विकास हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आज असार १८ गतेदेखि आवेदन खुलेको छ। कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रथम चरणमा आईपीओ निष्कासन...
उद्योग मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङ्गबीच शिष्टाचार भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ । भेटका...
त्रिभुवन विमानस्थल वरपरका होटल र व्यवसायमा अनुगमन, तीन फर्मलाई सवा सात लाख जरिवाना
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर सञ्चालनमा रहेका होटल, कफी शप र इन्टरप्राइजेजहरूमा अनुगमन गरेको छ । विभागले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण...
बीमितको हितमा प्राधिकरणद्धारा बीमकलाई ध्यानाकर्षण, २५ हजार रूपैयाँ सम्म जरिवानामा पर्न सक्ने चेतावनी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमितको हितमा बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको छ। प्राधिकरणले एक परिपत्र जारी गर्दै कम्पनीहरुले निश्चित अवधिभर भुक्तानी दिन र बीमितलाई दुख दिने काम बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज बीमा कम्पनीहरुलाई बीमकहरुले बीमालेखका...
राजनीतिक दलका अखडा बन्दै के आई सिंहका विद्यालय, एसईई नतिजाले देखायो खस्किएको शैक्षिक स्तर
काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाको शैक्षिक सत्र २०८१ को एसईई नतिजा निराशाजनक रहेको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विवरण अनुसार विद्यार्थीहरूको सुनौलो भविष्य मेरुदण्डको रुपमा हेरिएको एसईई परीक्षामा २३.८६ प्रतिशतमात्र विद्यार्थीले उत्तीर्ण भएका हुन्...
टाटाका विद्युतीय ट्याक्सी किन्नेलाई सिद्धार्थ बैंकले कर्जा दिने
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच टाटा मोटर्सका विद्युतीय ट्याक्सीका लागि कर्जा सुविधा सम्बन्धी समझदारी पत्र (एमओयू) सम्पन्न भएको छ। यस सहकार्यअन्तर्गत, सिप्रदी ट्रेडिङमार्फत विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकहरूले सिद्धार्थ बैंकबाट पाँच वर्षे अवधिको छिटो, सहज र...
नाडा र यातायात विभागबीच छलफलः सवारी आयात निर्देशिका २०८२ को व्यावहारिकता सुनिश्चित गर्ने प्रतिबद्धता
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा...
मुख्यसचिव अर्याल आफै अनुगमनमा
काठमाडौं । सरकारले सेवाप्रवाहमा देखिएका समस्या पहिचान र सुधारका लागि महत्वपूर्ण पहल गर्दै आएको छ। यसै क्रममा मुख्यसचिव एकनारायण अर्यालले मंगलबार आफैँ वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतका विभिन्न सरकारी निकायहरूको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा...
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
काठमाडौँ । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको...
जोरायल गाउँपालिकाद्वारा पदाधिकारी सुविधा मार्फत साढे ५५ लाख खर्च, आर्थिक व्यवस्थापनमा प्रश्न
काठमाडौँ । डोटीको जोरायल गाउँपालिकामा आन्तरिक आम्दानीको अत्यधिक हिस्सा पदाधिकारी सुविधामै खर्च भएको पाइएको छ । महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनले गाउँपालिकाको यस्तो खर्च प्रवृत्तिलाई औचित्यविहीन भन्दै आलोचना गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१...
नेप्सेमा एक हाइड्रोपावरको १ लाख ७७ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे १ लाख कित्ता बोनश शेयर सूचीकृत भएको छ । मंगलबार, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको ४ प्रतिशतले हुन आउने कुल १ लाख...
जीवन बीमा व्यवसायः कुन प्रदेशको व्यवसायिक अवस्था कस्तो ?
काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीर्मो कम्पनीहरू र लघु बीमा कम्पनीहरुले जेठ महीनासम्म सातै वटा प्रदेशमा गरी जम्मा एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित...
पुँजी बजारमा चमकः लघुवित्तमा देखियो उत्साह, अब बजार लयमा फर्किएको हो ?
काठमाडौँ । पछिल्ला केही दिनयता शेयर बजार हरियाली देखिन थालेको छ । झिनो अकंले घटबढ भइरहेको बजारमा पछिल्लो तीन दिनमा भने उच्च सुधार देखिएको हो । बजारमा देखिएको रौनकको मुख्य कारण खरिदकर्ताको आकर्षणमा आएको वृद्धि हो । बैंकिङ प्रणालीमा...
हाइड्रोपावर र लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३१.४४ अंकले बृद्धि भएर २६६२.९२ को बिन्दुमा कायम भएको छ । आज २१७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।...
एनआरएन इन्फ्रास्टक्चर सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । साताको तेस्रो दिन मंग्लबार शेयर बजारमा आज रौनकता छाएको छ। आज नेप्से ३१।४४ अंकले बढ्दा २६६२।९२ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरीयाली छाँउदा एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ४६ करोड १६ लाख...
पुनर्बीमा व्यवस्थामा व्यापक सुधारको माग, निर्जीवन बीमा संघले गर्यो प्राधिकरणको ध्यानाकर्षण
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ । नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा...
थाईल्यान्डकी ३८ वर्षीय प्रधानमन्त्री सिनावात्रा निलम्बित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाईल्यान्ड भम्रणमा भेटवार्ता गरेकी थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संविधान अदालतले छानबिन सुरु गरेको छ। ३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्र...
पिउने पानीमा धोका! काठमाडौँमा ४४ वटा मापदण्डविपरीत जार जफत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पिउने पानीको गुणस्तर जाँच गर्न गरेको अनुगमनका क्रममा मापदण्ड नपुगेका ४४ वटा पानी जार बरामद गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विभागले गोङ्गबु बसपार्क क्षेत्रमा अनुगमन गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेटिएपछि ती सबै...
नेपाल एरलाइन्स संकटमै, उड्डयन सुधार अलपत्र: मन्त्री पाण्डे नेतृत्वको एक वर्षमा नतिजा फितलो
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पुगिसक्दा समेत नेपाली उड्डयन क्षेत्रको अवस्था झन् बदतर बन्दै गएको छ । सुधारको भाषण र नारा छताछुल्ल छन्, तर कार्यान्वयन शून्य । मंगलबार सम्पन्न नेपाल एरलाइन्सको ६७औं...
व्यवसायी आन्दोलनकाबीच सुनको मूल्य उच्च बढ्यो, अब प्रतितोला कति ?
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी कारोबारमा थप करको व्यवस्था गरेसँगै देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन् । करका प्रावधान खारेजीको माग गर्दै व्यवसायीहरूले आन्दोलन चर्काउँदै लगेका छन् । यसबीच, नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई...




















