सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको झण्डै १० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले कुनै एक जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको जनाएको छ तर शेयरधनीको नाम भने खुलाएको छैन। नेपाल बीमा...


कतारमा मानवीय क्षति छैन, कुवेत, बहराईनमा पनि आक्रमण हुँदै, आकाश बन्द

काठमाडौं । इरानले अमेरिकी सैनिक क्याम्प रहेका खाडी मुलुकका बहराईन, कुवेत तथा दुबईमा समेत मिसाइल आक्रमण हुँदै छ । अमेरिकाले आफ्नो आणविक केन्द्रमा इजरायलको पछि लागेर आक्रमण गरेको भन्दै आक्रोसित बनेको इरानले अमेरिकी सैन्य अड्डा रहेका खाडी मुलुकका देशहरुमा...


कतारको राजधानी दोहामा भिषण बिस्फोट र धुवाको मुस्लो, इरानद्वारा अमेरिकी सैनिक अड्डामा आक्रमण

काठमाडौं । लाखौं नेपालीहरु रहेको कतारको राजधानी दोहामा भिषण विस्फोटसँगै धुवाको मुस्लोले भरिएको छ । कतार सरकारले नो फ्लाई जोन घोषणा गरेको केही घण्टाभित्रैमा इरानले कतारमा रहेको अमेरिकी सैनिक अड्डामा भिषण सैन्य आक्रमण गरेको हो । आक्रमणमा पुगेको क्षतिको...


करिब चार लाख नेपाली भएको कतारको विमानस्थल बन्द, अमेरिकी नागरिकलाई लुक्न भनियो

काठमाडौं । करिब चार लाख नेपाली युवाहरु कार्यरत रहेको कतारमा अमेरिकी इरानले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने त्रास ह्वात्तै बढेको छ । आज कतार सरकारले आफ्नो आकाशलाई नो फ्लाई जोन घोषणा गरेको छ । यससँगै कतारको राजधानी दोहास्थित अन्तर्राष्ट्रिय...


२ करोडसम्मको ऋणमा कर्जामा पुनरतालिकीकरण गर्न मिल्ने व्यवस्था लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ करोडसम्मका कर्जाको ब्याज नतिरेका ऋणीलाई सहुलियत दिने भएको छ । राष्ट्र बैंकले आज एक निर्देशिका जारी गर्दै यस्तो निर्णय गरेको हो । राष्ट्र बैंकले परिस्थितिवश समस्यामा परेका २ करोडसम्मका तोकिएका क्षेत्र (कृषि, उर्जा...


ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैंकको बम्पर सुबिधा, ०८४ सालसम्म तिर्न पाइने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन एक वर्ष पछि मात्र एक वर्ष पछिबाट मात्र लागु हुने गरी पुनराअबलोकन गर्न निर्देशन दिएको छ । ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैंकले बम्पर सुबिधा सहित यो व्यवस्था लागू गरेको हो...


सहकारी नियमन प्राधिकरणको नेतृत्व विवादित व्यक्तिलाई दिने तयारी

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नेतृत्व विवादित व्यक्तिलाई दिने तयारी गरेको छ ।सरकारले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कुन० को सफ्टवेयर खरिद अनियमिततामा संलग्न परितोष पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको जिम्मा दिने गरी प्रक्रिया अघि...


मेयर बालेन शाहविरुद्ध ४ करोड भ्रष्टाचारको आरोपसहित अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि सार्वजनिक निर्माणमा अनियमितता गरेको आरोप लाग्दै आएको छ। पछिल्लो पटक अधिवक्ता युवराज सफलले ४ करोड २ लाख रुपैयाँ बराबरको भ्रष्टाचार सम्बन्धी नयाँ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएका छन्। सफलले यसअघि...


अदालतबाट धरौटीमा छुटेकी अमला रोका फेरी प्रहरीको नियन्त्रणमा

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालतको आदेशले धरौटीमा रिहा भएकी अमला रोकालाई फेरी प्रहरीले पक्राउ गरेको छ । सम्पत्ति शुद्धिकरण विभागबाट पत्र आएपछि उनलाई नियन्त्रणमा लिएर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। रोकालाई गत...


रासायनिक मल आपूर्तिका लागि २८ अर्ब ८२ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रासायनिक मल आपूर्तिका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले सो जानकारी...


इरानले तेल आपूर्तिको महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज बन्द गर्ने, विश्व तेल बजारमा तनाव

काठमाडौँ । इरानको संसदले अमेरिकाको हवाई आक्रमणको जवाफमा स्ट्रेट अफ हर्मुज बन्द गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारितसँगै विश्वका पेट्रोलियम मूल्यमा असर पार्न सक्ने जोखिम देखिएको हो । स्ट्रेट अफ हर्मुज विश्वव्यापी तेल र ग्यास आपूर्तिको...


सहकारी क्षेत्रमा सरकारको कडाइप्रति महासङ्घको असन्तुष्टी

काठमाडौं । सहकारी क्षेत्रको नियमनका नाममा संकुचन हुने खतराप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय सहकारी महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीसग सीधा संवाद गर्दै नीति र निर्देशिकामा पुनरावलोकनको माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा महासङ्घकी अध्यक्ष ओमदेवी...


गुणस्तर र विश्वसनीयतामा भरोसा जित्दै मारुति सिमेन्ट: पूर्वी बजारमा बलियो पकड, व्यापार धमाकेदार

काठमाडौं । नेपालको सिमेन्ट उद्योगमा विशेष स्थान बनाउँदै आएको मारुति सिमेन्ट लिमिटेड पछिल्लो समय उपभोक्ताहरूको सर्वाधिक रोजाइमा पर्न सफल भएको छ। नेपालका ठूला उद्योग समूह राठी समूह र गोयल समूहको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको कम्पनीले उत्पादन र बजार...


भोलि सबै सांसद सदनमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले असार १० (भोलि) गते आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनेको छ । नेपाल सरकारको तर्फबाट गत जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयक (बजेट) सार्वजनिक...


शेयर बजारमैत्री नीति ल्याउन सात बुँदे सुझाव : लगानीकर्ताको राष्ट्र बैंकलाई दबाब

काठमाडौं । शेयर लगानीकर्ताहरूले बैंकिङ क्षेत्र सुधार कार्यदल समक्ष सातवटा मुख्य सुझावहरू पेश गरेका छन् । नेपाल राष्ट्र बैंकमार्फत आउन लागेको आगामी मौद्रिक नीतिमा स्पष्ट सुधारको अपेक्षा गर्दै उनीहरूले विगतमा भएका नीतिगत त्रुटिहरू सच्याउन जोड दिएका छन् । नेपाल...


सरकारी रकम मिलिमतोमा खाने तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा कुमारी बैंकका तत्कालिन कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर...


चिमखोला–राहुघाटबाट परीक्षण उत्पादन सुरु

काठमाडौँ ।  रघुगंगा गाउँपालिकामा निर्माण गरिएको ३७.५ मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । तुदी पावर कम्पनी लिमिटेडको प्रवद्र्धनमा बनेको यो आयोजना अहिले संरचनात्मक परीक्षण सकेर विद्युत् उत्पादन परीक्षणमा प्रवेश गरेको हो । कम्पनीका प्रतिनिधि...


सोमबार यी १० कम्पनीका लागानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६९ अंकले बढेर २६०३ को बिन्दुमा कायम भएको छ । आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसदिन कम्पनीको शेयरमूल्यमा...


राताम्य यात्रामा ब्रेकः कारोबार रकम भने खुम्चियो, कस्तो होला अबको यात्रा ?

काठमाडौँ । लगातार चार दिनसम्म ओरालो लागेको शेयर बजारमा आज भने सानो सुधार देखिएको छ । बैंकिङ क्षेत्रमा उच्च तरलता र न्यून ब्याजदरका कारण लगानीकर्ताहरु फेरि बजारप्रति आकर्षित हुन थालेका छन् । हाल बैंक निक्षेपमा अत्यन्त न्यून ब्याज पाइँदा...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको शेयर सर्वाधिक खरिद–बिक्री

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६९ अंकले बढेर २६०३ को बिन्दुमा कायम भएको छ । आज राधि विद्युत कम्पनीको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।...