अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.४४ रुपैयाँ र बिक्रीदर १४०.०४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो। त्यस्तै युरोपियन युरो एकको...


ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ आजदेखि

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ आजदेखि सर्वसाधारणमा निष्कासन गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल...


स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले व्यास(५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बीमा बोर्डका कार्यकारी निर्देशक...


सबल अर्थतन्त्रको वित्तीय चित्रः निर्माण क्षेत्र र व्यवसायीमा उत्साह, कुन सूचक कति मजबूत?

काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुधारको प्रक्रियामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको अवधिको रिपोर्टअनुसार देशका विभिन्न आर्थिक सूचकांकहरूमा सुधार देखिनुका साथै चुनौतीहरूको सामना गर्दै अर्थतन्त्र अघि बढिरहेको छ । रिपोर्टले...


नबिल एसएसई फेलोसिपको आवेदन खुला, इच्छुक व्यक्तिहरुले चैत २५ गतेसम्म आवेदन दिन सक्ने

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप ९नबिल एसएसई० फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउने सोच भएका व्यक्तिहरु...


साढे ७ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे सात अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । केन्द्रिय बैंकको तथ्याङ्कअनुसार चालु आवको सात महिनासम्ममा सात अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, राष्ट्र...


साढे १० खर्बको अन्तर–बैंक करोबार

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनमा १० खर्ब ४० अर्ब ८१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको विवरण उक्त कारोबार देखाएको हो । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको नौ खर्ब ३७ अर्ब ८१ करोड...


निक्षेप वृद्धिको गति सुस्त, संस्थागत निक्षेपको अंश घट्दै

काठमाडौँ । पछिल्लो सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप वृद्धि भए पनि अघिल्लो वर्षको तुलनामा वृद्धि दर सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु.२४५...


बैंकिङ कर्जा प्रवाहमा सुधार, निजी क्षेत्रतर्फ लगानी बढ्दै

काठमाडौँ । पछिल्लो सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा रु.२८३ अर्ब ४६ करोड (५.६...


मूल्य वृद्धि दर घट्दै, कुन क्षेत्रमा कति ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथ्याङ्क अनुसार मूल्य वृद्धिको दर घट्दै गएको देखिएको छ। २०८१ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.०१ प्रतिशत थियो। समीक्षा...


माघ महिनामा कुल आन्तरिक कर्जा सामान्य अंकले बढ्यो

काठमाडौं । सरकारको कुल आन्तरिक कर्जा १.३ प्रतिशतले बृद्धि भएको छ । केन्द्रिय बैंकले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको सात महिनाको अवधिमा सरकारको आन्तरिक कर्जा बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले...


विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब, १७.२ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को माघसम्ममा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । ७ महिनाको अवधिमा...


शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा

काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्र चालु आर्थिक वर्षको सातौ महिनामा पनि शोधान्तर स्थिति र चालु खाता दुवै बचतमा देखिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति (बीओपी) दुई खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा देखिएको...


सात महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। हालको समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई कुल ९ खर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले  बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह...


जबसम्म पुँजी बजार चलायमान हुँदैन तबसम्म श्रम शक्तिलाई व्यवस्थित गर्न सकिँदैन: मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘जबसम्म नेपालको पुँजी...


बढ्यो स्टील मूल्य, निर्माण व्यवसायीलाई आर्थिक भार

काठमाडौँ । नेपाली बजारमा स्टीलको मूल्य बढाएको छ । स्टील उद्योगीहरूले सिमेन्ट उद्योगको मूल्य वृद्धिलाई सिको गर्दै मूल्य बढाउन हुन् । जसले आम उपभोक्तालाई नकारात्मक प्रभाव पार्ने निश्चित भएको छ । फागुन २० गतेदेखि लागु हुनेगरी टीएमटी स्टीलको मूल्य...


सर्बोच्चको फैसलापछि मजदुरको जीवन बन्यो कष्टकर, याडिसन होटलमा चल्यो सेवाशुल्कको आन्दोलन

काठमाडौं । लाजिम्पाटको र्‍याडिसन होटलमा पनि सेवाशुल्क पुनः प्राप्तिको आन्दोलन् सुरु भएको छ । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारको लागि जागरण अभियान सुरु गरेको संगठनका उपमहासचिव सुदर्शन तिमल्सिनाले बताएका छन्...


नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नरसमक्ष शपथ ग्रहण गरेका छन् । उनी बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकबाट अध्यक्ष चयन भएका हुन् । पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकमा...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक सभा भोलि बस्दै, यस्ता छन् प्रस्ताव

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न फागुन २७ गते अर्थात भोलि वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत...


नेप्सेले विद्यार्थीहरूका लागि भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने

काठमाडौँ ।  नेप्सेले ग्लोबल मनी वीक२०२५ मनाउनको लागि विद्यालयस्तरका विद्यार्थिहरुका लागि भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी १७-२३ मार्च २०२५ (चैत्र ४-१०, २०८१) सम्म विविध कार्यक्रमहरुका आयोजना गरिने यस अवसरमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले भिजिट नेप्से कार्यक्रममा...