हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक सभा भोलि बस्दै, यस्ता छन् प्रस्ताव

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न फागुन २७ गते अर्थात भोलि वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत...


नेप्सेले विद्यार्थीहरूका लागि भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने

काठमाडौँ ।  नेप्सेले ग्लोबल मनी वीक२०२५ मनाउनको लागि विद्यालयस्तरका विद्यार्थिहरुका लागि भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी १७-२३ मार्च २०२५ (चैत्र ४-१०, २०८१) सम्म विविध कार्यक्रमहरुका आयोजना गरिने यस अवसरमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले भिजिट नेप्से कार्यक्रममा...


सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार राताम्य भएपनि आज केहि कम्पनीका लगानीकर्ताहरुले भने मनग्य कमाएका छन् । आज नेष्डो समृद्धि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता दुई हजार ४३६ रुपैयाँ पुगेको छ। यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अकंले घटेर २७५१.४२...


पुँजी बजारमा राताम्यः कारोबार र परिसूचकमा भारी गिरावट, किन लयमा फर्किन सकेन मार्केट ?

काठमाडौँ । लगातार छैटौं दिनसम्म पुँजी बजार ओरालो लागेको छ, जसले लगानीकर्तामा निराशा फैलाएको छ । बजारको गिरावटसँगै नयाँ र सर्वसाधारण लगानीकर्तामा प्यानिक फैलिएको र धेरैले आत्तिएर सेयर बिक्री गरेका छन्। यसका कारण नेप्से सूचक झनै फराकिलो अंकले घट्न...


हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौँ । पुँजी बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार निरन्तर छैटौं दिन समेत घट्दा लगानीकर्ताको मनोबल कमजोर बनेको छ । बजार घटेपनि आज हिमालयन रि र नेपाल रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज यी दुई कम्पनीको...


बैंकले ऋण असुल्न हतार गर्ने होइन वातावरण तयार गर्नुपर्छः प्रधानमन्त्री ओलि

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई अप्ठ्यारोमा परेका ऋणीहरूसँग सहानुभूति राखेर सहयोग गर्न आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ मा प्रधानमन्त्री ओलीले बैंकहरूले ऋणीहरूसँग कठोर व्यवहार नगरी, उनीहरूको समस्या समाधान गर्न सहयोग...


एनआइसी एसिया क्यापिटलका उत्कृष्ट २ प्रोडक्ट लन्च, कसरी सहभागी हुने ?

काठमाडौ । एनआइसी एसिया क्यापिटलले दुई उत्कृष्ट प्रोडक्टहरु लन्च गरेको छ । सोमवार काठमाडौको नया बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सो प्रोडक्ट लन्च गरेको हो । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले यी प्रोडक्टहरु एकदमै उत्कृष्ट भएको...


राप्रपाले बुझायो काठमाडौं महानगरलाई १ लाख जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई १ लाख जरिवाना बुझाएको छ। राजाको स्वागतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानमा भौतिक क्षति र जथाभाबी फोहोर फैलिएको आरोपमा काठमाडौं महानगरले राप्रपालाई जरिवाना लगाएको थियो।...


बेष्ट फाइनान्सको सीईओमा बीएन घर्ती

काठमाडौं । एक दशकपछि बालनरसिंह (बीएन) घर्ती बैंकिङ क्षेत्रमा पुनः सक्रिय भएका छन्। अदालतले घर्तीमाथि लगाइएका सबै आरोप सफा गरेपछि उनी फेरि बैंकिङ क्षेत्रमा फर्किएका हुन्। बेष्ट फाइनान्स कम्पनीको सञ्चालक समितिले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा नियुक्त गर्ने निर्णय...


वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

काठमाडौँ । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक...


अख्तियारको प्रवक्ताको जिम्मा पौडेललाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ। यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालेका नरहरि घिमिरेको केही दिनअघि गृह मन्त्रालयमा सरुवा भएको थियो। घिमिरेको सरुवा भएपछि आयोगले सहसचिव पौडेललाई फागुन २५ गतेदेखि लागू हुने गरी...


साझाका ३१ वटा गाडीको प्रदूषण जाँच गर्दा १२ वटा फेल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार साझा यातायातका ३१ सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरेको छ, जसमा १२ वटा प्रदूषण मापदण्डमा असफल भएका छन् । राजधानीभित्र सञ्चालनमा रहेका सवारीसाधनको प्रदूषण नियन्त्रण अभियानअन्तर्गत महानगरले साझाको मुख्यालयमै पुगेर परीक्षण गरेको हो । परीक्षण...


उद्यमशीलता विकास भयो भने रोजगारीका अवसर बढ्छन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले उद्यमशीलता विकासमा जोड दिनुपर्ने बताएका छन्। सोमबार ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गर्दै ओलीले रोजगार प्रवर्द्धन दशक भनेको उद्यमशीलता वृद्धि दशक भएको बताए। यसले रोजगारीका अवसरहरू बढाउने पनि उल्लेख गरे‌। नेपालीहरू विश्वका विभिन्न मुलुक...


सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको कुपण्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिकमा ५ प्रतिशत औषधी छुट, १० प्रतिशत...


शेयर धितो कर्जामा नबिल र ग्लोबलको टक्करः एसबीआई-माछापुच्छ्रे र कुमारी आक्रामक, कुनको कति?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ७ महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूबाट ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...


ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ भोलिदेखि

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ भोलि (फागुन २७) देखि सर्वसाधारणमा निष्कासन गर्दैछ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन...


नेपाल लाइफको चर्चित ‘जीवन सहारा बीमा योजना’ के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित) 

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको ‘जीवन सहारा जीवन बीमा योजना’ अत्याधिक बिक्री हुँदै आएको सावधिक जीवन बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १७ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध...


मकर जितुमाया सुरी हाइड्रोपावरका सीईओ र वित्त प्रमुखले दिए राजिनामा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिकाश खनाल र वित्त प्रमुख तथा कम्पनी सचिव उमेश कुमार उपाध्यायले राजिनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको २०८१ साल फागुन २५ गते बसेको बैठकले उनीहरूको राजिनामा स्वीकृत...


आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त

काठामाडौं । आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन २५ गते बसेको बैठकले खकुरेललाई नियुक्त गरेको हो । नवनियुक्त खकुरेल काभ्रपलाञ्चोलक जिल्ला, खरेलथोक वडा न. ८ मा स्थायी ठेगाना भएका व्यक्ति हुन्...


सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा एक हजार...