काठमाडौंमा बाढीले बगाइरहेको कारबाट महिलाको उद्धार
काठमाडौं । काठमाडौंको टोखास्थित विष्णुमति खोलाले बगाइरहेको कारबाट एक जना महिलाको उद्धार गरिएको छ । गएराति करीब १० बजे टोखा नगरपालिका–६ स्थित ग्रान्डी अस्पताल पछाडिको सडकबाट बा.प्र. ०१–०३१ च ६१४१ नम्बरको कार खोलामा खस्दा त्यसमा सवार महिला फसेकी थिइन्।...
एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले हाल कक्षा १० को परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको र अब प्राप्ताङ्क इन्ट्री र विवरण...
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी
काठमाडौं । आज असार १२ गते देशभर मनसुनी प्रभाव सक्रिय रहेकाले मौसम आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने...
डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १२ गतेका लागि तोकेको विदेशी मुद्रोको विनिमयदर अनुसार डलरको भाउ १६ पैसाले बढेको छ। यस दिन एक अमेरिकी डलरको खरीदमूल्य १३७.४३ रुपैयाँ र बिक्रीमूल्य १३८.०३ रुपैयाँ कायम भएको छ। यता एक यूरोको खरीददर...
लाइफ कम्प्युटर वेबसाइट प्रतियोगिता सिजन –७: नेपालको प्रविधि क्षेत्रमा युवा आविष्कारकहरूको प्रवर्द्धन
काठमाडौं । लाइफ कम्प्युटरले हालै आफ्नो बहुप्रतिक्षित वेबसाइट प्रतियोगिता सिजन ७ को समापन गरेको छ, जसको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम २०८२ सालमा भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित यस कार्यक्रमले युवा प्रतिभाहरूलाई...
राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल सानिमा बैंकको प्रोमोटर सेयरधनी, स्वार्थ बाझिने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल एक निजी बैंकको प्रोमोटर सेयरधनी भएको पाइएको छ । सम्पत्ति विवरणमार्फत उनी सानिमा बैंकको ‘प्रोमोटर सेयरधनी’ रहेको खुलासा भएको हो । पौडेलले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग करिब १८...
एक वर्षभित्र संस्थान बेचेर निजि क्षेत्रलाई दिने मन्त्री भण्डारीको उद्घोष
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अबको एक वर्षभित्र सरकारले संस्थान बेच्ने उद्घोष गरेका छन् । आइएमई ग्रुपले नेपालमै पहिलोपटक सुरु गरेको फाइबर सिमेन्ट बोर्ड उत्पादनको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘हामी अब प्रतिस्पर्धी बन्न चाहन्छौं।...
स्वदेशमै अवसर सिर्जना गरौं, विदेशिनु बाध्यता होइनः चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै लगानी, रोजगारी र आत्मनिर्भरताको वातावरण तयार गर्नु अपरिहार्य रहेको बताएका छन्। आइएमई ग्रुपले देशमै पहिलोपटक सुरु गरेको फाइबर सिमेन्ट बोर्ड उत्पादनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘म महासंघको...
नेपाल सरकारले गर्यो यी १५ निर्णय
काठमाडौं । उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले असार ९ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्। सरकारका पूर्वमुख्यसचिव...
आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा, उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु
काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौंमा आयोजित कार्यक्रममा उद्योगको...
असार २८ गतेदेखि बीमा कम्पनीहरुमा ‘क्लोजिङ’, कुनै पनि कम्पनीले पोलिसी काट्न नपाउने
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि असार २८ गतेदेखि क्लोजिङको डेट निर्धारण गरिदिएको छ। सो कारण बीमा कम्पनीहरुले असार २८ गते उता कुनै पनि बीमा पोलिसी काट्न नपाउने भएको छन् । बीमा प्राधिकरणले...
एमएससी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट
काठमाडौं । सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै शुरु गरेको शैक्षिक यात्रा सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ कार्यक्रमहरु थप गरेर बिशिष्टिकृत गुणस्तरीय...
खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुरु, घरमै बसेर डिजिटल बचत गर्ने सुविधा
काठमाडौं । मञ्जुश्री फाईनाईन्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । मन्जुश्री फाईनाईन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने...
बुधबार यी हाइड्रोपावरले बनाए लगानीकर्तालाई मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५५ अंकले बृद्धि भएर २६०३ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले लगानीकर्ताहरुलाई मालामाल बनाइरहेका...
बजारमा निराशाः कारोबार रकम समेत खुम्चिदै, किन सुस्त छ मार्केट ?
काठमाडौँ । पछिल्लो समय शेयर बजारमा उतार चढाब कायमै रहेको छ । बजार एउटै बिन्दु तिर स्थिर हुँदै गएको देखिएको हो । बजारमा पछिल्लो समय देखिएको गिरावटले लगानीकर्ताहरूको मनोबल पूर्ण रूपमा खस्किएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र...
हाइड्रोपावरमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५५ अंकले बृद्धि भएर २६०३ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार...
अब मोबाइलबाटै २ लाखसम्म कर्जा, सिटिजन्स बैंकको नयाँ डिजिटल सेवा सुरु
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूलाई सरलिकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने...
सूचना लुकाएर ठेक्का प्रक्रिया मिलेमतो: झुट्टा बिलमार्फत एक लाख २९ हजार भुक्तानी
काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया गैरकानुनी तरिकाले अघि बढाइएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा “Veterinary Office...
एनआईसी एसिया बैंकको सिष्टम गडबढ, एटिएमबाट रकम नआउने तर पैसा काटिने समस्या
काठमाडौं । आज दिउँसो अपरान्हदेखि एनआईसी एसिया बैंकको सिष्टममा गडबढी भएको छ । बैंकको एटिएमबाट रकम निकाल्न खोज्दा रकम खाताबाट डेबिट हुने तर एटिएम मेशिनमा नआउने समस्या देखिएको छ । पुतलीसडकका एक सेवाग्राहीले एनआईसी बैंकको एटिएममा समस्या आएको गुनासो...
मेटलाइफ नेपालले सुरु गर्यो बीमालेख पुनर्जागरण अभियान, विलम्ब शुल्कमा छुट
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको छ । यस अभियान अन्तर्गत, म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १००...




















