संविधानको समीक्षा गर्दै सहमतिको आधारमा संशोधन प्रक्रिया अघि बढाइने

काठमाडौं  । सरकारले संविधानको समीक्षा गर्ने निर्णय गरेको छ। शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्। उनका अनुसार संविधान र...


पुँजी बजार सुदृढ गर्न स्टक एक्सचेञ्ज पुनर्संरचना र धितोपत्र बोर्डको क्षमता वृद्धि गरिने

काठमाडौं  । डिजिटल बैंक स्थापना गरिने भएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै सरकारले डिजिटल बैंक स्थापना गर्ने रणनीति अघि सारेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को...


बीमा सेवालाई सर्व सुलभ र भरपर्दो बनाइनेछः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बीमा सेवालाई सर्व सुलभ र भरपर्दो बनाइने बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले बीमा सेवालाई सर्व सुलभ र भरपर्दो बनाइने बताएका हुन् ।


गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने घोषणा गरेका छन्। ‘बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति...


४४ अर्ब ५४ करोडको बक्यौता, खिम्ती आयोजनाको स्वामित्व अझै नलिइएको खुलासा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालै सार्वजनिक गरेको श्वेतपत्रमा प्राधिकरणको बक्यौता तथा आर्थिक दायित्व सम्बन्धी महत्वपूर्ण विवरणहरू खुलासा गरिएको छ। श्वेतपत्रअनुसार, २०८१ सालको फागुन मसान्तसम्म प्राधिकरणको कुल बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।...


प्राधिकरणमा दायित्वको चाङ: ११ अर्बभन्दा बढी ठेक्का बिल तिर्न बाँकी, १० अर्ब ऋण लिन प्रक्रिया अगाडि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सार्वजनिक गरेको श्वेतपत्रमार्फत् प्राधिकरणको जटिल दायित्व अवस्था खुलासा भएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ठेक्का/पट्टाका आधारमा भुक्तानी हुन बाँकी बिलहरूको परिमाण ११ अर्ब ६१ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको...


नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ५ अर्ब २६ करोड नोक्सानीमा रहेको देखिएको छ । शुक्रबार विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गर्दै यस्तो जनकारी दिएको हो । आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा...


१५ दिने सूचनामार्फत गभर्नर नियुक्त गर्नेबारे छलफलमा सरकार

काठमाडौं । यसअघिका बर्षहरुमा अर्थमन्त्रीले तीन जनाको नाम सोझै मन्त्रिपरिषदमा सिफारिस गरेर हुँदै आएको गभर्नर नियुक्ती प्रक्रिया यस पटक भने १५ दिने सुचना जारी गरी योग्य आवेदकहरुलाई आवेदन भर्न लगाई प्रक्रियामार्फत गर्नेबारेमा सरकारले छलफल अघि बढाएको छ । सरकारले...


स्वास्थ्य मन्त्री पौडेल र आवासीय चिकित्सकको वार्ता निष्कर्षविहीन, कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच भएको वार्ता निष्कर्ष बिहिन बनेको छ । शुक्रबार मन्त्रालयमा भएको स्वास्थ्य मन्त्री प्रदीप पौडेल र नेपाल चिकित्सक संघका पदाधिकारीबीचको वार्ता कुनै पनि निर्णय नै नगरी टुङ्गिएको हो...


विद्यालय कर्मचारी परिषदद्धारा आन्दोलनको घोषणा

काठमाडौँ । विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघविरुद्ध आन्दोलनको घोषणा गरेको छ । कर्मचारीका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो । विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र...


रिलायबल समृद्धि योजनाको इकाई बाँडफाँड

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले गत वैशाख ३ देखि ९ गतेसम्म निष्कासन गरेको ‘रिलायबल समृद्धि योजना’ को इकाई बाँडफाँड भएको छ। उक्त योजनाको इकाई आज धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो। यस...


नेपाल विद्युत् प्राधिकरणले रोकिएको श्वेतपत्र आज जारी गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र जारी गर्ने भएको छ । रत्नपार्कस्थित प्राधिकरणको हलमा शुक्रवार दिउँसो २ बजे श्वेतपत्र जारी गर्ने लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान कार्यकालमा भएका कामकारबाही र प्राधिकरणको वर्तमान...


म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, बजार लगानी समेत घट्दो

काठमाण्डौ । नेपाली पुँजी बजारमा लगानीकर्ताबीच लोकप्रिय मानिने सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरूले पछिल्लो समय कमजोर वित्तीय प्रदर्शन देखाएका छन्। हालै सार्वजनिक भएका चैत महिनाको विवरणहरूले समग्र रूपमा फन्डहरूको प्रतिफल, सेयर बजारमा लगानी तथा न्याभ (प्रतिइकाई खुद सम्पत्ति मूल्य)...


दिल्लीमा भीषण वर्षा : घर भत्किँदा ४ जनाको मृत्यु, उडान अवरुद्ध

काठमाडौं । भारतको राजधानी दिल्ली एनसीआर क्षेत्र शुक्रबार बिहान भारी वर्षा र आँधीबेहरीले प्रभावित भएको छ, जसको कारण नजफगढ क्षेत्रमा तीन बालबालिका र एक महिलाको ज्यान गएको छ । बीबीसी र पीटीआईले उल्लेख गरेअनुसार घर भत्किँदा चार जनाको मृत्यु...


साझा लक्ष्य नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्नु होः क्यान महासंघ

काठमाडौं । आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान महासंघ (कम्प्युटर एशोसिएसन नेपाल महासंघ) ले नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्ने साझा लक्ष्यमा सबैको सहयोग र प्रयास आवश्यक रहेको जनाएको छ। एक शुभकामना सन्देश जारी गर्दै...


ग्रीन भेन्चर्सका अध्यक्ष विरेन्द्र कुमार संघईद्वारा राजिनामा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष विरेन्द्र कुमार संघईले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको बैशाख १७ गते बसेको २१औं बैठकको निर्णयले अध्यक्ष संघईले दिएको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्ना व्यक्तिगत कारण...


ज्ञानेन्द्र इवाहाङ फेरि बने गोर्खाज फाइनान्सको सीइओ, राष्ट्र बैंकको अघिल्लो हस्तक्षेपपछि पुनः नियुक्ति

काठमाडौँ ।  गोर्खाज फाइनान्सले फेरि एकपटक आफ्ना पुराना नेतृत्वकर्तालाई नै प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले ज्ञानेन्द्र इवाहाङलाई आगामी वैशाख २१ गतेदेखि लागू हुने गरी चार वर्षको लागि सीइओ नियुक्त गर्ने...


शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ह्वात्तै घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...


प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनश र नगदसहित कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बैशाख १७ गते साझ बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत...


कति छ आज कालीमाटीमा तरकारीको भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार लोकल बन्दा १० रुपैयाँ, लोकल काउली र गोलभेडा २० रुपैयाँ, सेतो लोकल मूला १५ रुपैयाँ र...