रौतहटमा नेपालको पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग, आइएमई ग्रुपको डेढ अर्ब लगानी
काठमाडौं । नेपालमा उत्पादनमूलक उद्योगमा नयाँ आयाम थपिएको छ। विगतदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएको आइएमई ग्रुपले देशमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु गरेको हो। रौतहट जिल्लाको फतुवा विजयपुरमा स्थापना गरिएको उक्त उद्योगमा करिब १ अर्ब ५० करोड...
भिजिट भिसामा सुनपानी छर्कने चाल मान्दैनौंः ज्ञानेन्द्र शाही
काठमाडौं । प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणको छानबीन समितिको नाममा सुनपानी छर्कने चाल मान्य नहुने बताएका छन्। उनले आज नयाँ बानेश्वरमा चलिरहेको संघीय संसदको बैठकमा बोल्दै सत्ताको नशामा सरकारले जनता बिर्सिएर आफूलाई भगवान सोचेको आरोप लगाएका छन्।...
आरोपित आफैले अनुसन्धान अधिकृत छान्नु बेवकुफी: स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता स्वर्णिम वाग्लेले गृहमन्त्री आफैंले आफूमाथिको अनुसन्धान गर्ने अधिकारी चयन गर्नु पूर्णत अनुचित भएको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै वाग्लेले गृहमन्त्री रमेश लेखकमाथि लागेका गम्भीर आरोपका बाबजुद उनी आफैंले छानबिन अधिकृत तोक्नु नै...
खल्तीले ल्यायो ‘स्मार्ट डिपोजिट’ सुविधाः मोबाइलबाटै बचत गर्न सकिने
काठमाडौं । नेपालमा पहिलोपटक डिजिटल वालेटमार्फतै रिकरिङ डिपोजिट (आरडी) खाता खोल्न सकिने सुविधा शुरू भएको छ। खल्तीले मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ नामक सेवा सार्वजनिक गरेको हो। अब खल्ती प्रयोगकर्ताहरूले मोबाइल एपबाटै निश्चित रकम दैनिक, साप्ताहिक वा मासिक रूपमा...
आईपीओको अनुमति कुरिरहेको ह्याविट्याट पावरले हकप्रद निष्कासन गर्ने
काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यसका लागि यही असार २५ गते हाँडीगाउँस्थित आफ्नै कार्यालयमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले जारी पूँजी वृद्धि गर्ने र त्यसपछि हकप्रद शेयर...
नेपालका लागि दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालद्वारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । नेपालका लागि नव नियुक्त दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राजदूत महामहिम प्राध्यापक अनिल सुकलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। मंगलबार शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहका बीच राजदूत सुकलालले नेपाल...
नेपाल दुरसञ्चार कम्पनीको सञ्चालकमा सविना मास्के प्रधान नियुक्त
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा सविना मास्के प्रधान नियुक्त भएकी छिन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको नियमावली अनुसार नेपाल टेलिकमको प्रबन्ध निर्देशक सञ्चालक समिति सदस्य रहने प्रावधान छ । सोही अनुरुप नेपाल टेलिकमकी निमित्त प्रबन्ध...
कमलादीस्थित देशकै पुरानो स्टील उद्योगको केन्द्रीय कार्यालयमा आगलागी
काठमाडौँ । देशकै पुरानो स्टील उद्योगको केन्द्रीय कार्यालयमा मंगलबार भीषण आगलागी भएको छ। कमलादीमा अवस्थित कर्पोरेट मुख्यालयमा भएको आगलागी अहिले नियन्त्रणमा आएको सुरक्षा निकायले जनाएका छन्। आगलागीबाट कति क्षति भएको हो भन्नेबारे विस्तृत विवरण संकलन कार्य अहिले जारी रहेको...
सरकार ‘टेक एण्ड पे’ को विवादास्पद प्रावधान हटाउन सहमत
काठमाडौँ । ऊर्जा क्षेत्रसँग सम्बन्धित बहुप्रतिक्षित विषयमा सरकार अन्ततः पछि हटेको छ । बजेटमा समावेश गरिएको टेक एण्ड पे प्रणाली हटाउन सरकारले सहमति जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादक समूहहरुको कडा आपत्ति र संसदभित्रै लगातार चुलिएको दबाबपछि यो निर्णय भएको...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा...
एनएलजी इन्स्योरेन्सले युएनडिपीसँग मिलेर समावेशी बीमा कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) सँग मिलेर समावेशी बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । इन्क्लुसिभ इन्स्योरेन्स इन्नोभेशन च्यालेन्ज (आईआईसी) अन्तर्गत एनएलजी इन्स्योरेन्स समावेशी बीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । युएनडिपीले सञ्चालन...
विद्युत् निर्यातबाट नेपाललाई दैनिक साढे १० करोड आम्दानी
काठमाडौं । असार शुरू भएसँगै नेपालले दैनिक साढे १० करोड रुपैयाँभन्दा बढीको विद्युत् विदेशमा निर्यात गर्न थालेको छ । वर्षायाम सक्रिय भई जलप्रवाह बढेपछि उत्पादनमा भएको वृद्धि अनुसार आन्तरिक खपत कटाएर बाँकी विद्युत् बङ्गलादेश, भारतका विभिन्न राज्य र इन्डियन...
ह्वात्तै बढ्यो काँक्रोको भाउ, अन्य फलफूल र तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यअनुसार आज काँक्रोको भाउ ह्वात्तै बढेको छ। यस दिन लोकल काँक्रो किलोमै ३८ प्रतिशतले बढेर ७६ रुपैयाँ र हाइब्रीड काँक्रोको भाउ ४६ प्रतिशतले बढेर १८ रुपैयाँ प्रतिकिलो औसत मूल्य...
राष्ट्रिय जीवन बीमा कम्पनीको व्यतित बीमालेख रिन्यू गर्दा छूट
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीबाट जारी भएर व्यतित भएका बीमालेख असार २५ गतेसम्म नवीकरण (रिन्यू) गरेमा छुट दिने भएको छ। कम्पनीले आज असार १० गतेदेखि असार २५ गतेसम्म व्यतित भइसकेका बीमालेख रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा ५०...
चैत मसान्तसम्मको दाबी भुक्तानी लिन बीमितलाई आग्रह
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत मसान्तसम्म परेको दाबी निवेदनको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। उक्त समयसम्म परेको दाबी निवेदनमा अझै पनि केहीको कागजात अपुग रहेको वा बीमित सम्पर्कमा नआएको कारण दाबी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले...
प्रतिकित्ता १०० रुपैयाँमै शेयर बेच्दै दोर्दी खोला, सबैले किन्न पाउने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले यसअघि लिलामीमा राख्दा समेत बाँकी बसेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर पुनः लिलामीमा राख्ने भएको छ। कम्पनीले शेयर खरीद गर्न इच्छुक सबैले आवेदन दिन मिल्ने गरी लिलामीमा राख्न लागेको हो।...
मध्यपूर्वमा युद्ध आतंक सकियो, इरान र इजरायलबीच युद्ध विराम सुरु हुँदै
काठमाडौं । धपक्कै बलेका विश्वकै धनी शहरहरु कतारसहितका मध्यपूर्वमा इरानले भिषण मिसाइल हमला गरेको केही घण्टापछि नै सबै स्थिति साम्य भएको छ । इरान र इजरायलबीचको जारी युद्ध अन्त्य गर्न दुवै पक्ष सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड...
सांग्रिला विकास बैंकको १ लाख २९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख २९ हजार ८३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये १ लाख १५ हजार ५१८ कित्ता शेयर बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् भने बाँकी १४ हजार ३१२ कित्ता...
हिमालयन लाइफको साधारणसभा आज, ८ प्रतिशत नगद लाभांश पारित गरिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार...




















