व सचिव रामेश्वर खनाल अर्थमन्त्री नियुक्त
काठमाडौँ । पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन्। कांग्रेस र एमालेको दुई तिहाइ बहुमतको सरकार जेनजी आन्दोलनपछि ढलेको परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारमा खनाल अर्थमन्त्री बन्ने निश्चित भएको हो। प्रधानमन्त्री कार्कीले मन्त्री चयनको क्रममा...
आन्दोलनले उद्योग र रोजगारीमा असर: नाडाले सरकारलाई सुरक्षामा तुरुन्त कदम चाल्न आग्रह
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले हालै देशव्यापी रुपमा भएको आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो असर पारेको भन्दै यसबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । नाडाले जीवन गुमाउनुपरेको पीडादायी घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत...
आन्दोलनबाट प्रभावित बीमा दाबी छिटो भुक्तानी गर्न प्राधिकरण सक्रिय, कम्पनीका सीईओ र सर्भेयर संघसँग छलफल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । छलफलमा निर्जीवन बीमा...
रिपोर्टर्स क्लवमा जेनजी अभियन्ता सुधन गुरुङको पत्रकार सम्मेलनमा हंगामा
काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले आइतबार रिपोर्टर्स क्लवमा आयोजना गरेको पत्रकार सम्मेलन हंगामापूर्ण बनेको छ। गुरुङले प्रस्तुत गरेका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरूबीच वाकयुद्ध चर्किँदा हात हालाहालको अवस्था सिर्जना भएको हो। परिस्थिती तनावग्रस्त बनेपछि पत्रकार सम्मेलन...
आन्दोलनपछि स्थिरतामा उन्मुख मुलुकप्रति सिबिफिनको स्वागत, लगानी प्रोत्साहनको आह्वान
काठमाडौं । जेनजीको नेतृत्वमा भएको आन्दोलन अन्तरिम सरकार गठनसँगै शान्तिपूर्ण अवतरणमा पुगेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी देश इतिहासकै कठिन घडीलाई पार गरेर सामान्यतर्फ उन्मुख हुन थालेको जनाएको छ...
महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन्। नेपालमा नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ताले पद छोड्ने प्रचलन रहिआएको छ। प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने संवैधानिक पदाधिकारी भएकाले हरेक पटक नयाँ प्रधानमन्त्री...




















