सानिमा रिलायन्स लाइफको व्यवसाय बढ्यो, वर्षदिनमा सात अर्ब बीमा शुल्क आर्जन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवसाय उल्लेख्य रुपले बृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१–०८२ मा सात अर्बबढीको कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले ल्याएको व्यवसायीक रणनीति, अभिकर्ताको सक्रियता र कर्मचारीको शत प्रतिशत...
‘सिलायन सेभेन’ नेपाली बजारमा प्रवेश: मूल्य ७३ लाख, एकपटक चार्जमा ४४० किमी रेन्ज
काठमाडौँ । बीवाइडीको नयाँ इलेक्ट्रिक गाडी ‘सिलायन सेभेन’ नेपाली बजारमा प्रवेश गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बिहीबार काठमाडौँमा एक विशेष समारोह आयोजना गर्दै उक्त गाडी सार्वजनिक गरेको हो। साइमेक्सले सिलायन सेभेनको बुकिङ असार २० गतेदेखि खुला...
हिमालयन बैंकको एफपीओ मंगलबार बाँडफाँड हुदै, कतिले पाउदैछन् शेयर ?
काठमाडौं । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ आगामी मङ्गलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार साउन १३ गते मङ्गलबार एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो। एफपीओको आज प्रि अलोटमेन्ट सकिएको छ। प्रि अलोटमेन्ट र अलोटमेन्टको...
चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी, नेपालमै प्रिमियम स्न्याक्स उत्पादन हुने
काठमाडौं । चौधरी ग्रुप (सीजी) र भारतको अग्रणी एफएमसीजी ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल लिमिटेडबीच ५०-५० प्रतिशत स्वामित्वमा रणनीतिक साझेदारी भएको छ । यस सहकार्यबाट अब नेपाली बजारमै बिकाजीका भुजिया, नमकिन, पापड, मिठाईजस्ता परिकारहरू उत्पादन हुने छन् । दुवै कम्पनीले नेपालमै...
राष्ट्र बैंकले छाप्ने भयो ४२ करोड थान ५० रुपैयाँ दरको नयाँ नोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइको प्रक्रिया अगाडि बढाएको छ। बैंकले आज (शुक्रबार) एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय स्तरबाट नोट छपाइका लागि इच्छुक कम्पनीहरूलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले ५०...
गुणस्तरीय काम नगरेका ८ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेका छन्। सार्वजनिक निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि सरकारी ठेक्काबाट प्रतिबन्ध लगाइएको हो। वीरगञ्जस्थित जीबी मेटल क्राफ्ट इन्डष्ट्रिजलाई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसमा तीन...
हिमालयन लाइफ इन्स्योरेन्सलाई ‘ए प्लस’ रेटिङ, विश्वसनीयता र दायित्व पूर्तिमा अब्बल
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट ‘ए प्लस’ इश्युअर रेटिङ (आईआरएन ए+ (आईएस)) प्राप्त गरेको छ। यो रेटिङ पाउने संस्थाहरूको वित्तीय दायित्व समयमा पुरा गर्ने पर्याप्त सुरक्षा रहेको मानिन्छ र यस्ता कम्पनीहरूमा जोखिम न्यून...
धौलागिरी लघुवित्तका ३ जना सञ्चालकद्वारा एकैपटक राजीनामा
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । कम्पनी सञ्चालक समितिका सदस्य सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेलले एकैपटक राजिनमा दिएका हुन् । संस्था भित्रको आन्तरिक किचलोका कारण वा आफ्ना...
फेरी घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
सिटी होटेलले हकप्रद शेयरका लागि भदौ ३ गतेसम्म रकम बुझाउन आग्रह
काठमाडौँ । सिटी होटेल लिमिटेडले हकप्रद शेयरका लागि रकम भदौ ३ गतेभित्र बुझाउन शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीले एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका आधारभूत शेयरधनीलाई उक्त म्यादभित्र आफ्नो भागअनुसारको हकप्रद वापतको रकम बुझाउन अनुरोध गरेको हो।...
फेदीखोला हाइड्रोपावरद्वारा वार्षिक सभा आह्वान, आईपीओ मुख्य प्रस्ताव
काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा दिनको २...
प्रतिकित्ता १९० रुपैयाँमा नै एनआइसी एशिया बैंकको शेयर बिक्रीमा
काठमाडौं । एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकको संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता शेयर आजदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका...
स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुणासम्म रकम तिर्नुपर्ने
काठमाडौं । सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुणासम्म रकम तिर्नुपर्ने नीति ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार नवीकरणको म्याद छुटाउनेले अब सुविधाको साटो आर्थिक भार बेहोर्नुपर्नेछ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा....
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
काठमाडौँ । नबिल बैंकले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि थप भएको छ। बैंकको ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ मा अब साउन २० गतेसम्म आवेदन...
समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता
समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले ताकेता गरेको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले आज सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल...
हालसम्मकै उच्च मूल्य रहेका शेयर यी हुन्
सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो । मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको डिवेञ्चर” बाँडफाँड
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” बाँडफाँड भएको छ। एक अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रह साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा बाँडफाँड...
दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ। बन्दीपुर केवलकारले साउन ६ गतेदेखि र स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको...
मन्त्रिमण्डल पुनर्गठनमा देउवाको असहमती, आफ्ना पार्टीको गर्ने भए गर्नुस, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुन्नः देउवा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको चरणमा काग्रेसका सभापति देउवाले असहमती जनाएका छन् । एमाले अध्यक्षसमेत रहेका ओली पार्टीको बैठक सकेलगत्तै मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा लागेका बिषयमा नेपाली काग्रेंसकोतर्फबाट असहमती जनाइएको हो । नेपाली काग्रेंसको जवाफको पखाईमा रहेका...
काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान बीच बाटै फर्कियो
काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयर बीच बाटोमै फर्किएको छ । बुद्ध एयरको एटी–७५ सिरिजको उक्त जहाज पोखरामा अवतरण गर्न नसकी पुनः काठमाडौँ फर्किएको हो । पोखरामा मौसम एक्कासी खराब भएपछि जहाजले अवतरण प्रयास नगरी फर्किन बाध्य...




















