आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली पर्व नेपालभर हर्षोल्लासका साथ मनाइँदैछ। रंग, उमङ्ग र आपसी मेलमिलापको प्रतीक मानिने यो पर्व प्रत्येक वर्ष फागु पूर्णिमाको दिन विशेष रूपमा मनाइन्छ। नेपालको पहाडी तथा हिमाली क्षेत्रमा आज होली मनाइँदैछ भने तराई...


बीमा प्राधिकरणमै बीमा दावी मुद्दा छिनोफानो गर्न औपचारिक इजलास सञ्चालन गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणमै अब बीमा दावी सम्बन्धी मुद्दाहरु औपचारिक रुपमा इजलास नै बनाएर बहस चलाउने भएका छन् ।बीमा नियामावलीको व्यवस्था कार्यान्वयन गर्दै प्राधिकरणले यो व्यवस्था कार्यान्वयन गरेको हो । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको निर्णय अनुसार आगामी...


काठमाडौँको मौसम प्रतिकूल हुँदा मलेसियाबाट आएको बटिक एयर ढाका डाइभर्ट

काठमाडौँ । प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा मलेसियाबाट आएको बटिक एयरको विमान काठमाडौँमा अवतरण गर्न सकेन। लामो समयसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा चक्कर लगाएपछि अन्ततः उक्त विमान बंगलादेशको ढाका डाइभर्ट भएको छ। विमान अवतरणका लागि प्रयास भए पनि...


ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ एक अर्बबढी रुपैयाँको आवेदन

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा करिव डेढ अर्ब रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साझ ५ बजेर ६ मिनेटसम्ममा कम्पनीका आईपीओमा १० लाख ३४ हजार जनाले एक करोड २६ लाख ६८ हजार...


यस्ता छन् मन्त्रीपरिषद् बैठकका २५ निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु –भवानी विद्यापीठ...


मलेसियाबाट आएको बटिक एयर त्रिभुवन विमानस्थलमा अवतरण गर्न सकेन

काठमाडौँ । मलेसियाबाट काठमाडौँ आउँदै गरेको बटिक एयर मलेसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि आकाशमा फन्का मारिरहेको छ। विमानले तोकिएको समयमा अवतरण गर्ने प्रयास गरे पनि सफल हुन सकेन। विमानले लामो समयदेखि काठमाडौं आकाशमा चक्कर लगाइरहेको छ।  बटिक...


त्रिभुवन विमानस्थलको अवस्था भद्रगोल, ८ वटा जहाज आकाशमा फन्को मार्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान व्यवस्थापनमा समस्या देखिएको छ। मौसम प्रतिकूल भएकाले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका छन्। फलस्वरूप, आठभन्दा बढी विमान काठमाडौंको आकाशमा अवतरणप्रतीक्षामा फन्को मार्न बाध्य भएका छन्। भारत, जापान, मलेसिया तथा नेपालकै...


स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरितः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हुने बताएका छन् । आर्थिक वर्ष २०८२।०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी...


एक दर्जन बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनश र नगद कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका ११ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०/८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमक र ६ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश...


आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका १४६ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । आज पिपुल्स हाइड्रोपावरको ९.७९ प्रतिशतले सबैभन्दा बढी शेयरमूल्य बृद्धि भएको...


७ दिनको ओरालो यात्रामा ब्रेकः ११ उपसूचकमा हरियाली, लयमा फर्किएको हो त ?

काठमाडौँ । सात दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । नेप्से सूचकांक पछिल्लो सात दिनसम्म गिरावटको सिकार भएको थियो । राजनीतिक अस्थिरता र राजाको सडक प्रदर्शनका कारण बजारमा अनिश्चितता फैलिएको थियो, जसका कारण लगानीकर्ताहरूमा सतर्कता र ‘वेट एन्ड वाच’को...


बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज माछापुच्छ्रे बैंकको प्रमोटर शेयरको ८१ करोड ३६ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ । साथै, हिमालयन रि इन्स्योरेन्सको ५६ करोड चार लाख...


नेपाल विश्वको दोस्रो सबैभन्दा बढी प्रदूषित देश, उपत्यकामा वायु गुणस्तर अति अस्वस्थ स्तरमा

काठमाडौं । स्विजरल्याण्डको वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ। पहिलो स्थानमा भारत रहेको छ। काठमाडौं उपत्यकामा वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ, जुन लामो समयदेखि पानी नपरेको...


वर्षदिनमा शुभश्री अग्नि सिमेन्टको १ अर्ब नाफा घट्यो, आर्थिक अवस्था संकटग्रस्त बन्दा ऋणभार बढ्दो

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेड (एसएसएल) को आर्थिक अवस्था कमजोर देखिएको छ । केयर रेटिङ नेपालका अनुसार उद्योगको आम्दानी घट्दै गएको र ऋण भार निरन्तर बढ्दै गएको देखिएको हो । पछिल्लो तीन वर्षको वित्तीय विवरणअनुसार उद्योगको आम्दानीमा...


काठमाडौंमा करेन्ट लागेर सहचालकको मृत्यु

काठमाडौं । काठमाडौं करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । कागेश्‍वरी मनोहरा नगरपालिका–७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो । सोही नगरपालिका–७ मुलपानीबाट अमरसिङ...


नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथ, ग्रोथमा आक्रामक ज्योति र सांग्रिला, कुनको आम्दानी कति ?

काठमाडौँ । नाफामा गरिमा विकास बैंक नम्बर वानको वर्चश्व कायम गरेको छ । गरिमा उच्च नाफा कमाउने विकास बैंकको सूचीमा पहिलो नम्बरमा रहेको हो । चालु आर्थिक वर्षको सात महिनामा बैंकले २२.४३ प्रतिशत नाफा वृद्धि गर्दै ६८ करोड ३२...


वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा

काठमाडौं– वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा आएको छ । अस्पतालको न्यूरोसर्जरी विभाग तथा अमेरिकाको क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा डिप ब्रेन स्टीम्युलेसन र स्पाइनल स्टीम्युलेसन सेवा सञ्चालनमा ल्याइएको प्रा.डा.राजीव झाले बताए । न्युरो विभागका प्रमुख समेत रहेका...


सत्तापक्ष निकट समूहद्वारा स्वतन्त्र उम्मेदवारमाथि आक्रमण गरेको भन्दै सांसद श्रेष्ठको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र उम्मेदवार दिपक देवकोटामाथि भएको कुटपिटप्रति आपत्ति जनाएकी छिन्। प्रतिनिधि सभाको बैठकमा न्यून समयमा बोल्दै उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा राजनीतिक हस्तक्षेप बन्द गर्न सरकारलाई...


सिन्धु विकास बैंकको वार्षिक साधारण सभा किन भयो स्थगित ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारण सभा कोरम संख्या नपुगेपछि स्थगित भएको छ। धुलिखेलको मिराबल रिसोर्टमा बिहान ११ बजेका लागि बोलाइएको सभा आवश्यक उपस्थिति नपुगेपछि स्थगित गर्नुपरेको बैंक स्रोतले जनाएको छ। सभामा हाल कायम...


स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, कति हुन्छन् मालामाल?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ देखि २१ गतेसम्म बिक्री गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) यही शुक्रबार बाँडफाँड हुने तयारी रहेको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीको एफपीओमा अन्तिम दिनसम्म १८ लाख ८२ हजार ४२२...