राष्ट्रपति पौडेलको अपिल : ‘संविधानभित्र रहेर समाधान खोजौं’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमतापूर्वक काम गर्न अपिल गरेका छन्। ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न...
सुन्धारामा युवाबीच घम्साघम्सी, अन्तरिम सरकार गठनमा मतभेद
काठमाडौं । राजधानीको सुन्धारा क्षेत्रमा बिहीबार युवाहरूबीच विवादास्पद झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक सरकारविहीन बनेको अवस्थामा, जेनजी आन्दोलनका नाममा विभिन्न समूहले नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै सडकमा उत्रिएका थिए। मुलुक नेतृत्वविहीन बनेपछि नेपाली सेनाले...
बीमकले तत्काल अत्यावश्यक बाहेकमा सर्भेयर खटाउन नसक्ने, प्राधिकरणले सहज निकास खोज्दै
काठमाडौं । जेन जी प्रदर्शनकारीहरुले गरेको क्षतीको सर्वेक्षण बीमा कम्पनीहरुले तत्काल अत्यावश्यक बाहेकमा गर्न नसक्ने भएका छन् । बीमा कम्पनीहरुमा आउने दाबीलाई कसरी सरलीकृत गर्ने भन्ने बिषयमा भने प्राधिकरण, बीमकहरुबीच छलफल भईरहेको प्राधिकरणले जनाएको छ । हुलदंगामार्फत दाबी आउने...
भाटभटेनीमा अर्बौको क्षति, आईजीआईमा मात्रै साढे दुई अर्ब बढिको बीमा
काठमाडौं । गत मंगलबार जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भाटभटेनी सुपरस्टोरमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । सो क्षति मध्ये करिब साढे दुई अर्ब रुपैयाँको बीमा पोलिसी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ । भाटभटेनी सुपरस्टोरका देशैभरिका...
नेपाली सेनाद्वारा ९४ नाल हतियार बरामद, रामेछापमा गोली लागी २ कैदीको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा हालै उत्पन्न भएका सुरक्षा चुनौतीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिन सफल भएको सेनाले जनाएको छ। त्यस क्रममा कञ्चनपुरको चाँदनी नाकामा भारततर्फ...
जेनजी प्रदर्शनीः मृत्यु हुनेको संख्या ३४ पुग्यो
काठमाडौँ । शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट संकलित तथ्यांकमा मृत्यु हुनेको संख्या ३४ पुगेको हो । हालसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररत...
हिल्टन होटलको बीमा दावी परेपछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी अप्ठेरो अवस्थामा
काठमाडौं । भारतीय बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्सले अबको केही बर्षहरु अप्ठेरो अवस्थाबाट गुज्रनुपर्ने देखिएको छ । जेनजी आन्दोलनको क्रममा आगोलागीबाट ध्वस्त भएको नक्सालस्थित होटल हिलटनको बीमा दावी दि ओरेन्टल इन्स्यारेन्समा पर्ने भएको छ । यसअघि नेपाल इन्स्योरेन्समा रहेको...
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सिस्टममा समस्या, सर्वसाधारणलाई सास्ती
काठमाडौँ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सेवामा समस्या देखिएपछि देशभरका ग्राहकहरु प्रभावित भएका छन्। भदौ २५ गते साँझदेखि नै बैंकको मोबाइल एप सञ्चालनमा आउन सकेको छैन। बैंकको एटिएममा समस्या देखिएको भएपनि हाल सो सेवा सुचारु भइसकेको बैंकले जनाएको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ। विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ। ‘विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ। यात्रु...
जंगीअड्डा बाहिर जेन जी युवाहरुको भिडभाड, सेनासँग गर्दै विवाद
अपडेटः उक्त भिडले शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै नाराबाजी गरीरहेका छन् काठमाडौं । सरकारको नेतृत्वको विषयमा जंगीअड्डाभित्र जेन–जी पुस्ता र राष्ट्रपतिबीच वार्ता भइरहेको छ। तर, बाहिर ठूलो संख्यामा भिड बढेपछि सेनाले माइकिङमार्फत घर फर्कन आग्रह गरेको छ। सेना...
राष्ट्र बैंकले भन्यो, ‘बैंकिङ सेवा सञ्चालन गरिरहेका शाखा र एटीएमबारे नागरिकलाई जानकारी दिनु’
काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाले २०८२ भदौ २५ गते जारी गरेको विज्ञप्ति नं. १६ अनुसार...
सरकारको नेतृत्वका लागि जंगीअड्डामा जेनजी र रास्ट्रपतिबीच बार्ता
काठमाडौं । अन्तरिम सरकार निर्माणको प्रक्रियालाई नेपाली सेनाले अघि बढाएको छ । सरकार नेतृत्वको लागि जंगीअड्डामा जेनजी प्रतिनिधी र राष्ट्रपतिबीच केही समयपछि बार्ता सुरु हुने भएको छ । अन्तरिम सरकारको नेतृत्वको लागि कैयौ आकांक्षी रहेको देखिन्छन् तर, जेनजी युवा...
अत्यावश्यक सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सीमित कर्मचारीमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त बैंक, विकास...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन हालसम्मकै उच्च मूल्यबाट ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।...
गभर्नरले घर जल्दै गरेको भिडियो शेयर गरेर भने, ‘सपना, संघर्ष र सम्झनाको थुप्रो जल्यो’
यो चाहिँ मेरो भैसेपाटिको घर जल्दै गरेको भिडियो हो। मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा बनाएको घर हो। श्रीमती र मेरी ९ वर्षकि छोरीलाइ यो घर धेरै मन पर्ने...
नेपाली सेनाद्वारा कडा चेकिङ, अनुमति बिनाका नागरिकलाई जुन बाटो आयो सोहीतर्फ फिर्ता गरिदै
काठमाडौं । काठमाडौं उपत्यकामा यतिबेला नेपाली सेनाले कडा चेकिङ सुरक्षा गरिरहेको छ । नेपाली सेनाले बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई आवात–जावत गर्न दिने निर्णय कार्यान्वयनमा कडा चेकीङ गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानमा नेपाली सेनाले चेकिङ पोष्ट खडा...
कारागारबाट भाग्न खोज्ने दुई कैदीको नेपाली सेनाले गोली चलाउदा मृत्यु
काठमाडौं । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो...
त्रिभुवन विश्वविद्यायलको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द
काठमाडौं। त्रिभुवन विश्व विद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गरेको छ । मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो । रजिस्ट्रारको कार्यालय प्रमुख...
बैंक, वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरुलाई आवत जावत गर्न दिने नेपाली सेनाको निर्णय
काठमाडौं । आजबाट कार्यालय समयमा बैंक तथा बीमा कम्पनी र अन्य वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय आवत जावत गर्न दिने सम्बन्धमा नेपाली सेनाले आवश्यक निर्णय गरी प्रबन्ध मिलाएको जनाएको छ । सेनाको निर्णय अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड,...
नेपाली सेनाले कठमाडौं, ललितपुर र भक्तपुरमा लगाएको कर्फ्यु हट्यो, आज साँझ ७ः०० बजेदेखि पुन लाग्ने
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा लगाएको कर्फ्यु हटाएको छ । आज विहान १० बजेसम्म सामान किनमेल गर्न, अत्यावश्यक काममा निस्कन नसकिने गरी कर्फ्यु हटाएको हो । सैनिक अड्डाले काठमाडौं उपत्यकाको तीन वटा जिल्लामा जारी कर्फ्यु सम्बन्धि अपडेट जारी...




















