दुई लघुवित्तसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौंँ । मंगलबार शेयर बजारमा कारोबार भएका ८७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ। यस दिन गुराँस लघुवित्त, विन नेपाल लघुवित्त, गार्डियन माइक्रो लाइफ र इमर्जिङ नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एलआइसी नेपालको शेयरमूल्य आज ७.३४...
बजारमा हरियालीको निरन्तरताः साढे १० अर्बको कारोबार, उत्साहित लगानीकर्ता
काठमाडौँ । पुँजी बजारमा हरियालीले निरन्तरता पाएको छ । बजारले लय लिएसँगै लगानीकर्तामा उत्साह थपिएको हो । बजार आज दिनभर उतार चढाब भएको देखिएको छ । कारोबारमा आएको रौनकले बजारले सकारात्मक यात्रा तय गर्ने आम लगानीकर्ताहरुको विश्वास रहेको छ।...
हिमालयन र नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै मंगलबार हिमालयन रि इन्स्योरेन्सको ८२ करोड दुई लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । साथै, आज नेपल पुनर्बीमा कम्पनीको ५१ करोड...
अन्ततः झुक्यो केआईआईटी, नेपाली विद्यार्थी र जनतासँग माग्यो माफी
काठमाडौँ । भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले १६ फेब्रुअरीमा क्याम्पसमा भएको अप्रिय घटनामा संलग्न नेपाली विद्यार्थीहरूसँग माफी मागेको छ। क्याम्पसका उपकुलपति प्रा। सरनजीत सिंहले उक्त घटनामा आफूहरू स्तब्ध रहेको र यस्तो व्यवहारको कुनै...
बीमालेख धितोमा ९५ अर्ब कर्जा प्रवाह, नेपाल लाइफको मात्रै ३५ अर्ब
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म देशका १४ वटा जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर बीमितहरूलाई ९५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बीमालेख कर्जा ६...
युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसबीच वार्ता सुरु
काठमाडौँ । युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसबीच कूटनीतिक वार्ता सुरु भएको छ। रुसका विदेशमन्त्री सेर्गेई लाभरोभ र भ्लादिमिर पुटिनका मुख्य विदेश नीति सल्लाहकार युरी उशाकोभले मंगलबार साउदी अरेबियामा अमेरिकी कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका हुन् । अनुभवी कूटनीतिज्ञ मानिने...
हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा कहिले बस्दैछ ?
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस...
आइपीओलाई ठगिखाने भाँडो बनाएर बदनाम गराउनु हुँदैन: कांग्रेस प्रमुख सचेतक घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताए। सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुनः छलफल हुने बताए। उनले विश्वभर नै विकास निजी क्षेत्रले गरेको बताए। ‘निजी क्षेत्र...
एआई नीति सुधारका लागि क्यान महासंघले सरकारलाई बुझायो यस्ता रणनीतिक सुझाव
काठमाडौँ। नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना महत्त्वपूर्ण सुझावसहितको अवधारणापत्र सरकारलाई बुझाएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र...
डुबेका कम्पनी समेत आइपीओ ल्याउन लागे, अध्ययन गरी मात्र अनुमति दिनुपर्छः ऋषीकेश पोखरेल
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नकोलागि लेखा समितिले सहयोग गर्ने बताए। नेपाल आर्थिक पत्रकार संघले आयोजनाको कार्यक्रममा बोल्दै उनले लेखा समितिको जलविद्युतको आइपीओ रोकिएको विषयमा बाव विवाद भन्दापनि समाधान गर्न लाग्नु पर्ने बताएका...
जलविद्युतको आइपीओ निष्काशन रोक्नु हुँदैनः कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताउँछन् । नेपाल आर्थिक पत्रकार संघले आयोजनाको विषयमा आईपिओमा लगानीगर्दा जोखिम देखिएपनी नियमनगरी सेयर खोल्नु पर्ने बताए। विद्युत प्राधिकरणले १२ हजारको विद्युत खरिद...
१५ खर्ब लगानी भएको क्षेत्र अन्योलमा छः इप्पान अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिदिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा १५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् । सरकारले २८...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर...
८० यात्रु सवार डेल्टा एयरलाइन्सको विमान क्यानडाको टोरन्टोमा दुर्घटना
काठमाडौँ। क्यानडाको टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरणका क्रममा डेल्टा एयरलाइन्सको बम्बार्डियर सीआरजे ९०० विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सहर मिनेसोटाबाट टोरन्टोका लागि उडान भरेको यो विमान धावनमार्गमा उल्टो पल्टिएर अड्किएको अवस्थामा पुगेपछि तत्कालै उद्धारकार्य तीव्र पारिएको थियो। विमानमा...
३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न
काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०।२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ। सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जस अनुसार आज कन्य च्याउ ८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, बकूला ५० रुपैयाँ, तोरीको साग २० रुपैयाँ,...
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.७१ रुपैयाँ र बिक्रीदर १३९.३१ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा वृद्धि भएको हो। त्यस्तै युरोपियन युरो एकको...
कालिका लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कास्कीस्थित...
बोनस शेयर बापतको कर तिर्न शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह
काठमाडौं । ग्लोबल बैंक लिमिटेडले गत मंसिर २७ गते बसेको अठारौं वार्षिक साधारणसबाट पारित ५ दशमलव ५ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि गत मंसिर ९ गते...
क्रेस्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओ बाँडफाँड
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ फागुन ५ गते बाँडफाँड गरेको छ। कम्पनीले गत माघ १५ गतेदेखि २९ गतेसम्म पहिलो चरणको आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर...




















