मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल
काठमाडौ । बजार आज दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.४९ अकंले बढेर ३००१.८० बिन्दुमा कायम भएको हो । आज ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड...
हिमालयन डिस्टीलरीमा सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.४९ अंकले बढेर ३००१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ ।...
पुँजी बजारमा हरियालीः परिसूचक ३००१ बिन्दुमा, रेकर्ड राख्ने के छ आधार ?
काठमाडौं । शेयर बजारमा सुधारको क्रम मंगलबार पनि जारी रहँदै दोहोरो अंकको वृद्धि भएको छ । सोमबार एकल अंकले मात्र वृद्धि हुँदै आएको बजार आज भने उत्साहजनक रूपमा उकालो लागेको हो । बजारमा देखिएको सुधारले लगानीकर्ताहरूको मनोबल उच्च बनाएको...
राष्ट्र बैंकले २ अर्ब ९२ करोड मुद्दती निक्षेपमा लगानी गर्न प्रस्ताव खुला
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मुद्दती निक्षेपका रूपमा २ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्न प्रस्ताव खुला गरेको छ । राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमार्फत जारी सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा...
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले सोही प्रयोजनको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो। बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको तर्फबाट डा। मनिष थापा र क्यापिटलका तर्फबाट...
झापा इनर्जीले भोलिदेखि आईपीओ ल्याउँदै, क–कसले कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । झापा इनर्जी लिमिटेडले भोलि साउन १४ गतेदेखि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउँदैछ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको...
बहादुरसिंह लामाले गुमाए कांग्रेस बागमती संसदीय दलको नेतृत्त्व
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको पद गुमाएका छन्। मंगलबार सम्पन्न संसदीय दलको बैठकमा विश्वास प्रस्तावमाथि भएको मत विभाजनमा लामाको पक्षमा मात्र १५ मत खसेको थियो जबकि अविश्वासको पक्षमा २२ मत...
मेरोमाइक्रोफाइनान्सद्वारा सदस्यलाई बीमा दावी रकम हस्तान्तरण
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाले आफ्नी सदस्य बिन्ती कुमारी थारुलाई बीमाको ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएकी सदस्य थारुको श्रीमान् धनिराम थारुको निधनपछि बीमा दाबीबापत तीन लाख २७...
दुवै अटो शोमा भाग लिँदै सात ब्रान्ड: बजार छाड्न नचाहने व्यवसायीको दोहोरो चुनौती
काठमाडौँ । अटोमोबाइल क्षेत्रका दुई प्रभावशाली प्रदर्शनीबीच प्रतिस्पर्धा चुलिंदै जाँदा केही सवारी ब्रान्ड र व्यवसायीहरू दुवै सोमा सहभागी हुने रणनीतिमा उत्रिएका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले अलग–अलग मितिमा...
मुआब्जा विवाद टुङ्ग्याउन मन्त्री खड्काको निर्देशन, आयोजनालाई समयमै पूरा गर्ने दबाब
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले महाकाली सिंचाइ आयोजनाको मुआब्जा वितरणमा देखिएको ढिलाइ प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार वास्तविक पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । सोमबार महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) अन्तर्गत...
चीनको बेइजिङमा भीषण बाढी : ३० जनाको ज्यान गयो, हजारौँ विस्थापित
काठमाडौँ । चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी र अविरल वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गत सातादेखि जारी भारी वर्षाले राजधानीसहित उत्तरी चीनका विभिन्न भागमा जनधनको ठूलो क्षति पुर्याएको छ । स्थानीय प्रशासनका अनुसार बाढीका...
‘डबल बी माइनस’ रेटिङमा ट्रस्ट माइक्रो इन्स्योरेन्स, व्यापार मोटर बीमामै केन्द्रित
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले ‘डबल बी माइनस (आईआरएन बीबी– (आईएस))’ इस्युअर रेटिङ पाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले दिएको उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको हालको अवस्था, प्रबन्धकीय...
एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा सन्तोष कुमार नियुक्त भएका छन् । बैंकको सयुक्त साझेदार पंजाब नेशनल बैंकको प्रतिनिधित्व गर्दै कुमारलाई नयाँ सञ्चालकको रुपमा नियुक्त गरीएको हो । उनलाई यस अघिका सञ्चालक राकेश ग्रोवरको स्थानमा नियुक्त गरिएको कम्पनी सचिव...
लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी सनराइज ब्लुचिप फण्डको लाभांश घोषणा
काठमाडौं । योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी सनराइज ब्लुचिप फण्डको लाभांश घोषणा गरेको छ। क्यापिटलको हिजो साउन १२ गते बसेको बैठकले लक्ष्मी भ्यालु फण्ड–२ का इकाइधनीका लागि कर सहित १५ प्रतिशत र लक्ष्मी सनराइज...
कर्णाली प्रदेश सरकारद्वारा १६ हजारभन्दा बढी घरको बीमा, नागरिकलाई प्राकृतिक विपद्मा आर्थिक सुरक्षा
काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का जोखिमबाट नागरिकको निजी आवासीय घरलाई आर्थिक सुरक्षा दिने उद्देश्यले १६ हजारभन्दा बढी घरको बीमा गरेको छ। प्रदेश सरकारको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअन्तर्गत ल्याइएको ‘घर बीमा कार्यक्रम’...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले केही प्रदेश प्रमुख, ब्रान्च इन्चार्ज, मार्केटिङ अफिसर, एडमिन म्यानेजर, डेपुटी एडमिन म्यानेजर,...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको...
एनआईसी एशिया बैंकको ८.१७ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा
काठमाडौं । एनआईसी एशिया बैंकले शेयर धितोमा राखेर बेसरेटमा १ प्रतिशत थप ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले प्रतिष्पर्धी ब्याजदर भन्दै औसत आधार दरमा १ प्रतिशत प्रिमियम थपमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा दिने घोषणा गरेको हो...
यसरी हेर्नुहोस् हिमालयन बैंकको एफपीओको नतिजा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज एफपीओ बाँडफाँड गरेको छ। जसमा भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ता शेयर हात पारेका छन्। जसमा सोहीमध्ये थप ९ जनाले अतिरिक्त १ कित्ता अर्थात् जम्मा ११ कित्ता शेयर हात पार्न...
हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाख २५ हजारले हात पारे शेयर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले आज ९ बजे एफपिओ बाँडफाँट गरेको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४...




















