नेरुडे मिर्मिरे लघुवित्तको नाफासँगै घट्यो ईपीएस, निष्क्रिय कर्जा १५% नजिक
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अुनसार कम्पनीले चैत मसान्तसम्म ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको गत वर्षको यसै अवधिसम्म...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख १९ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ। युरोपियन युरो...
लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश लगायतका प्रस्ताव पारित गर्न आउँदो जेठ ९ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे २९औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले मुख्य रूपमा चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि...
स्वाभिमान लघुवित्तको साधारण सभा आज, लाभांश पारित गरिने
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा आज रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि बस्दै छ। उक्त सभाले मुख्य रूपमा शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद...
सान्भि इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिने छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३७...
छनौट समितिले आगामी साता गभर्नर छान्ने, डा. भट्टको दावेदारी सबैभन्दा बलियो
काठमाडौं । नेपाल राष्ट्र बैैैंकको गभर्नर नियुक्तिका लागि महाप्रसाद अधिकारीलाई थप गरी छनौट समितिलाई पूर्णता दिएसँगै नयाँ गभर्नर नियुक्ति प्रक्रिया पुनः अघि बढ्ने भएको छ । स्रोतका अनुसार आगामी साताभित्रमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाइनेछ । कहिले सत्ता...
उपभोक्ता ऐन उल्लंघन गर्ने व्यवसायहरूमा जरिवाना र कारबाही, भेप बिक्री गर्ने दुई फर्म शिलबन्दी
काठमाडौं । उपभोक्ताको हित र बजारमा अनुशासन कायम गर्नका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विभिन्न उद्योग र फर्महरूको अनुगमन गरेको छ। विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाबाट गरिएको निरीक्षणमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली,...
क्यान महासंघ बागमती प्रदेशद्वारा डिजिटल मार्केटिङ अभ्यासबारे वेबिनार आयोजना
काठमाडौं। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसर पारे कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशले डिजिटल मार्केटिङको वर्तमान प्रवृत्ति र उत्कृष्ट अभ्यासहरूमा केन्द्रित एक वेबिनार आयोजना गर्ने भएको छ। “Digital Marketing Trends & Best Practices” शीर्षकको...
आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवलकारमा विशेष छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त हुने भएको छ । आइएमई लाइफ र लुम्बिनी केवलकार प्रालीबिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो।...
सुजुकीका मोटरसाइकलको इन्जिनको क्याम भागमा समस्या
काठमाडौँ । भारतमा सुजुकीको २५० सिसी मोटरसाइकलहरूको लाइनअप फेरि एकपटक फिर्ता बोलाइएको छ। यो पहिलो पटक भने होइन – यसअघि २०२१ अप्रिलमा पनि अत्यधिक भाइब्रेसन (कम्पन) को समस्याका कारण गिक्सर २५०हरू फिर्ता बोलाइएको थियो। हाल भारतमा उपलब्ध सुजुकीको मुख्य...
नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच १० प्रतिशत छुट दिने सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ । बैंकका तर्फबाट...
अब नयाँ आन्दोलनको समय आएको छ: अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पार्दै नयाँ आन्दोलन र आर्थिक क्रान्तिका लागि तयारी थालिएको बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको १३६औँ संस्करणका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अनेटा)ले...
लक्ष्मी सनराईजका सिईओ शाहको बदमासीः बेलुनिङ किस्ता कायमदेखि कर्जा उपयोग गरेको अभिलेख हटाउने सम्म
काठमाडौं । लक्ष्मी सनराईज बैैंकले राष्ट्र बैंकको नियामकिय मापदण्ड विपरित कामहरु गरेको कारण कारवाहीमा परेको छ। तेस्रो त्रैमाससम्ममा केन्द्रिय बैंकको निर्देशन विपरित रहेको काम गरे वापत राष्ट्र बैंकले कारवाही गरेको जनाएको छ । लक्ष्मी सनराईज बैंकका सिईओ अजय विक्रम...
ट्रम्पले मागे अमेरिकी अर्थतन्त्र सुधार्न समय, गिरावटलाई ‘भ्रामक’ भन्दै पूर्व राष्ट्रपति बाइडेनलाई दोष
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्र तीन वर्षपछि पहिलोपटक सङ्कुचनमा गएको बताउँदै सुधारका लागि थप समय मागेका छन् । अमेरिकी वाणिज्य विभागका अनुसार चालु वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र वार्षिक दरमा ०.३ प्रतिशतले खुम्चिएको छ, जुन अघिल्लो...
सरकारसँगको सहमतिपछि शिक्षक महासंघभित्र विवाद चुलियो, आन्दोलन फेरि चर्काउने चेतावनी
काठमाडौँ । सरकारसँग ९ बुँदे सहमति गरी आन्दोलन स्थगित गरेको शिक्षक महासंघ भित्रै समिक्षा बैठकमा विवाद उत्पन्न भएको छ । सरकारले केही मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको सहमति सार्वजनिक भएलगत्तै महासंघभित्रको असन्तोष सतहमा आएको हो । सरकारसँग ‘पैसामा सहमति...
सानिमा रिलायन्सको तीन विशेष वर्षलाई लक्षित गरेको प्रोडक्ट एडभोकेटमा नमिता न्यौपाने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रोडक्ट एडभोकेटमा नमिता न्यौपाने (नियुक्त) कार्यरत छिन् । उनी सानिमा रिलायन्स धनपति जीवन बीमा योजनाको एडभोकेट बन्न सफल भएकी कम्पनीले जनाएको हो । सानीमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध न्यौपाने कोशी प्रदेश योजना...
स्वाभिमान लघुवित्तको साधारण सभा भोलि, लाभांश पारित गरिने
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि बस्दै छ। उक्त सभाले मुख्य रूपमा शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद...
सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता
काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता भएको छ। काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहमा दुवै कम्पनीका प्रतिनिधिहरूले उक्त सम्झौतामा हस्ताक्षर गरेका...
सान्भि इनर्जीको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३७ लाख ९० हजार...
सिद्दिलक्ष्मी स्टील्सका कारण स्थानीयबासी समस्यामा, महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठकाे दादागिरी
काठमाडौँ । ‘बाँच्न पाउनु’ नागरिकको मौलिक अधिकार हो । संविधानले प्रत्याभूत गरेको यही अधिकार अहिले पश्चिम नवलपरासीका दर्जनौं परिवारका लागि निरर्थक बन्दै गएको छ । यसको मूल दोषी ठहरिन्छ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ । लक्ष्मी...


















