धनगढीमा ट्रष्ट माइक्रो इन्स्योरेन्सको बीमा साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको आयोजनामा आज धनगढीमा बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशअन्तर्गतका बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा अन्य सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम बीमा...
५२ सवैधानिक पदाधिकारी नियुक्तीसम्बन्धि विवादमा पुनः सुनुवाई सुरु
काठमाडौं । संवैधानिक आयोग नियुक्तिसम्बन्धी विवाद संवैधानिक इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा आइतबारदेखि बहस सुरु भएको हो । गएको माघ ३० गतदेखि इजलासको प्राथमिकतामा परेको यस विवादमा ७ वैशाखदेखि १० वैशाखसम्म...
बलियो देखिदै अर्थतन्त्रका मुल जराः अधिकांश सूचक सकारात्मक
काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुदृढ र स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अर्थतन्त्रका अधिकांश मुख्य सूचक सकारात्मक देखिएका हुन् । रेमिट्यान्सको उच्च प्रवाह, बैंकिङ क्षेत्रमा वृद्धि र कर्जा प्रवाहमा सकारात्मक प्रवृत्तिहरूले अर्थतन्त्रको मजबुतीलाई...
आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई ह्याम्स अस्पतालमा विशेष छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ह्याम्स अस्पतालमा उपचारसेवा लिदा १०% छुट साथै औषधि खरिदमा ५% छुट प्राप्त हुने भएको छ । आइएमई लाइफ इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान...
नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन, कहिले हुन्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत र शेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैंयाका...
नौ महिनामा १५ खर्ब रुपैयाँको अन्तर–बैंक कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरुको १३ खर्ब ६३ अर्ब ८१ करोड र...
महङ्गी नियन्त्रणमा : उपभोक्ता मुद्रास्फीति घटेर ३.३९ प्रतिशतमा सीमित
काठमाडौं । आर्थिक वर्ष २०८१।८२ को चैत मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही अवधिमा रहेको ४.६१ प्रतिशत मुद्रास्फीतिभन्दा कम हो । चैत महिनासम्मको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति खाद्य...
चैतसम्म निक्षेप र कर्जा दुबैमा वृद्धि, घरजग्गा धितोमा लगानी उच्च
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यो वृद्धि ५.७ प्रतिशतको दरले भएको...
बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ३ प्रतिशत
काठमाडौं । चालु आर्थिक बर्षको चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.०० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० चैतमा ३.१० प्रतिशत रहेकोमा २०८१ चैतमा...
राष्ट्र बैंकको तथ्याङ्क: विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो, १७.१ महिनाको आयात धान्ने
काठमाडौं । विदेशी मुद्रा सञ्चिति २४ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ...
चालु खाता र शोधनान्तर स्थिति बचतमा, प्रत्यक्ष वैदेशिक लगानी झण्डै ९ अर्ब
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालको चालु खाता तथा शोधनान्तर स्थिति दुबै बचतमै देखिएको छ। आर्थिक स्थायित्वतर्फ सकारात्मक संकेत दिँदै चालु खाता २खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ,...
१० प्रतिशतले बढ्यो रेमिट्यान्स, नौ महिनामा झण्डै १२ खर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, यस अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष...
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकम सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौं– सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । भोली बैशाख २९ गते सोमबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो । सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द...
बीमा बजारमा अग्रगामी पाइला : ब्यवसाय विस्तारमा नेपाल माइक्रो इन्स्योरेन्सको उल्लेखनीय फड्को
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिकभित्रै पूरा गर्न सफल भएको छ। कम्पनीको योजनाबद्ध रणनीति, कर्मठ कर्मचारी र बजारमा बढ्दो पहुँचको प्रमाणस्वरूप उल्लेख्य प्रगति गर्ने...
नयाँ बजेटको रूपरेखा सार्वजनिक, यस्ता छन् सरकारका सिद्धान्त र प्राथमिकता
काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरिएको छ। प्रस्तुत सिद्धान्तमा उत्पादनमुखी अर्थतन्त्र, सामाजिक न्याय, सुशासन, सार्वजनिक वित्त सन्तुलन, निजी क्षेत्रको लगानी प्रवर्द्धन लगायतका...
जेठ १५ गते राजसंस्थाका पक्षधरको शक्ति प्रदर्शन: आन्दोलनमा सहभागी हुन आह्वान
काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा आयोजना गर्न लागिएको प्रदर्शनलाई थप सशक्त बनाउने तयारी स्वरूप उपत्यका बाहिरका जनतालाई समेत काठमाडौं आउन आह्वान गरेको छ। आइतबार समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न...
मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने सगरमाथा संवादका सन्दर्भमा...
सव-इन्जिनियरद्वारा ३ करोड ६३ लाख भ्रष्टाचार, कुमार पौड्याल परे अख्तियारको फन्दामा
काठमाडौँ । उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालमाथि ३ करोड ६३ लाख रुपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। पौड्यालले आफ्नो...
नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफसहित ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योेरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट...



















