एमजीको विन्डसर ईभी: आकर्षक डिजाइन, शक्तिशाली मोटर र प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा प्रवेश

काठमाडौँ । एमजी ब्रान्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजीको नयाँ विद्युतीय गाडी ‘विन्डसर ईभी’ नेपाली बजारमा भित्र्याएको छ। भारतमै उत्पादन गरिएको यो मोडल एमजीले तयार पारेको दोस्रो भारतीय निर्माण विद्युतीय गाडी हो। यसअघि कम्पनीले कोमेट मिनी ईभी नेपाली बजारमा...


राष्ट्रिय बीमा कम्पनीद्वारा ५ प्रदेशमा प्रदेश सरकार र सरकारी निकायसँग बीमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पाँच वटा प्रदेशमा निर्जीवन बीमा सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय बृद्धि र जनचेतना फैलाउने तथा चालु आवको वार्षिक कार्यक्रम बमोजिम विभिन्न प्रदेशमा कार्यक्रम सम्पन्न गरेको हो...


भारतमा ग्यासको मूल्य घट्यो, नेपालमा मूल्य नघटाई उपभोक्तालाई थपिदै भार

काठमाडौँ ।  भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मंगलबारदेखि व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यासको मूल्य घटाएको छ। कम्पनीले भारतमा प्रतिसिलिन्डर ५८ रुपैयाँ ५० पैसाले मूल्य घटाएसँगै दिल्लीमा ग्यासको नयाँ मूल्य १६६५ भारतीय रुपैयाँ पुगेको छ।...


एनआईसी एशिया लघुवित्तको पाँच वर्षको लकइन अवधि भोलि सकिंदै

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ४५ हजार कित्ता शेयरको पाँच वर्षको लकइन अवधि भोलि असार १९ गते सकिंदैछ। कम्पनीको संस्थापक शेयरधनीहरूको १ करोड ४५ हजार कित्ता शेयर विगत पाँच वर्षदेखि लकइनमा रहेकाले कारोबारमा आएको...


संविधानसभा सदस्य तथा काँग्रेस नेता यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उनको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा बुधबार बिहान मृत्यु भएको उाका छोरा डा. जितेन्द्र यादवले जानकारी दिएका छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई इक्राबाट ‘ए’ रेटिङ, वित्तीय विश्वसनीयता उच्च मूल्याङ्कन

काठमाडौँ । इक्रा नेपालले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) लाई इक्रा आईआरे ए इश्युअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ। यस प्रकारको रेटिङ पाएका कम्पनीहरूमा ऋण...


मानुषी लघुवित्तले आय आर्जनमा टेवा पुर्‍याउन एक हजारभन्दा बढी फलफूलका बिरुवा वितरण

काठमाडौँ ।  मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरूको आय आर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले फलफूलका बिरुवा वितरण गरेको छ। संस्थाले सिन्धुपाल्चोक जिल्लाका पाँच शाखामार्फत करिब एक हजारभन्दा बढी बिरुवा वितरण गरेको हो। स्थानीय सदस्यहरूलाई आर्थिक रूपमा सबल बनाउन...


बजारमा तरलता कायमै, ६३ दिनका लागि ६० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।...


सुनचाँदीमा करको विरोध चर्किंदैः व्यवसायीको अनिश्चितकालीन आन्दोलनले न्यूरोड ठप्प, सरकार मौन

काठमाडौं । पछिल्ला केहि साता यता राजधानी काठमाडौंसहित देशका विभिन्न मुख्य सहरहरू सुनचाँदी व्यवसायीहरूको आन्दोलनको चपेटामा परेका छन् । नेपाल सरकारको चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनचाँदीका गहनामा थपिएको दुई प्रतिशत विलासिता करको विरोधमा व्यवसायीहरू आक्रोशित बनेर सडकमा उत्रिएका...


खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गर्न महत्वपूर्ण योगदान पुग्ने छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि...


रिलायबल नेपाल लाइफ कलैया शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख २० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कलैया शाखा कार्यालयले बुधबार बीमितको घरमै गएर बीमा दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो । स्वर्गीय बीमित राम बाबु...


डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

काठमाडौँ । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ गते देखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ ।...


४४० मेगावाटदेखि ९ मेगावाटसम्म: पाँच आयोजना जोडिँदै राष्ट्रिय ग्रीडमा

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड जडान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मङ्गलबार आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो। सम्झौतापत्रमा राष्ट्रिय प्रसारण...


प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम बाँडफाँड

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले गत जेठ २३ देखि असार ३ गतेसम्म निष्कासन गरेको खुलामुखी योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ असार १७ गते बाँडफाँड गरेको छ। यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले ४ करोड इकाई निष्कासनमा आएको थियो।...


कालीमाटीमा हाइब्रीड काँक्रो १० रुपैयाँ किलोमै फालाफाल

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा हाइब्रीड काँक्रो प्रतिकेजी १० रुपैयाँ न्यूनतम मूल्यमै किनबेच भइरहेको छ। लोकल काँक्रोको भाउ भने किलोमा ५० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। आज सानो लोकल गोलभेँडा २३ रुपैयाँ, सेतो हाइब्रीड मूला १३ रुपैयाँ,...


अख्तियार प्रमुख सहितका संवैधानिक नियुक्ति विवादको फैसला आज

काठमाडौं । साढे चार वर्ष पहिले तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत् नियुक्ति गरेको अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहितका ५२ जना संवैधानिक पदाधिकारीको विवादमा आज सर्वाेच्च अदालतले फैसला गर्दैछ। सर्वोच्चमा अधिवक्ता ओम प्रकाश अर्याल सहितले दायर...


हकप्रद निष्कासनका लागि खानी खोला हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले निकट भविष्यमा निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयरका लागि यही असार २७ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा असार २६ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस कम्पनीको...


सस्तियो डलरको भाउ, अन्य मुद्राको सटहीदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज असार १८ गत अमेरिकी डलरको भाउ ४३ पैसाले सस्तिएर खरीदमूल्य १३६.५४ रुपैयाँ र बिक्रीमूल्य १३७.१४ रुपैयाँ कायम भएको छ। आज अष्ट्रेलियन डलर एकको खरीददर ८९.८८ रुपैयाँ र बिक्रीदर ९०.२८ रुपैयाँ, १० जापानिज...


यूनाइटेड अजोडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १८ गते अन्तिम दिन रहेको छ। ३१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असार १९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनीले...


अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमितलाई अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ। कम्पनीमा विभिन्न समयमा परेको दाबी निवेदनहरूमध्ये केहीमा कागजात अपुग भएको र केहीमा बीमित सम्पर्कमा नआएकाले दाबी भुक्तानी हुन नसकेको भन्दै कम्पनीले त्यस्ता...