नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक
काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले छुट्ला है, छुट योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुमा...
५ कम्पनीमा सकारात्मक सर्किट, यी हुन् आज लगानीकर्तालाई मालामाल बनाउने १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका पाँच कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज गार्डियन माइक्रो लाइफ, अप्पर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, दोर्दी खोला...
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई पुँजी बजारले हरियो कार्पेटले स्वागत, मार्केटमा बुल आएको हो ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजी बजारले सकारात्मक प्रतिक्रिया जनाउँदै हरियो कार्पेटको रूपमा स्वागत गरेको छ । राष्ट्र बैंकले समीक्षामा धेरै नीतिगत व्यवस्थाहरू यथावत राख्दा बैंक तथा वित्तीय संस्थाहरूको आय वृद्धिका लागि केही...
हिमालयन र नेपाल रि इन्स्योरेन्सको करिव २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार बढेसँगै दुई पुनर्बीमा कम्पनीको करिव दुई अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको ९६ करोड ४७ लाख रुपैयाँ...
नेपाल वित्तीय संस्था कर्मचारीका अधिकारको संरक्षणका लागि बैंकर्स एसोसिएसनसँग छलफल
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासबाट श्रम ऐन बैंक तथा वित्तीय संस्थामा लागू नहुने भन्ने फैसलापछि नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालासँग छलफल गरेको छ। बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूको पेशागत हकअधिकार र ट्रेड...
अर्थमन्त्री र जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिहरुबीच भेटघाट, के भयो छलफल ?
काठमाडौँ । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् । भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित...
जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति भित्र्याए व्यवसाय?
काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले माघ महीनासम्म सातै वटा प्रदेशमा गरी जम्मा ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक,...
कुलमान घिसिङद्वारा स्पष्टिकरण पेश, मन्त्रालयको अधिकारमाथि प्रश्न
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले सोधेको २४ घण्टे स्पष्टिकरणको जवाफ पेश गरेका छन्। उनले मन्त्रालयलाई आफूलाई स्पष्टीकरण सोध्ने र पदबाट हटाउने अधिकार नभएको तर्क गरेका छन्। मंगलबार मन्त्री...
दुई सिफ्ट अपरेशन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए । ‘अहिले एक सिफ्टमा भैरहेको छ’ उनले भने,...
साना किसान तथा कृषि सहकारी सुदृढिकरणका लागि अध्यक्ष पाठकको देशव्यापी नेतृत्व प्रशिक्षण अभियान
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारी संस्था सुदृढिकरणको लागि देशव्यापी अभियान सुरु गरेका छन् । साना किसान कृषि सहकारी तथा समान प्रकृतिका अन्य कृषि सहकारी संस्थाका...
एक अर्बमा बनेको गोल्यान टावरले पहिलो वर्षमा कमायो २ करोड ८० लाख, ४९% क्षेत्रफलमा भाडा लाग्न बाँकी
काठमाडौँ । एक अर्ब लगानीमा बनेको काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित १३ तल्ले व्यावसायिक भवन गोल्यान टावर प्रालिले सञ्चालनमा आएको पहिलो वर्षमै आय आर्जन गर्न सफल भएको छ । प्रारम्भमा वेस्टार होटल्स लिमिटेडको रूपमा स्थापना भई पछि निजी कम्पनीका रूपमा...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, नगद लाभांश पारित
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज फागुन १५ गते सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि शुरू भएको थियो। सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद...
नेपाल लाइफको व्यतित बीमालेख रिन्यू गर्दा विलम्ब शुल्कमा ५०% छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। बीमितले तिर्नुपर्ने नवीकरण बीमाशुल्क नतिरेको कारण १८० दिनभन्दा बढी दिनदेखि व्यतित भएका सबै बीमालेखहरू रिन्यू गर्दा लाग्ने...
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति नाडाको असन्तुष्टि, ‘ब्यवसायीलाई ठुलो मर्का पर्ने भयो’
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति असन्तुष्टि जनाएको छ । समीक्षामा व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण–मूल्य अनुपात अधिकतम ६० प्रतिशत कायम...
अब इसेवा मार्फत टेलिकमको सिममा रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य
काठमाडौँ । अब इसेवा मार्फत नेपाल टेलिकमको मोबाइल तथा अन्य सेवाहरू रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य गरिएको छ। नेपाल टेलिकमले रिचार्जका लागि न्यूनतम रकम ५० रुपैयाँ तोकेको कारण इसेवामा पनि सोही व्यवस्था लागू गरिएको इसेवाले जानकारी गराएको छ।...
कर्णाली प्रदेश सरकारद्धारा ‘घर बीमा’ कार्यक्रम लागु, कार्यविधिसहित अघि बढ्यो प्रकृया
काठमाडौं । । विपदबाट घर क्षति भएकालाई राहत दिन कर्णाली प्रदेश सरकारले ‘घर बीमा’ कार्यक्रम लागु गर्ने भएको छ । कर्णाली प्रदेश विपदको उच्च जोखिययुक्त क्षेत्र हो । गत वर्षमात्र जाजरकोटमा आएको भूकम्पका कारण हजारौँ घर क्षतिग्रस्त भए ।...
एक हजार कट्यो गार्डियन माइक्रो लाइफको शेयर मूल्य
काठमाडौँ । कारोबारका आएदेखि नै सकारात्मक सर्किट लागि रहेको गार्डियन माइक्रो लाइफको शेयर मूल्य एक हजार रुपैयाँ घटेको छ । निरन्तर सर्किटपछि आज अर्थात् फागुन १५ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९४.४० रुपैयाँले बढेर एक हजार ३८ रुपैयाँ पुगेको...
शेयर बजारमा आयो बुल
काठमाडौँ । शेयर बजारमा बुल आएको छ । अर्धवार्षिक मौद्रिक नीतिपछि पहिलो कारोबारको दिन शेयर बजारमा उछाल देखिएको हो । यो समाचार तयार पार्दा अर्थात् ११ः०३ बजेसम्ममा बनार ५६.१२ अकंले बढेर २८२२२ बिन्दुमा पुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित तीन महिला पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् ।...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...




















