तीन अर्ब ६० करोड लागतको ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा
काठमाडौँ । नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको लगानीमा निर्माण भइरहेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अब परीक्षण उत्पादनको तयारीमा पुगेको छ। रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भइरहेको उक्त आयोजनाको पूर्वाधार निर्माण कार्य...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
एमबियूएसटीद्वारा ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना
काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ भन्ने शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आइतवार आयोजना गर्ने भएको छ। सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरूको...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिद्वारा निर्धारित प्रतिकिलो न्यूनतम मूल्यअनुसार सानो लोकल गोलभेडा २० रुपैयाँ, बन्दा १० रुपैयाँ, काउली ४० रुपैयाँ र मटरकोशा ९० रुपैयाँ रहेको...
ग्लोबल आइएमई लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म १० करोड ७२ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवमा ४० प्रतिशतभन्दा बढीले खुद...
प्रतिकित्ता १०० रुपैयाँमै नेको इन्स्योरेन्सको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । नेको इन्स्योरेन्सले वैशाख १२ देखि निष्कासन गरिरहेको २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३...
कक्षा १२ को परीक्षा आजदेखि शुरू
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभर एकैसाथ कक्षा १२ को परीक्षा शुरू गर्दैछ। परीक्षा बिहान ८ बजेबाट शुरू भई ११ बजे सकिनेछ। परीक्षा जेठ २ गतेसम्म चल्नेछ। देशभर १ हजार ५९० र जापानमा १ गरी कुल १...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २१ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ। युरोपियन युरो...
हिमालयन लाइफको नाफा ८ प्रतिशत बढ्यो, जीवन बीमाकोष पौने ७४ अर्ब पुग्दा ईपीएस कति?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म कम्पनीले ४३ करोड...
आइएमई लाइफको नाफा १० प्रतिशत बढ्यो, जीवन बीमाकोष १२ अर्ब नजिक
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म...
रिलायबल नेपाल लाइफ थानकोट शाखाद्वारा १० लाख रुपैयाको बीमा दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थानकोट शाखाले मृत्यु दाबी रकम रु १० लाख १४ हजार भुक्तानी गरेको छ । चन्द्रागिरि –०५ , दुर सन्चार किसिपिडि निवासि स्वर्गीय मोहन साउकोटा सुनार को परिवार लाइ एक कार्यक्रम गरि मृत्यु...
नीति तथा कार्यक्रममा बीमा क्षेत्रको सुझाव कागजमै सीमित
काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रमले बीमा क्षेत्रलाई सुझाव माग्ने कागजमा मात्रै सिमित राखेको छ। बीमा प्राधिकरणले यो बर्ष पनि सदाझै...
मातृभूमि लघुवित्तले एफपिओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्कासनका लागि मातृभूमि लघुवित्त वित्तीय संस्थाले अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२.५९८ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथा...
भृकुटीमण्डपको खुल्ला जग्गा व्यापारीलाई दिने सरकारको तयारी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रहेको खुल्ला जग्गा व्यापारीलाई दिने सरकारले तयारी गरेको छ । शुक्रबार संघिय संसद्का दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीमण्डपको जग्गालाई सरकारले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्र बनाउने बताए । प्रधानमन्त्री...
सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिट्ठा कार्यक्रमको प्रस्ताव
काठमाडौं । आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिट्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिट्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ...
व्यापारिक घराना पोस्न धौवादी फलाम कम्पनी बेच्दै सरकार, करोडौको चलखेल
काठमाडौँ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको धौवादी फलाम कम्पनी लिमिटेडलाई निजी क्षेत्रलाई बेच्ने तयारी सरकारले गरेको छ । राष्ट्रपतिबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत सरकारले सार्वजनिक–निजी साझेदारीको नाममा यो निर्णय ल्याएपछि व्यापक आलोचना सुरु...
समग्र बीमा क्षेत्रमा छैन सरकारको ध्यान, स्वास्थ्य बीमातर्फ बढी केन्द्रित
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारको प्राथकितामा स्वास्थ्य बीमा केन्द्रित रहेको देखिएको छ।...
विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी अन्तक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा नेपालका विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि प्राधिकरणले गर्दै आएका कार्य...
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरिएको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। संसद भवनमा राष्ट्रपति...
सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगित गर्ने
काठमाडौं । सरकारले विगतमा घोषणा गरिएका सबै भौतिक पूर्वाधार परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो घोषणा गरेका...




















