एभरेष्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज फागुन १८ गतेदेखि १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता...
स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज फागुन १८ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...
पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ सिन्धुली शाखा समिति गठन, अध्यक्षमा टेक बहादुर मगर
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सिन्धुली शाखा कार्यालयमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति गठन गरिएको छ । शनीबार केन्द्रिय सदस्य मित्र बहादुर माझि र बागमती प्रदेश उपाध्यक्ष गोपाल अधिकारीको उपस्थितीमा बसेको सभाले कार्यसमितिको अध्यक्षमा टेक बहादुर मगर र...
हिमालयन लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फरेन्स भव्य रुपमा सम्पन्न
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले ब्रान्च म्यानेजर कन्फ्रेन्स भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले काठमाडौंको यल्लो प्यागोडा होटलमा देशभरीका ब्रान्च म्यानेजरहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज लाल कर्णले सम्पूर्ण...
ह्वाईट हाउसभित्र राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेनेस्कीबीच बबाल झगडा
एजेन्सीहरु । आर्थिक तथा सैन्य सहयोगको एजेण्डा लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न पुगेका युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेनेस्कीबीचको संवाद तिक्तता भन्दा पनि माथि पुगेर बबाल झगडामा रुपान्तरण भएको छ । ह्वाईट हाउसस्थित ओभलमा भएको वार्तामा युक्रेनमा शान्ति स्थापना...
प्रशिक्षणको आयोजनामा नेशनल साईबर ओलम्पियाड २०८१ को दोस्रो संस्करण भब्यताका साथ सम्पन्न
काठमाडौं । नेशनल साईबर ओलम्पियाड – २०८१ (National Cyber Olympiad 2081) को दोस्रो संस्करणको पहिलो प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । दोस्रो संस्करणको प्रतियोगिता प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन त्था ट्रेकस्पाएर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गते देखि...
एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन
काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नियमित किस्ता तिर्ने सदस्यलाई प्रोत्साहनस्वरूप नगद प्रदान गरेको छ। संस्थाको सुदूरपश्चिम प्रदेशअन्तर्गत मोतिचोक कैलाली शाखाका केन्द्र नं. ०१६ की सदस्य लक्ष्मी देवी विश्वकर्माले लिएको कर्जा समयमा नै चुक्ता गरेबापत प्रोत्साहनस्वरूप रकम प्रदान...
चुलिँदो खराब कर्जाको चुनौति सामना गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड वित्तीय रूपमा अपेक्षाकृत सुधार गर्न नसकेको देखिएको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीका अधिकांश सूचक खस्किँदै गएको देखिएको हो । बैंकको खराब कर्जाले आगामी दिनमा गम्भिर चुनौति दिन सक्ने देखिएको छ...
२०८२ सालमा कुन-कुन दिन हुनेछ सार्वजनिक बिदा ? (सूचीसहित)
काठमाडौं । सरकारले आगामी २०८२ सालका लागि सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ। मन्त्रीपरिषद्को निर्णयअनुसार विभिन्न चाडपर्व, दिवस तथा क्षेत्रीय विशेषतालाई मध्यनजर गर्दै सार्वजनिक बिदा स्वीकृत गरिएको हो। राजपत्रमा प्रकाशित विवरणअनुसार नयाँ वर्ष, चण्डी, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, घटस्थापना, दशैं, तिहार,...
बाइक पछाडि बस्ने यात्रुका हेलमेट अनिवार्य, लाइसेन्स बिना सवारी चलाए १० हजारसम्म जरिवाना
काठमाडौं । सरकारले तीन दशकपछि सवारी तथा यातायात व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यसहित नयाँ ऐन ल्याउने प्रक्रिया अघि बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालको ऐन परिमार्जन गर्दै मस्यौदा सार्वजनिक गरेको छ, जसमा सवारी सुरक्षादेखि जरिवाना प्रणालीसम्म कडाइका विभिन्न...
जीवन बीमा अभिकर्ताहरु बीमितहरुका भाग्यदाता हुन्, संरक्षण जरुरी छ
संसारमा केही यस्ता पेशा छन्, जसले मानिसको जीवनमा प्रत्यक्ष रूपमा परिवर्तन ल्याउने काम गर्छन् । जीवन बीमा अभिकर्ताको भूमिका त्यस्तै महत्वपूर्ण मानिन्छ । उनीहरू केवल बीमा बेच्ने व्यक्ति मात्र होइनन्, बरु मानिसको भविष्य सुरक्षित गराउने पथप्रदर्शक र संरक्षक दुवै...
शिवरात्रीमा गोजी छाम्ने दुई जना पक्राउ, भेटियो १० थान मोबाइल
काठमाडौँ। महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रका दर्शनार्थीहरूको मोबाइल चोरी गर्ने दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। गोरखाका ३१ वर्षीय बिजय मगर र ३४ वर्षीय अभिषेक गुरुङलाई १० थान मोबाइलसहित प्रहरीले नियन्त्रणमा लिएको हो। बालाजु बसन्तनगर गुम्बा नजिकबाट राति महाशिवरात्रीको...
एभरेष्ट बैंकले पर्सीदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पर्सी (फागुन १८) देखि १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गर्दैछ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक सभा कहिले बस्दैछ ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश...
६ महिनामा ११ अर्ब ३६ करोड नाफा, बिजुली बिक्रीबाट ५३.१८ अर्ब आम्दानी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री,...
स्वरोजगार लघुवित्तको एफपीओ आइतबारदेखि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी आइतबार (फागुन १८ गते) देखि शेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...
मौसम खराबीपछि परराष्ट्रमन्त्री राणा सवार विमान काठमाडौंमा अवतरण गर्न सकेन
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा सवार कतार एयरवेजको विमान काठमाडौं अवतरण गर्न नसकेपछि कोलकातामा अवतरण गराइएको छ। जेनेभामा भएको संयुक्त राष्ट्रसंघको बैठकमा सहभागी भएर स्वदेश फर्कदै गरेकी राणा चढेको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न...
पाथीभरा केबलकार विरोधमा काठमाडौं केन्द्रित आन्दोलन घोषणा
काठमाडौं । पाथीभरा (मुक्कुमलुङ) केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको हो। संघर्ष समितिले फागुन १७ गते...
न्यून बिन्दुमा आइपुग्यो आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक जाने ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) फागुन महिनामा ०.१९ प्रतिशतले घटेर औसत ६.६१ प्रतिशतमा झरेको छ । गत माघ महिनामा यो दर ६.८ प्रतिशत थियो भने पुस मसान्तमा ७.०२ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता...
‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र लघुवित्त क्षेत्रमा यसको प्रभाव’
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम समीक्षाले लघुवित्त क्षेत्रमा केही महत्वपूर्ण परिवर्तनहरू ल्याएको छ, जसले यस क्षेत्रलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। मौद्रिक नीतिको...



















