जलवायु परिवर्तनको पक्षमा सर्वोच्चको ऐतिहासिक फैसला, पहुँचका आधारमा जलाधार विनाश रोकिने

काठमाडौँ । जलवायु परिवर्तन र वातावरणीय संरक्षणको पक्षमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चले राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रभित्र कुनै पनि पूर्वाधार निर्माणमा रोक लगाउने आदेश दिएको हो । अदालतको यस आदेशले नेपालको वातावरणीय संरक्षण प्रयासलाई...


सामुदायिक लघुवित्तले फागुन ६ गते बोलायो साधारणसभा

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो फागुन ६ गते मंगलबार काभ्रेपलाञ्चोकको पनौतीस्थित स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि बस्ने गरी सभा बोलाएको छ। लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको कम्पनीले संस्थापकतर्फ ६१.११ र सर्वसाधारणतर्फ ३८.८९ प्रतिशत हुने...


जुट्यो घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम, ३ वाणिज्य बैंकसहित पाँच संस्थाले लगानी गर्ने

काठमाडौँ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा निर्माण गरिने ७७।५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको लागि आवश्यक लगानी सुनिश्चित भएको छ। आयोजनाको प्रवद्र्धक रेमिट हाइड्रो लिमिटेडले आइतबार बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। आयोजनाको निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय...


नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त

काठमाडौँ । नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट नियुक्त भएकीछिन् । उनी बैंक तथा वित्तीय क्षेत्रमा राम्रो अनुभव भएकी असल नेतृत्वकर्ता हुन् । बैंक सञ्चालक समितिको माघ १४ गते बसेको ६७३औं बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत पुस २३ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थपेको छ। यससँगै अब कम्पनीको हकप्रद शेयरमा माघ २९ गतेसम्म आवेद दिन सकिने भएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ८५...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख १३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले यो शेयर हाल...


कालीमाटीमा काउली ८ रुपैयाँ किलोमै फालाफाल

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज स्थानीय काउली र तराई काउलीको भाउ मात्रै ८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी आज हरियो फर्सी, रायोको साग, लोकल सेतो...


प्रतिकित्ता १०० रुपैयाँमै झण्डै ५ लाख कित्ता शेयर बेच्दै एलआईसी नेपाल, सबैले किन्न पाउने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले यही माघ २१ गतेदेखि अवितरित ४ लाख ९२ हजार ५७७ कित्ता (सर्वसाधारण समूह) हकप्रद शेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।...


अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ १४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि डलरको भाउ यही तोकिएको थियो।...


आरम्भ चौतारी लघुवित्तको साधारणसभा आज बस्दै

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा आज माघ १४ गते बस्दैछ। सभा बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि शुरू हुनेछ। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरिसकेकाले सभामा लाभांश सम्बन्धी...


नेप्सेको पुनर्संरचना गर्ने र नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने प्रकृया अघि बढाईदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने तरखर सुरु गरेको छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पुनर्संरचना गर्ने र नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को ५ पुसको निर्णय अर्थ मन्त्रालय हुँदै धितोपत्र...


एक कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

सगरमाथा जलविद्युत कम्पनीले ४।७५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले कात्तिक २५ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । कम्पनीको मंसिर १४ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको...


रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश

काठमाडौँ । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।


हुन्डाईका गाडीमा अर्को समस्या रहेको स्वीकार, फ्युल पम्पका कारण आगलागीको जोखिम

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेको हुन्डाई गाडीमा भएको त्रुटि एकपछि अर्को गर्दै बाहिर आइरहेको छ । आगलागी, प्राधिकरण समस्या र उत्पादनमा त्रुटिका कारण हुन्डाईका गाडी गुणस्तरहीन भइरहेको तथ्य बाहिर आइरहेको हो । प्राविधिक समस्याका कारण...


नवजात शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेका छन् । समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने...


दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धिको समय थप गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धिको समय थप गर्ने तयारी गरेको छ । प्राधिकरणले सरकारी स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको चुक्ता पुँजीको समयअवधि एक बर्ष थप गर्ने तयारी गरेको छ ।...


अनुकूल वातावरणले राजस्व वृद्धि गर्न सक्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यापारमैत्री वातावरणको विकास र आर्थिक गतिविधिको प्रवर्द्धनसँगै राजस्व संकलन स्वाभाविक रूपमा बढ्ने धारणा व्यक्त गरेका छन्। ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजस्व लक्ष्य तोक्नुभन्दा व्यापारिक...


नेशनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “लिडर्स नाइट वीथ भुषण दाहाल” कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ श्रावण महिनामा संचालन गरेको...


बाँडफाँट भएको २२ दिन बित्दा पनि महुली लघुवित्तको एफपिओ सूचीकृत भएन

काठमाडौँ । एफपिओ बाँडफाँट भएको २२ दिन बितिसक्दा पनि महुली लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुन सकेको छैन। पुष १९ गते बाँडफाँट गरिएको एफपिओ अहिलेसम्म नेप्सेमा सूचीकृत हुन नसक्दा लगानीकर्ताले दोस्रो बजारमा शेयर किनबेच...