सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा निष्कासन...


सुर्यज्योति लाइफ १८ औं बर्षमा प्रवेश, अझै बिशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने सिईओ खत्रीको प्रण

काठमाडौं । सुर्यज्योति लाइफ आजबाट १८ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले आजको १७ गौरवमय बार्षिकोत्सव देशैंभरि भव्य रुपमा मनाएको छ । २०६४ साल बैशाख ११ गते तत्कालिन सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट जीवन बीमाको औपचारिक कारोबार सुरुवात...


सरकार ढल्ने त्रासमा प्रधानमन्त्री ओली, नेपाल फर्किएपछि देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सम्बन्धमा खटपटका कारण सरकारमा गडबडी हुन लागेको संकेत गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैंककको भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही फरक ढंगबाट हेरीएको बुझिएको छ। उनले सरकार ढल्न सक्ने आश्य...


यूएईमा कार्यरत नेपाली कामदारका लागि २४ घण्टा बीमा सुविधा प्रस्ताव

काठमाडौं । संयुक्त अरब इमिरेट्स ९यूएई० मा कार्यरत नेपाली कामदारको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल सरकारले २४ घण्टा बीमा सुविधा लागू गर्ने प्रस्ताव अघि सारेको छ। यस प्रस्तावलाई हालै दुबै मुलुकबीच सम्पन्न उच्चस्तरीय छलफलको एक प्रमुख एजेन्डाको रूपमा प्रस्तुत गरिएको...


४० वर्ष नकटेका हजारौं युवाहरुको भिडमा ७३ वर्षिय बुढो व्यक्ति !

काठमाडौँ ।  काठमाडौंको भृकुटीमण्डपमा आजको दिन दृश्य केही फरक थियो । युवाहरूको उत्साह, गीत–सङ्गीत, रङ्गीन झण्डा र नाराको गुञ्जयमानले राजधानीको मुटु नै थर्किएको जस्तो लाग्थ्यो । आयोजक एमालेले यसको नाम राखेको थियो—‘यूथ सेलिब्रेसन’ । लोकतन्त्र दिवसको सन्दर्भमा आयोजित यस...


राजावादीहरूले जंगलीमात्रै होइन राक्षसी प्रवृत्ति देखाइरहेका छन्ः प्रधानमन्त्री ओलि

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको रक्षामा युवा वर्गलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा एमालेद्वारा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक मूल्य...


‘न नियुक्ति, न फैसला : अदालतको अनिर्णयले संवैधानिक अंग अलपत्र’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयमा सर्वोच्च अदालतले लामो समयदेखि निर्णय नगरेको भन्दै गम्भीर प्रश्न उठाएका छन्। लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री...


रघुजी पन्तले लिए शिक्षामन्त्रीको रूपमा शपथ ग्रहण

काठमाडौं  । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्। शिक्षामन्त्रीका रूपमा नियुक्त भएपछि पन्तले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।


एमालेको लोकतन्त्र दिवस उत्सव: भृकुटीमण्डप गुञ्जायमान, हेर्नुहोस् तस्बिर

काठमाडौँ । जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा काठमाडौँको भृकुटीमण्डप गुञ्जायमान भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजित ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा देशभरका युवा लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा भएका हुन् । कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक...


गभर्नर नियुक्तिमा २० करोडको डिल भयोः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुरमाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदमको समर्थन गरेका छन्। उनले फेसबुकमा लेख्दै ठेकेदार कान्छारामलाई ‘सेटिङ र भ्रष्टाचारको पर्याय’ को रूपमा चित्रण गरेका छन्। बस्नेतका...


प्रधानमन्त्री ओली गभर्नर नियुक्ति ढिलाईमा प्रश्नको चौतर्फी घेराबन्दीमा

काठमाडौं । करिब दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गभर्नर नियुक्ति ढिलाईमा भएको प्रश्नको चौतर्फी घेराबन्दीमा परेका छन् ।गभर्नर नियुक्ति प्रकृयाको बिषयमा सहमती भएको खबर दिएर पनि नियुक्तिमा ढिलाई गरेको भन्दै...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । चार दिनको ओरालो यात्रापछि आज बजारमा सामान्य सुधार आएको छ । बजारमा सुधार आजसँगै ८३ कम्पनीको शेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अकंले बढेर २६५८.९४ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको...


ङादी ग्रुपको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परीसूचक ३ अंकले बढेर बन्द हुँदा ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। आज लगानीकर्ताको रोजाइमा ङादी ग्रुप पावर कम्पनी परेको छ भने यसदिन कम्पनीको ७०...


बजारमा झिनो सुधारः गभर्नर नियुक्तिमा अन्योल पर्दा लगानीकर्ताको मनोबल कमजोर, अबको यात्रा कस्तो ?

काठमाडौं । लगातार चार दिन ओरालो लागेको सेयर बजार बिहिबार सामान्य अंकले बढे पनि बजारको समग्र चाल अझै सुस्त नै देखिएको छ। विशेषगरी केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त नहुनु र यस प्रक्रियामा देखिएको विवादका कारण लगानीकर्ता अझै ’वेट एन्ड...


ढुंगेअड्डामा गुडिरहेको बसमा एक्कासी आगलागी

काठमाडौं । राजधानीको ढुंगेअड्डा नजिक चन्द्रागिरी नगरपालिका–१५ पिपलबोटस्थित मुख्य सडकमा गुडिरहेको एक सार्वजनिक बसमा अचानक आगलागी भएको छ। कलंकीबाट थानकोटतर्फ गइरहेको पाँचपोखरी यातायातको बा.२.ख. ९७८६ नम्बरको उक्त बसमा इन्जिनको भागबाट आगो सल्किएपछि यात्रुहरू आत्तिएर तत्काल बसबाट बाहिर निस्किएका थिए।...


सम्पन्न क्यापिटलको हकप्रदमा आवेदन खुल्यो

काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडको १ः०.१२ शेयरको अनुपातमा हकप्रद खुलेको छ। कम्पनीले आज वैशाख ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार ३३० कित्ता हकप्रद निष्कासन खुला गरेको हो। यसमा जेठ १५ गतेसम्म...


क्यानडामा बनेका कारहरूमा २५ प्रतिशत शुल्क अझ बढ्न ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कारमाथि हाल लागू २५ प्रतिशत आयात शुल्क अझ बढ्न सक्ने संकेत दिएका छन्। बुधबार पत्रकारहरूसँगको कुराकानीमा बोल्दै ट्रम्पले यसबारे खुलेर आफ्नो धारणा राखे। उनका अनुसार, अहिले क्यानडीयन गाडीहरूले २५ प्रतिशत...


वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्ब ३९ अर्बः ग्लोबल र नबिल अघि, अन्य कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी २.५९ प्रतिशतले घटेको छ । चैत मसान्तसम्मको अवधिमा हाल सञ्चालित २० वाणिज्य बैंकले १ खर्ब ३९ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ खुद ब्याज...


सिटिजन लाइफद्वारा अभिकर्तालाई प्रशिक्षण तथा उत्प्रेरणा तालीम प्रदान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको अन्त्यसम्म क्लब लक्ष्य प्राप्त गर्न आफ्ना अभिकर्ताहरूलाई आज थापाथलीस्थित मुख्य कार्यालयमा विशेष प्रशिक्षण तथा उत्प्रेरणा तालीम दिएको छ। तालीममा कम्पनीका चिफ मार्केटिङ अफिसर भुषण रिमाल र चिफ बिजनेश अफिसर...


अपर पाँचौं जलविद्युत् आयोजनाले स्थानीयलाई थर्काउन थालेपछि…..

काठमाडौँ ।  दोलखा  जिल्लाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन अपर पाँचौं जलविद्युत् आयोजनाले आयोजनास्थल वरपरका स्थानीयवासीहरूलाई धम्क्याउने र थर्काउने गरेको पाइएको छ ।  बिगु गाउँपालिका–१ लामाबगरस्थित गोंगरका क्रसरपीडित आन्दोलित स्थानीयले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार आयोजनाले स्थानीयलाई धम्क्याउने...