स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, कति हुन्छन् मालामाल?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ देखि २१ गतेसम्म बिक्री गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) यही शुक्रबार बाँडफाँड हुने तयारी रहेको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीको एफपीओमा अन्तिम दिनसम्म १८ लाख ८२ हजार ४२२...


राजनीतिक आडमा आयोजना अलपत्र पार्ने साउदको कम्पनी कालोसूचीमा, लापरवाही र गुणस्तरहीन कार्य गरेको पुष्टि

काठमाडौं । राजनीतिक संरक्षणका कारण विकास निर्माणका आयोजना अलपत्र पार्दै आएको नेपाली कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउद नेतृत्वको राजेन्द्र निर्माण सेवा प्रालि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निकट मानिने साउदको...


सरकारले १० निर्माण कम्पनीलाई कालोसूचीमा किन राख्यो ?

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरी आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी...


राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज फागुन २८ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय...


हकप्रद र मर्जर प्रस्ताव सहित सिन्धु विकास बैंकको साधारणसभा आज बस्दै

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा धुलिखेलको मिराबल रिसोर्टमा ११ बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको २ः१ (५० प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र अन्य उपयुक्त बैंक...


तोलामा ६ सयले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँका कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १...


ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन्। कास्कीस्थित पोखरा स्थायी ठेगाना भएका बुढाथोकीको पदावधि यही फागुन मसान्तसम्म मात्रै रहेको थियो। फागुन २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई...


अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न समयमा परेको दाबीहरूमा अपुग कागजात पेश गरी तत्काल दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। बीमितले पर्पाप्त कागजात पेश नगरेकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले बीमितलाई...


एनएमबि बैंकको ८६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५...


बेष्ट फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने भएको छ। हाल यस कम्पनीको संस्थापक शेयरधनीको ६१.४२ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३८.५८ प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीले यसलाई परिवर्तन गरेर संस्थापकतर्फ ५१.४२ र सर्वसाधारणतर्फ...


ङादी ग्रुपको लिलामी शेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्रीमा राखेको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता शेयर खरिदका लागि आवेदन दिने आज २८ गते अन्तिम दिन रहेको छ। यो शेयर खरिदका लागि सबैले आवेदन...


महोत्तरी मालपोत कार्यालयका खरिदार र लेखापढी ३५ हजार घुससहित पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो ३५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। उनीहरूले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको...


सूर्योदय वोमी लघुवित्तको गुनासो सुनुवाई तथा सामूहिक भेला कार्यक्रम सम्पन्न

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४, बसन्तपुरमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गुनासो सुनुवाई तथा सामूहिक भेला कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार अत्तरियामा संस्थाका सदस्यहरूलाई भेला गराई उक्त कार्यक्रम सम्पन्न गरिएको हो। संस्थाका शाखा प्रमुख दिपक महराले शाखामा...


रिलायबल समृद्धि योजना वैशाख ३ गतेदेखि सार्वजनिक निष्कासन हुँदै

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक म्युचुअल फण्ड वैशाख ३ गतेदेखि सार्वजनिक निष्कासन गर्ने भएको छ। यो फण्ड १० वर्षे बन्दमुखी योजना हो। यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आउनेछन्। यस...


कति छ आज बन्दा, काउली, च्याउ लगायत तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार यसदिन लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, लोकल सेतो मूला...


नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्म थपिएको छ। कम्पनीले चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ४ कित्ता शेयर बराबर...


साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले ५८औं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि चैत १ गते बुक क्लोज गर्दैछ। भोलि नेप्से बन्द रहने भएकाले आजसम्म कायम शेयरधनीहरूले...


अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.२५ रुपैयाँ र बिक्रीदर १३९.८५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। त्यस्तै युरोपियन युरो एकको...


वित्तीय कारोबार सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ । यस पहलले एन्टी मनी लाउन्डरिङ प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता...


सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख तथा व्यवस्थापक पदमा आवेदन खुला गरेको छ। कम्पनीले देशभरका शाखाहरूमा रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...